चलचित्र सम्बन्धी जानकारी.........

  • नेपाली भाषाको पहिलो चलचित्र – सत्य हरिश्चन्द्र
  • नेपालमा बनेको पहिलो चलचित्र – आमा(२०२२)
  • पहिलो रगिँन नेपाली चलचित्र – कुमारी
  • निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र – माईतिघर
  • नेवारी भाषाको पहिलो चलचित्र – शिलु
  • लिम्बु भाषाको पहिलो चलचित्र – खाप्पुना मरङ्ना
  • पहिलो नेपाली अभिनेता – शिवशंकर मानन्धर (आमा)
  • पहिलो नेपाली नायिका – भुवन थापा (चन्द), आमा चलचित्र
  • चलचित्र संस्थानद्धारा निर्मीत पहिलो चलचित्र – मनको बाँध
  • ओस्कार अवार्डका लागि नोमिनेटेड – क्याराभान
  • पहिलो महिला निर्देशक – सुचित्रा श्रेष्ठ
  • नेपालको पहिलो सिनेमा हल – जनसेवा सिनेमा हल
  • नेपाल टेलिभिजनद्दारा प्रशारित पहिलो टेलिचलचित्र – पृथ्वीनारायण शाह
  • नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम संस्कृत भाषाको टेलिचलचित्र – गुरु दक्षिणा
  • नेपालको पहिलो सिनेमास्कोप चलचित्र – राँको
  • नेपाल चलचित्र संस्थानको स्थापना – २०२८ कार्तिकमा
  • सर्वप्रथम रजत जयन्ती मनाउने नेपाली चलचित्र – कुसुमे रुमाल
  • धिमाल भाषाको पहिलो चलचित्र – उनी
  • राई भाषाको प्रथम चलचित्र – साईबुङ (कुटुम्ब)
  • नेपालको पहिलो गिती चलचित्र – गौँथली
  • इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र – बादलपारि
  • समुद्र पारी छायांकन गरिएको पहिलो – कस्तुरी
  • नेपालमा बनेको पहिलो 3D चलचित्र - भिजिलान्ते
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment