१. के को सहायताबाट विभिन्न स्थानहरूको स्थानीय समय थाहा पाउन सकिन्छ ?
उत्तर : देशान्तरको सहायताबाट
२. स्थानीय समय भन्नाले के वुझिन्छ ?
उत्तर : सूर्यको स्थिति अनुसार कुनै स्थानमा हुने समय
३. कुनै ठाउँमा मध्यान्ह १२ बज्दा त्यहाँदेखि १५ डिग्री पश्चिमको कुनै ठाउँमा कति बजेको हुन्छ ?
उत्तर : पूर्वान्ह ११ बजेको हुन्छ
४. कुनै ठाउँमा मध्यान्ह १२ बज्दा त्यहाँदेखि १५ डिग्री पुर्वको कुनै ठाउँमा कति बजेको हुन्छ ?
उत्तर : अपरान्हको १ बजेको हुन्छ
५. ग्रीनवीचको समयलाई आधार मानेर अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो ?
उत्तर : सन् १८८४
६. नेपालको प्रमाणिक समय कहिलेदेखि लागु भयो ?
उत्तर : बि.स.२०४२/०१/०१
७. क्रोनोमिटरले कहाँको समय देखाउँछ ?
उत्तर : ग्रीनविच
८. नेपालको प्रमाणिक समय ग्रीनवीच मिनटाईम भन्दा कति समय अगाडी मानिएको छ ?
उत्तर : ५ घण्टा ४५ मिनेट
९. दुरी कति तरिकाले ब्यक्त गरिन्छ ?
उत्तर : दुई (लम्ववत दुरी र क्षैतिज दूरी )
१०. दुरीलाई ब्रिटिस प्रणाली अनुसार कुन एकाइमा ब्यक्त गरिन्छ ?
उत्तर : इन्च, फिट, गज, माइल आदि
११. एक माइल बरावर कति मिटर हुन्छ ?
उत्तर : 1 mile = 1609 meter = 1.609 KM
* 1 foot=30.48 cm , 1 inch = 2.54 cm

0 comments:
Post a Comment