समय र दुरी


१. के को सहायताबाट विभिन्न स्थानहरूको स्थानीय समय थाहा पाउन सकिन्छ ?

उत्तर : देशान्तरको सहायताबाट
२. स्थानीय समय भन्नाले के वुझिन्छ ?
उत्तर : सूर्यको स्थिति अनुसार कुनै स्थानमा हुने समय
३. कुनै ठाउँमा मध्यान्ह १२ बज्दा त्यहाँदेखि १५ डिग्री पश्चिमको कुनै ठाउँमा कति बजेको हुन्छ ?
उत्तर : पूर्वान्ह ११ बजेको हुन्छ
४. कुनै ठाउँमा मध्यान्ह १२ बज्दा त्यहाँदेखि १५ डिग्री पुर्वको कुनै ठाउँमा कति बजेको हुन्छ ?
उत्तर : अपरान्हको १ बजेको हुन्छ
५. ग्रीनवीचको समयलाई आधार मानेर अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो ?
उत्तर : सन् १८८४
६. नेपालको प्रमाणिक समय कहिलेदेखि लागु भयो ?
उत्तर : बि.स.२०४२/०१/०१
७. क्रोनोमिटरले कहाँको समय देखाउँछ ?
उत्तर : ग्रीनविच
८. नेपालको प्रमाणिक समय ग्रीनवीच मिनटाईम भन्दा कति समय अगाडी मानिएको छ ?
उत्तर : ५ घण्टा ४५ मिनेट
९. दुरी कति तरिकाले ब्यक्त गरिन्छ ?
उत्तर : दुई (लम्ववत दुरी र क्षैतिज दूरी )
१०. दुरीलाई ब्रिटिस प्रणाली अनुसार कुन एकाइमा ब्यक्त गरिन्छ ?
उत्तर : इन्च, फिट, गज, माइल आदि
११. एक माइल बरावर कति मिटर हुन्छ ?
उत्तर : 1 mile = 1609 meter = 1.609 KM
* 1 foot=30.48 cm , 1 inch = 2.54 cm
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment