पृथ्वी सम्बन्धी केही जान्नै पर्ने कुराहरु !!



पृथ्वीको अनुमानित आयु,४.५ (साढे चार) अर्ब वर्ष
पृथ्वीको कूल क्षेत्रफल५१ करोड वर्ग किमि (१९ करोड ७० लाख वर्ग माईल)
पृथ्वीमा जमीनको कूल क्षेत्रफल२४ करोड ९० लाख वर्ग किमि (२९%)
पृथ्वीमा पानीले ढाकिएको क्षेत्रफल,३७ करोड वर्ग किमि, (७१%)
पृथ्वीको भू-मध्य रेखीय व्यास१२७५६ किमि
पृथ्वीको ध्रुविय व्यास१२७१४ किमि
पृथ्वीको अर्धव्यास६३७१किमि
पृथ्वीको औसत व्यास१२७३५ किमि
पृथ्वीको परिधि४०८०० किमि




रासायनिक तत्वहिस्सा प्रतिशत
आईरन३४.६
अक्सिजन२९.५
सिलिकन१५.२
म्याग्नेसियम१२.७
सल्फर१.९
टिटानियम०.०५

१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupiter)
१२. राती रातो देखिने ग्रह- मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड(Gannymede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस(Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. २०. हरिय ग्रह - अरुण ग्रह

    ReplyDelete