- हिमशिला भन्नाले के वुझिन्छ? – पानीमा तैरिएका हिँउका ढिका
- गिध्दले कुन सिनो खाँदैन? – माछा
- कुन मिल्दैन: हात्ती,माछा,स्याल,वाघ– माछा
- सत्यवती ताल कुन जिल्लामा पर्दछ?– पाल्पा
- वाल्मिकीको पुरानो नाम के हो? – रत्नाकर
- जनकपुरको पौराणीक नाम के हो? – मिथिला
- सार्कका वर्तमान महासचिव को हुन? – अर्जुन वहादुर थापा
- कुन सार्कको अंग होईन? – न्याय परिषद(दिईएका मध्ये)
- संवैधानिक परिषदमा दिईएका मध्ये को हुदैन ? – राष्ट्रपति (दिइएका मध्ये)
- ईन्द्रसरोवर कुन जिल्लामा पर्दछ ?– मकवानपुर
- मुगुको सदरमुकाम कहाँ हो ?– गमगढी
- माछापुच्छ्रे हिमाल कुन हिमसृङखलामा पर्दछ ?– अन्नपुर्ण
- धान नाच कुन जातीसंग सम्वन्धित छ ?– लिम्वु
- PTA मा प्रारम्भिक हस्ताक्षर कहिले भयो ?– सन २०१४ सेक्टेम्वर १४
- वेस वल खेल्ने ठाउलाई के भनिन्छ?– डायमण्ड
- मेट्रिक टनमा कति केजी हुन्छ?– १००० के जी
- खिम्ती जलविधुत आयोजना कुन जिल्लामा पर्दछ? – दोलखा र रामेछाप
- २०७० सालको जगदम्वा पुरुस्कार कसलाई प्रदान गरियो?– दिईएका मध्यो कसैलाई पनि होईन
- रानी पोखरीको निर्माण कसले गरेका हुन?– प्रताप मल्ल
- रातो मछिन्द्रनाथको रथयात्रा कसले प्रचलनमा ल्याएका हुन?– नरेन्द्रदेव
- नेपालको पहिलो पार्टी कुन हो?– नेपाल प्रजा परिषद
- नेपालको पहिलो सभामुख को हुन?– कृष्ण प्रसाद भट्टराई
- जनसंख्याको हिसावले सवैभन्दा सानो जिल्ला कुन हो?– मनाङ
- ईस्लाम धर्ममा “अतव” को अर्थ के हो?– मृत्युदण्ड/वलीदान
- जलाशययुक्त परियोजना दिईएका मध्ये कुन हो?– कालीगण्डकी
- वौध्द धर्ममा”ॐमणी पद्मे हुं” को अर्थ के हो?– हामी विश्व शान्ती चाहान्छौ
- पन्चेश्वर जलविधुत आयोजना कुन नदीसंग सम्वन्धीत छ?– कर्णाली
- डिसेम्वर १-१४ सम्म जलवायु सम्मेलन कहा सम्पन्न भयो?– पेरु को लिमा
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment