विश्वका शक्तिशाली व्यक्तिहरुको सुचि २०१५


विश्वका शक्तिशाली व्यक्तिहरुको सुचि २०१५

१. भ्लामिदिर पुटिन, रास्ट्रपति , रुस
२. एन्जेला मार्केल, चान्सलर , जर्मनी
३. बाराक ओबामा, रास्ट्रपति , अमेरिका
४. पोप फ्रान्सिस, इसाई धर्मगुरु , भ्याटिकन
५. सि जिङपिङ, रास्ट्रपति, चीन
६. बिल गेट्स, विश्व धनी व्यक्ति, अमेरिका
७. जान यालन, अमेरिकि गभर्नर
८. डेभिड क्यामरुन, प्रधानमन्त्री , बेलायत
९. नरेन्द्र मोदि, प्रधानमन्त्री , भारत
१०. ल्यारी पेज , सिइयो, गुगल
नोट : फेसबुकका सस्थापक: मार्क जुर्कर्बर्ग १९ औ ,
UNO का
महासचिव वान कि मुन ४० औ तथा उत्तर कोरियाली
सर्वोच्च नेता किम जोङ उन ४६ औ स्थान ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment