- ग्रहहरु कति वटा छन् ? – ८
- उपग्रहहरु कति वटा छन् ? – ६८
- हिन्दु धर्मले कुन तत्वहरुलाई सृष्टिको आधार मानेको छ ? – पञ्चतत्व
- निकोलस कपर्निकस कुन देशका वैज्ञानिक थिए ? – पोल्याण्ड
- बिहानको तारा भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – बुध ग्रह
- सन्ध्याको तारा भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – शुक्र
- “रातो ग्रह” भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – मंगल
- मंगल ग्रंहका २ वटा उपग्रहहरु कुन कुन हुन् ? – फोबोस र डिमोस
- वृहस्पति ग्रहका कति वटा उपग्रहहरु छन् ? – १७ वटा
- अरुण ग्रहको रङ्ग कस्तो छ ? – हरियो
- वरुण ग्रहको रङ्ग कस्तो छ ? – हल्का पहेंलो
- कुन कुन ग्रहका उपग्रहहरु छैनन् ? – बुध र शुक्र
- सर्वप्रथम कहिले अमेरिकी अन्तरिक्ष यात्रीहरुले चन्द्रमामा पाइला टेके ? – सन् १९६९ जुलाई २१
- सन् १९६९ जुलाई २१ मा चन्द्रमामा पाइला टेक्ने दुई अमेरिकी अन्तरिक्ष यात्रीहरु को को हुन् ? – नील आर्मस्ट्रङ्ग र एडवीन आल्ड्रीन
- सन् १९६९ जुलाई २१ मा दुई अमेरिकी अन्तरिक्ष यात्रीहरु नील आर्मस्ट्रङ्ग र एडवीन आल्ड्रीन चन्द्रमामा कुन अन्तरिक्ष यानबाट गएका थिए ? – एपोलो–११
- सूर्य ग्रहण कुन दिनमा मात्र लाग्छ ? – औंसीको दिनमा
- पृथ्वीको “जुम्ल्याहा ग्रह” भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – शुक्र
- फ्रिजमा कुन ग्याँस हुन्छ ? – एमोनिया
- कुन यौगिकले गर्दा काँक्रोको फेद तितो हुन्छ ? – कुकुर बिटासीन
- चियापत्तीका आविष्कारक को हुन् ? – थोमस सुलिभ्यान
- “सर्वव्यापी घोलक” के लाई मानिन्छ ? – पानी
- मोटर गाडीका आविष्कारक को हुन् ? – कार्ल वेञ्ज
- डिजेल इञ्जिनका आविष्कारक को हुन् ? – रुडोफ डिजेल
- मोटर साइकलका आविष्कारक को हुन् ? – गोटिलिव डेमलर
- रेडियोका आविष्कारक को हुन् ? – गुग्लेल्मो मार्कोनी
- लिभरको सिद्धान्तका प्रतिपादक को हुन् ? – आर्किमिडिज
- परमाणु संरचनाको सिद्धान्त प्रतिपादक को हुन् ? – निल्स वोहर
- प्रकासको गति पत्ता लगाउने को थिए ? – रोमर
- अन्तरिक्षमा प्रवेश गर्ने पहिलो राष्ट्र कुन हो ? – रुस
- जापान अन्तरिक्षमा प्रवेश गर्ने कति औं राष्ट्र हो ? – चौथो
- भारतको पहिलो अन्तरिक्ष यात्री को हुन् ? – राकेश शर्मा
- “बेरीबेरी” रोग कुन भिटामिनको कमीले लाग्दछ ? – भिटामिन बी–१
- हावाको आद्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? – हाइग्रोमिटर
- गाडीको पांग्राले तय गरेको दूरी नाप्ने यन्त्रलाई के भनिन्छ ? – आडोमिटर
- “जीवहरुको उत्पत्ति” नामक पुस्तकको प्रकाशन सर्वप्रथम कहिले भएको हो ? – सन् १८५९
- भू–गर्भशास्त्रको सिद्धान्त का लेखक को हुन् ? – चाल्र्स ल्येय
- चाल्र्स डार्विनले समुन्द्री यात्रा गर्दा चढेको पानी जहाजको नाम के थियो ? – ज्ःक् द्यमबनभि
- रिभल्भरका आविष्कारक को हुन् ? – सेमुयल कोल्ट
- टेलिफोनका आविष्कारक को हुन् ? – अलेक्जाण्डर ग्राहम बेल
- टेलिभिजनका आविष्कारक को हुन् ? – जे.यल.वेयर्ड
- सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ? – निकोलस कोपर्निकस
- टेलिस्कोपका आविष्कारक को थिए ? – ग्यालिलियो ग्यालिलि
- पेन्सिलिनका आविष्कारक को थिए ? – अलेक्ज्याण्डर फ्लेमिङ्ग
- सूर्यको प्रकाश सात (७) रंगका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन् ? – न्यूटन
- विज्ञानका पिता भनेर कुन वैज्ञानिकलाई भनिन्छ ? – अल्बर्ट आइन्सटाइन
- सूर्यले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ? – प्रकाश वर्ष
- अन्तरिक्षको कोलम्बस भनेर कसलाई भनिन्छ ? – यूरी गागरिन
- ज्योतिष शास्त्रअनुसार नक्षत्र कतिवटा हुन्छन् ? – २७
- आफ्नो नाम आफैं बिर्सने वैज्ञानिक को थिए ? – थोमस एल्भा एडिसन
- सुश्री स्वेतलाना साभित्काया कुन देशकी अन्तरिक्ष यात्री हुन् ? – रुस
- ताराहरुमा प्रमुख तत्व कुन हुन्छ ? – हाइड्रोजन
- वर्षा नाप्ने काममा प्रयोग हुने यन्त्रको नाम के हो ? – रेनगज
- भ्यागुते रोग विरुद्ध कुन खोप दिइन्छ ? – डि.पी.टी
- बच्चाहरुलाई क्षयरोगबाट बचाउने खोपको नाम के हो ? – बी.सी.जी.
- परमाणु बमको सिद्धान्तको प्रतिपादक को हुन् ? – अटोहन
- डाइनामाइटको आविष्कारक को हुन् ? – अल्फ्रेड वनार्ड नोबल
- वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व कुन हो ? – राडन
- “हरियो ग्रह” भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – अरुण
- सबैभन्दा चम्किलो तारा कुन हो ? – लुब्धक Don Star
- चन्द्रमामा प्रथम पटक अवतरण गरिएको अन्तरिक्षयान कुन हो ? – लुना–२
- दूधमा कुन तत्व रहेको कारण त्यसको रंग सेतो हुन्छ ? – Casein
- केक बनाउन प्रयोग गरिने पाउडर कुन हो ? – बेकिङ पाउडर
- हिरामा कुन प्रमुख तत्व रहेको हुन्छ ? – कार्बन
- मोटरहरुले फाल्ने ग्याँस कुन हो ? – कार्बन मोनोअक्साइड
- म्याडम क्युरीको नामबाट राखिएको तत्व कुनचाहिँ हो ? – क्युरियम
- फोटोको नेगेटिभमा कुन रसायन हुन्छ ? – सिल्भर ब्रोमाइड
- फलफूललाई पकाउन कुन ग्याँसको प्रयोग गरिन्छ ? – कार्बाइड एसिटिलिन
- नाङ्गो आँखाले मात्र देख्न सकिने एक मात्र कनिष्ट ग्रह कुन हो ? – भेस्टा
- शनि ग्रहको मुख्य चिन्ह के हो ? – “चक्र”
- मंगल ग्रहको मुख्य चिन्ह के हो ? – “नहर”
- संसारमा सबैभन्दा पहिले प्रयोगमा आएको धातु कुन हो ? – तामा
- सौर्य परिवारको सबैभन्दा ठूलो उपग्रह कुन हो ? – गेनीमेड
- “प्राथमिक रंग” भन्नाले कुन कुन रंगलाई बुझिन्छ ? – रातो, निलो र हरियो
- आधा वनस्पति आधा जीव भएको नेपालमा पाइने प्रसिद्ध जडीबुटीको नाम के हो ? – यार्चागुम्बा
- कम्प्युटरमा सूचनाहरु कुन इकाईमा नापिन्छ वा सञ्चय गरिन्छ ? – बिट र बाइटमा
- चन्द्रमा जाने प्रथम अन्तरिक्ष यान को नाम के राखिएको थियो । – लुना–१
- नेपालमा पाइने लालीगुराँसको वैज्ञानिक नाम के हो ? - Rhododendron
- टाइपराइटर कुन देशबाट आविष्कार भएको हो ? – संयुक्त राज्य अमेरिका
- एपिकल्चर भन्नाले के बुझिन्छ ? – मौरी पालन
- पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ? – भ्यालेन्तिना तेरेस्कोमा (रुस)
- “युनिभर्सल डोनर” कुन ग्रुपको रगतलाई भनिन्छ ? – ग्रुप ओ
- मानिसको शरीरमा आयोडिनलाई के नामले चिनिन्छ ? – थाइरोक्सिन
- पिसिकल्चर भन्नाले के बुझिन्छ ? – माछापालन
- सेरिकल्चर भन्नाले के बुझिन्छ ? – रेशम खेती
- रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने महत्वपूर्ण हार्मोन कुन हो ? – इन्सुलिन
- चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने यन्त्रलाई के भनिन्छ ? – ब्रेथलाइजर
- दुखाई मापन गर्ने यन्त्रलाई के भनिन्छ ? – एल्गोमिटर
- प्रकृतिमा कति प्रकारका परमाणु पाइएका छन् ? – ९२ प्रकारका
- सबैभन्दा ठूलो आकारको परमाणु कुन हो ? – यूरेनियम
- मानव शरीरमा रहेका हाडहरुको संख्या कति छ ? – २०६ वटा
- यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिणत गर्ने यन्त्रलाई के भनिन्छ ? – डाइनामो
- मुटुको विभिन्न भागहरुको खुम्चिने र फैलिने क्रियालाई के भनिन्छ ? – पेस मेकर
- सबैभन्दा पहिले पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति को हुन् ? – पाइथागोरस
- सबैभन्दा कम तापक्रममा उम्लने तत्व कुन हो ? – हेलियम
- हेलियम कति तापक्रममा उम्लन्छ ? – २७९०
- पानीमा घुल्ने भिटामिनहरु कुन कुन हुन् ? – भिटामीन B र C
- मानव शरीरमा भएको सबैभन्दा ठूलो ग्रन्थी कुन हो ? – कलेजा
Home
बिज्ञान
बिज्ञानसँग सम्बन्धित प्रश्न-उत्तरहरु !! ( अधिकृत, खरिदार, नायब सुब्बा, ने बि प्रा सबैको लागी आवश्यक )
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment