- अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ ? - सेप्टेम्बर १५
- इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ? - संयुक्त अरब इमिरेट्स
- अमेरिकाको आतंककारी सूचीमा रहेको ‘हक्कानी नेटवर्क’ कहाँको आतंककारी समूहको नाम हो ? - पाकिस्तान
- नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ? - आठौं
- गरिबको परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो ? - १९२६१ रुपैयाँ
- इस्लामको अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ? - इन्नोसेन्स अफ मुस्लिम
- स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ? - १०
- विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ? - सोमालिया
- WTO को प्रधान कार्यालय कहाँ छ ? - जेनेभा
- सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ? - धारा ५२
- संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? - २४ अक्टोवर १९४५
- संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ? - फ्रयांकलिन रुजवेल्ट
- नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? - १९८७।१।१६
- सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ? - शैलेन्द्र महर्जन
- एक दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ? - छैठौं
- भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ? - किरा
- संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ? - ट्रिग्वेली, नर्वे
- नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ? - १४ डिसेम्वर १९५५
- सन् १९५५‚ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको कार्यलाई के भनिन्छ ? - ग्रुप अफ सिक्सटिन
- संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ? - ऋषिकेश शाह
- आसियानको स्थापना कहिले भएको हो ? - अगष्ट ४, १९६७
- आसियानको शिखर सम्मेलन कति कति वर्षमा हुन्छ ? - ५।५ वर्षमा
- सार्कको सत्रौं शिखर सम्मेलनमा नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ? - बाबुराम भट्टराई
- सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ? - ढाका‚बंगलादेश
- पाकिस्तानको व्यवस्थापिकालाई मजलिशे सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई के भनिन्छ ? - मेशरानो
- अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दै आएकोमा कहिलेदेखि सो सूचीबाट हटाएको छ ? - September/6/2012
- नेपालको धार्मिक र ऐतिहासिक पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ? - रातो मच्छिन्द्रनाथको जात्रा
- नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो? - वि.सं.2008 माघ 21 गते
- प्रत्येक वर्ष लोकसेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था छ? -राष्ट्रपति समक्ष
- वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ? - ब्राहमण-क्षेत्री दुबै
- रुपसे झरना कुन जिल्लामा पर्दछ ? –म्याग्दी
- My land and my people नामक पुस्तक कसले लेखेका हुन? - दलाई लामा
- स्वयम्भुका दुई आँखालाई केको प्रतीक मानिन्छ? - करुणा र ज्ञान
- अन्तरिक्ष प्रवेश गर्ने विश्वको पहिलो महिला कुन देशकी हुन्? - रुस
- भित्री मधेशमा पर्ने जिल्लाहरुकति छन्? - 7
- सार्कमा जलपरिवेष्ठित राष्ट्र कति छन? - 2(SRILANKA N MALDIVS)
- युद्दको विनाश भएजस्तै शान्तिको के हुन्छ? - प्रगति
- सार्कको खर्च व्यहोर्ने प्रमुख राष्ट्र कुनकुन हुन्? - भारत, पाकिस्तान
- सार्क क्षेत्रको सबैभन्दा ठूलो हाईस्कुल कुन हो? - साउथ प्वाइन्ट हाईस्कुल
- नेपालमा नागरिक बडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो? - वि.सं.2056
- एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो? - स्वेज नहर
- नेपाली साहित्यमा आशुकवि भनेर कुन कविलाई चिनिन्छ? - शम्भु प्रसाद ढुङ्गेल
- एसियाको सबैभनदा लामो नदी कुन हो? - यान्जे(चीन)
- दुर्लभ वन्यजन्तु ‘हाब्रे’ नेपालको कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ? - लामटाङ राष्ट्रिय निकुञ्ज
- मुगुको गमगढी कहिले सडकसञ्चालनमा आवद्ध भयो? - वि.सं.2069/9/1
- मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो? - वि.सं.2055 मंसिर 8
- आन्ध्र महाँसागरको सबैभन्दा गरिरो भाग कुन हो ? - मेक्सिको खाडी
- संयुक्त राष्ट्र संघको प्रमुख प्रशासनिक अंग कुन हो ? - सचिवालय
- इकोलोजी शब्दको पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन् ? - अर्नेस्ट ह्याकल
- बाइसी राज्यको केन्द्र कुन ठाउँ थियो ? - जुम्ला
- टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ? - सिटिस्क्यान
- नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा कहिले भयो ? - २०६३।२।२१
- बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? - रुकुम
- सिंहलिला पर्वत कुन जिल्लामा पर्छ ? - ताप्लेजुङ
- नेपालको प्रख्यात लामेताल नेपालको कुन जिल्लामा रहेको छ ? - चितवन
- गौरीशंकर हिमाल (७१३४ मि.) कुन हिमश्रृंखलामा पर्छ ? - रोल्वालिङ
- राष्ट्रिय योजना आयोगका प्रथम योजना प्रमुख को हुन् ? - गुञ्जमान सिंह
- महाभारत श्रेणीको सबैभन्दा अग्लो भुभाग कुन हो ? - गार्वा
- नेपालको हालको जलस्रोतबाट कति हेक्टर भूमिमा सिँचाइ सुविधा पुग्नसक्ने अनुमान गरिएको छ ? - ६५ लाख
- सीता र रामचन्द्रबीच कुन विवाह भएको थियो ? - पराक्रम विवाह
- बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ? - नवौं
- घटस्थापना कुन तिथिमा पर्छ ? - आश्विन शुक्ल प्रतिपदा
- नेपालमा पञ्चवर्षिय योजना कहिलेदेखि शुरु भयो ? - २०१३।६।१
- विश्वमा २ वटा दोहोरो भू–परिवेष्ठित मुलुकमध्ये एक लिचेस्टाइन हो भने अर्को कुन हो ? - उज्वेकिस्तान
- सुप्रिम मास्टर गड एञ्जेलले २७ घण्टा सगरमाथाको चुचुरोमा तपस्या कहिलेगरे ? - २०६८।२।७
- नेपाल रामसार महासन्धीमा कहिलेदेखि सहभागी भएको हो ? - १९८८
- International Bank for Reconstruction and Development (IBRD) को स्थापना कहिले भएको हो ? - १९४५
- चालु त्रिवर्षिय योजना अवधिमा कति मेगावाटसम्मको जलविद्युत आयोजनाको लागि अनुमति लिनु पर्दैन ? - ३
- नेपालमा व्यक्तिगत घटना दर्ता गराउने चलन कहिलेबाट भयो ? - २०३४।१।१
- नेपालमा प्रजातन्त्रलाई लत्याएर पञ्चायति शासन व्यवस्था कहिले लागू गरिएको थियो ? - बि.सं. २०१७।९।१
- नेपालमा पाइने फलाम खानीहरुमध्ये कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी मानिएको छ ? - फूलचोकी डाँडा
- नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिले गरिएको हो ? - बि.सं. २००२
- विष्णुतिर्थ भनी चिनिने रानी पोखरीलाई शुरुमा के भनी चिनिन्थ्यो ? - न्हुँ पुखुं
- वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ? - १४५ मिटर
- लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? - जिल्ला
- तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? - डोबोक
- विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? - mamba
- 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? - 6.73
- अनुक्रम पुरा गर्नुहोस् ! 2,14,98,686,?? - 4802
- फूल को कोपिला भए झैं तुलसी को के हुन्छ? - मञ्जरी
- नेपालको दोस्रो जनगणनामा जनसंख्या बृदिदर कती थियो? (-0.12%)
- मित्रको मन्डली भए वैरागिको के ? - अखडा
- धरौटी खाताको म. ले. प. फा. न. कती हो ? - म ले प फा न ११०
- नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ? - ९ वटा
- कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? - अक्षांश
- नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? - सानो भेरी
- Divine comedy नामक पुस्तकका लेखक को हुन? - दाँते
- अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? - अमरसिङ्ह थापा र रणजोर सिंह थापा
- दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? - श्री ५ बिरेन्द्र
- रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? - कपर अक्साइड
- हैजा रोग कुन किटाणु बाट सर्दछ ? - vibrio cholera
- त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? - भारत
- कुन ग्रह पानीमाथी तैरिन सक्छ ? - शनी
- रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? - इटाली
- पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज कुन हो ? - भिक्टोरिया
- नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु कति वटा छन् ? - 19 वटा
- पुलिस र जेल नभएको देश कुन हो ?? - आइसल्यान्ड
- विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको कुन मार्ग हो ? - किन्घाई तिब्बत रेल मार्ग
- पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ? - 4200 J/kg ॰C
- EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ? - अल्वर्ट आइन्सटाईन
- नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ? - 10 भाग 77 धारा 3 अनुसूची
- नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ? - वि स 2011 सालमा
- सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ? - बाँके
- कति सालको जनगणना देखि पहाडमा भन् थालेको हो ? - 2048 साल
- प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ? - 4 वटा
- राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्? - 21.03%
- वि सं 2068 मा लिइएको जनगणना कतिऔँ हो ? - एघारौ
- द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ? - सन्1945
- नेपाल पिक कुन जिल्लामा पर्छ ? - ताप्लेजुङ
- नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ? - झापा
- खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b² ?? - 2ab
- π(Pai) को मान कती हुन्छ ? - 22/7
- नेपाल ले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो? - बेलायत
- Third paper-population studies बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ? - july 11
- विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ? - झाँगड
- विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ? - Early Bird
- कहिल्यै पात नझर्ने वनस्पति कुन हो? - खजुर
- 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ? - 1
- ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ? - अलैँची
- हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ? - 273
Home
बस्तुगत सामाग्री
सामान्य ज्ञान
खरिदार तथा नायब सुब्बा को तयारीमा रहेकाहरुको लागी सहयोगी जानकारी - भाग तिन
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment