- व्यवस्थापिका संसदले पारित गरेको पहिलो कानुन कुन हो ? → नेपालको अन्तरिम संविधान २०६३
- ´´शब्दविद्या`` कसको रचना हो ? → अंशुवर्मा
- अन्तर्राष्ट्रिय मुद्राकोषले कहिलेदेखि राष्ट्र संघको विशिष्टिकृत निकाय बनेको हो ? → १६नोभेम्बर१९४७
- आ.व. २०७२/७३ को बजेटमा राष्ट्रिय पुनर्निर्माण कोषमा कति रकम विनियोजन गरिएको छ? → ७४अर्ब
- आ.व.२०७२/७३ को बजेटमा खर्च बेहोर्ने श्रोत मध्ये राजस्वबाट कति प्राप्त हुने अनुमान गरिएको छ??? → ४७५अर्ब
- जिका भाईरस सर्वप्रथम मानिसमा कहिले देखा परेको थियो ? → सन्१९५७
- अलपेश्वर गुफा नेपालको कुन जिल्लामा रहेको छ ? → तनहुँ
- चाँगुनारायण मन्दिर कुन कालमा निर्माण भएको थियो ? → लिच्छविकाल
- पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको घटनालाई के भनिन्छ ? → हिजारात
- चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमा सबैभन्दा बढी बजेट कुन क्षेत्रलाई विनियोजन गरिएको छ? → सडक
- महाभुकम्प-२०७२ बाट क्षेती ग्रस्त संरचनाको पुनर्निर्माण महाअभियान कहिलेबाट सुरु भयो ? → वि .स. २०७२/१०/२
- जुफाल विमानस्थल कुन जिल्लामा रहेको छ? → डोल्पा
- ऋग्वेदमा सबैभन्दा बढी वर्णन गरिएको पात्रको हुन् ? → इन्द्र
- शनि देवताको बाहन के लाई भनिन्छ ? → चील /गीद्ध
- मनसिरी हिमश्रृंखला कुन अंचलमा पर्दछ ? → जनकपुर
- शुद्धोधन राजाको राजधानी कहाँ थियो ?→ तिलौराकोट
- गौरीका सिंह कुन खेलसँग सम्बन्धित छ ? → पौडी
- नेपालको संविधानको कुन अनुसुचीमा संघ र प्रदेशको साझा अधिकारको सुची उल्लेख गरिएको छ ? → अनुसुची ७
- नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था अन्तरिम संविधान २०६३ को कति औं संशोधनले गरेको हो ? → चौथो
- संयुक्त राष्ट्रसंघको संस्थापक सदस्य राष्ट्र कति थिए ? → ५१
- ATM card लाई प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन हो ? → Himalayan Bank Ltd.
- हाल विश्व बैंक अन्तर्गत कति वटा संस्थाहरू आवद्ध छन् ? → ५
- नागरिक बडापत्रलाई सबैभन्दा पहिला प्रचलनमा ल्याउने राष्ट्र कुन हो ? → बेलायत
- एशियाली खेलकुद संघको स्थापना कहिले भएको हो ? → १३ फेब्रुअरी १९४९
- विश्वको दोस्रो ठुलो महासागर कुन हो ? – Atlantic Ocean
- म्यानमारमा सबैभन्दा पछिल्लो संसदीय निर्वाचन कुन मितिमा भएको थियो ? – सन् २०१५ नोभेम्बर ८
- सहश्रधारा झरना कुन जिल्लामा रहेको छ ? – पर्वत
- नेपालमा २०७२ बैशाख १२ मा आएको भुकम्प पछिको पहिलो दाता सम्मेलन कहिले भएको थियो ? – आषाढ १० ,२०७२
- हालै भारतमा भएको साफ खेलकुदमा नेपालले कुन खेलमा पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो ? – उसु
- गजेडी ताल कुन जिल्लामा पर्दछ ? – रुपन्देही
- योगशस्त्रका प्रवर्तक को हुन् ? – पतञ्जली
- नागरिक कर्तव्य उल्लेख गरिएको नेपालको पहिलो संविधान कुन हो ? – नेपालको संविधान
- सार्कको सबैभन्दा पहिलो क्षेत्रीय संस्था कुन हो ? – सार्क कृषि केन्द्र
- आ.व.२०७२/७३ को बजेटमा मुल्य अभिवृद्धि कर दर्ताका लागि कारोबारको सीमा कति तोकेको छ ? – ५० लाख रुपैयाँ
- Package Deal अन्तर्गत UNO को सदस्य प्राप्त गर्ने सार्क राष्ट्रहरू कुन कुन हुन् ? – श्रीलंका र नेपाल
- नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टरको उद्घाटन कहिले भएको थियो ? -९ मंसिर २०७१
- प्रतिनिधि सभा घोषणा २०६३ कहिले भएको थियो ? – जेठ ४, २०६३
- थकाली समुदायको बसोबासको मुख्य स्थान कुन हो ? – मुस्ताङ
- चालू बजेटले कति वटा जिल्लालाई धान उत्पादन पकेट क्षेत्रको रुपमा राखेको छ ? – १२
- कञ्चनजंघा हिमश्रृंखलामा ८००० मिटरभन्दा माथिका कति वटा टाकुरा रहेका छन् ? – ४ वटा
- नेपालको संविधानको कति भागमा स्थानिय आर्थिक कार्य प्रणालीको बारेमा उल्लेख गरिएको छ ? – भाग १९
- “विदेह” तलका मध्ये कसको नाम संग सम्बन्धित छ ? – राजा
- “प्रमीथस” के हो ? – महाकाव्य
- अनुराधापुरा कुन देशको पुरानो राजधानी हो ? – श्रीलंका
- निब्रितिभरण कार्यालय तलका मध्ये कुन निकाय अन्तर्गत पर्दछ ? – सामान्य प्रशासन मन्त्रालय
- तलका मध्ये कुन स्थानमा वनस्पती प्रयोगशाला रहेको छ ? – गोदावरी, ललितपुर
- नेपाल सरकारले चुरे बातावरण संरक्षण क्षेत्रको घोषणा कहिले गरेको हो ? – २०७१ साल आषाढ २
- राष्ट्रिय सतर्कता केन्द्र कुन निकाय अन्तर्गत पर्दछ ? – माथिका कुनै पनि होइनन । (प्रधानमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालय अन्तर्गत पर्दछ । )
- नेपालको ईतिहासमा जयतु सस्क्रितम तलका मध्ये कुन मिती संग सम्बन्धित छ ? – वि स २००४
के के सँग सम्बन्धित !!
- एल रिसर्च : फेसबुकमा दृष्टिविहिनले पनि फोटो र स्ट्याटस देख्न सकिने प्रविधि
- Blue Chips : शेयर बजार
- ह्यूगो कार्ययोजना : प्राकृतिक प्रकोप व्यवस्थापन
- कोप १५ : जलवायु परिवर्तन
- युरो—१ : सवारी साधनको प्रदुषण मापदण्ड
- हेलियोथेरापी : सौर्य किरणबाट उपचार गर्ने विधि
- PSRMS : लोकसेवा आयोगको विद्युतीय सेवा
- एजेन्डा—२१ : वातावरण र विकास
- ग्लोवल–५०० : वातावरण सम्बन्धी पुरस्कार
- वासेल महासन्धी : फोहोरमैलाको उचित व्यवस्थापन
- ISO-9000 : वस्तुको गुणस्तर
- UNO-90-90-90 : HIV/AIDS
- ISO-14000 : वातावरण व्यवस्थापन
- System of Intensification : धानखेती
- ISO-22000 : खाद्य सुरक्षा व्यवस्थापन प्रणाली
- Green Gold : चिया
- ‘हाम्री बहिनी’ : वातावरण मैत्री सपिङ व्याग
- नर्मदा बचाउ : वातावरण संरक्षण (अभियन्ताः मेघा पाटकर)
0 comments:
Post a Comment