ने.वि.प्रा. लेखापाल समुह २०७२ मा सोधिएका प्रश्नहरु


  •  सार्कको सवभन्दा सानो राष्ट्र कुन हो ? – माल्दिभ्स
  •  सार्कको सबैभन्दा ठूलो भूपरिवेष्टिक राष्ट्र कुन हो – अफगानिस्तान
  •  सार्कको पछिल्लो सदस्य रास्ट्र कुन हो – अफगानिस्तान
  • UN को आर्थिक तथा सामाजिक परिषदमा एसिया बाट कति रास्ट्र सदस्य कति छन् ? – ११ राष्ट्र
  • १६ औ असंलग्न शिखर सम्मेलन कहाँ भयो ? – इरान
  • जिरेलको पुरोहितलाई के भनिन्छ ? – नाक्सो
  • कुलेखानी जलविद्युत आयोजना कति मे.वा. हो? – ६०
  • कति सम्मको जलविद्दुत आ.यो. लाई लघु जल विद्दुत आ.यो. भनिन्छ ? – १०० कि.वा.
  • फर्पिंग जलविद्दुत आयोजनाको पुरानो नाम – चन्द्रज्योति
  • UNO मा बढी भिटो प्रयोग गर्ने राष्ट्र – रुस
  • काठमान्डू – तराई दुर्तराजमार्ग को लम्बाई – ७६ कि.मि.
  • नेपालको उच्च स्थानमा रहेको जिल्ला – सिमिकोट (हुम्ला)
  • महालेखा परीक्षकको नियुक्ति – राष्ट्रपति
  • खिम्ती ज.बि. – दोलखा
  • उच्च स्थानमा रहेको जलबिद्दुत आयोजना भएको जिल्ला – सोलुखुम्बु
  • १ देखि ५० सम्मको जोड संख्याको योगफल – ६५०
  • थापाथली सन्धि कुन कुन राष्ट्र बीच भएको हो? – तिब्बत र नेपाल
  • यारी भन्ज्याङ – हुम्ला
  • दिएका मध्ये कुन नवीकरणीय उर्जा कुन होइन ? – मट्टीतेल
  • अनौपचारिक शिक्षा – बि.स. २०६३
  • भिकारी कृति का लेखक – लक्ष्मी प्रसाद देवकोटा
  • दुइ महादेशमा पर्ने राष्ट्र – टर्कि
  • दिएका मध्ये २४से राज्य भित्र पर्ने जिल्ला – प्युठान
  • २०औ कमन् वेल्थ गेम – Scotland


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment