२०७० मा कर्मचारी संचयकोष तह ५ मा सोधिएका सामान्यग्यान खण्डका प्रश्नहरु

  •  विश्व व्यापार संगठनको नवौं मन्त्रीस्तरिय वैठक इन्डोनेशियाको वालीमा कहिले भयो ?                        – ३-६ डिसेम्वर ,२०१३
  •  नेपालमा हाल वालिग मताधिकारको उमेर कति तोकिएको छ? – १८ वर्ष
  •  नेपालको अन्तरिम संविधान,२०६३ मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ? – २१
  •  कुन संवैधानिक निकायको पदाधिकारिका लागि स्नातकोत्तर शैक्षििक योग्यता तोकिएको छ ? – लोक सेवा आयोग
  • अन्तर्मनको यात्रा नामक पुस्तकका लेखक को हुन् ? – जगदिश घिमिरे
  • चिन र भारत दुवैलाई छुने नेपालका कतिवटा अन्चल रहेका छन् ? – ६
  • नेपाल क्रिकेट संघको स्थापना कहिले भयो? – २००४ वि.सं.
  • जिरेल जातिको पण्डितलाई के भनिन्छ? – नाक्सो
  • माथिल्लो तामाकोशी जलविध्धुत योजनाको कुल क्षमता कति छ ? – ४५६ मेगावाट
  •  सार्कको पहिलो शिखर सम्मेलन कहिले भएको हो ? – सन् १९८५
  •  क्षेत्रफलको हिसावले सवैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर (दिइएका मध्ये)
  •  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको निधन कहिले भयो? – सन् २०१३ डिसेम्वर ५
  • २०७० सालको चुनावमा सवैभन्दा वढि मत ल्याई विजयी हुने को हुन् ? – शेरवहादुर देउवा
  • तलकामध्ये कुनचॉहि काम अन्तराष्ट्रिय मुद्रा कोषको होइन ? – अनुगमन (दिइएका मध्ये)
  • धाटुनाच कुन जातिसंग सम्वन्धित छ? – गुरुड्
  • सार्क कृषि सुचना केन्द्र कहॉ रहेको छ ? – ढाका
  • प्रसिद्द पाथिभरा देविको मन्दिर कुन जिल्लामा रहेको छ ? – ताप्लेजुड्
  • रिंणमोक्ष दह कुन जिल्लामा पर्दछ ?– मुगु
  • गिनिज वुक अफ वर्ल्ड रेकर्ड्स हाल कति भाषामा प्रकाशित हुन्छ ? – ३५
  • तलका मध्ये कुन ठाउंमा नेपालको वाणिज्य दुतावास छैन ? – सिंगापुर (दिइएका मध्ये )
  • नेपालको शासकीय सुधार कार्यक्रम कसको सहयोगमा सन्चालित कार्यक्रम हो ? – ADB
  • चमेलिया जलविध्धुत आयोजना कुन जिल्लामा पर्दछ ? – दार्चुला 
  • नेपाल सरकार र नेकपा माओवादी विच विस्तृत शान्ति सम्झौता कहिले भएको हो ? – २०६३/८/५
  • आव. २०७०/७१ को वजेटमा कति रकम आन्तरिक ऋण वाट वेहोरिने लक्ष्य थियो? – ३३ अर्व
  • विश्वको अर्वपतिको सुचिमा पर्ने नेपाली को हुन् ? – विनोद चौधरी
  • नेपालको राष्ट्रिय गान “सयौं थुड्गा फूलका हामी ” मा कसले सड्गित दिएको छ ? – अम्वर गुरुड्ग
  • मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार वि.सं. २०७० सालमा कसलाई प्रदान गरियो? – राजन मुकारुड्
  • नेपाल विश्व व्यापार संगठनको कति औं सदस्य हो ? – १४७ औं
  • ICIMOD मा कति देश सदस्य छन् ? – आठ देश 
  • महानगरपालिका हुन कति जनसंड्ख्या आवश्यक छ ? – ३ लाख
  • कर्णाली प्रदेशका खसहरु को वस्ति वसेको ठाउंलाई के भनिन्छ ? – सिंजा
  • पृथ्वीनारायण शाहले कहिले किर्तिपुरमा विजयी हासिल गरेका थिए ? – वि.सं. १८२२/१२/३
  • नेपाल सरकारले यस आव. मा लैड्गिक उत्तरदायी वजेट कति % पुर्याएको छ ? -२१.७५
  • हरेर वर्ष माघे सक्रान्तिमा गोरु जुधाउने मेला कुन जिल्लामा आयोजना गरिन्छ ? – नुवाकोट
  • सत्यवति ताल कुन जिल्लामा पर्दछ ? – पाल्पा
  • नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर कसका छोरा हुन् ? – चन्द्रशमशेर
  • विश्वको दोश्रो अग्लो हिमाल "के टु"  कुन देशमा पर्दछ ? – पाकिस्तान
  • नेपालमा राजतन्त्रको विधिवत् अन्त्य कहिले भयो? – २०६५/२/१४ (?)
  • आव. २०७०/७१ को मौद्रिक नीतिले औसत मुद्रास्फिती दर कति हुने अनुमान गरेको छ ? – ८ %
  • Transparency International ले हालै गरेको सर्वेक्षणमा सवैभन्दा वढि भ्रष्टाचार हुने सार्क मुलुक कुन हो?  – अफगानिस्तान
  • किलर माउन्टेन भनेर कुन हिमाललाई जनाउंछ ? – मनास्लु
  • विसं. २०६८ को जनगणनाअनुसार नेपालमा कतिवटा मातृभाषा वोलिन्छन् ? – १२३
  • कुन प्रधानमन्त्रीको पालादेखी नेपालमा योजनावद्द विकासको शुरुआत भएको हो ? – टंक प्रसाद आचार्य
  • आव. २०७०/७१ को वजेट प्रस्तुत हुंदा कति % आर्थिक वृद्दिदर हासिल हुने अनुमान गरिएको थियो ? – ६ %
  • हाल ASEAN मा सदस्य राष्ट्रको कुल संड्ख्या कति रहेको छ ? – १० वटा
  • संयुक्त राष्ट्र संघमा सवैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? – रुस
  • नेपालमा वर्तमान जनसंड्ख्याको वार्षिक वृद्दिदरवकति रहेको छ ? – १.३५ %
  • संयुक्त राष्ट्र संघको आयोजनामा विश्वका अतिकम विकसित राष्ट्रहरुको चौंथो सम्मेलन कुन मुलुकमा गरिएको थियो ? – टर्की
  • नेपालसंग दौत्य सम्वन्ध गॉसिएको १३५ औं मुलुक कुन हो ? – मौरिटानिया
  • नेपाल सरकारले २०७० सालको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार कसलाई प्रदान गरियो? – भाइकाजी तिवारी
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment