नेपालमा कुन अञ्चलमा कति नगरपालिका !!
- मेची – १३
- कोशी – २२
- सगरमाथा – १७
- जनकपुर – २०
- बागमती – ३१
- नारायणी – २१
- गण्डकी – १८
- धौलागिरी – ३
- लुम्बिनी – २३
- राप्ती – १०
- भेरी – १३
- कर्णाली – १
- सेती – १२
- महाकाली – १३
के कहाँ रहेको छ
- मृग अध्ययन केन्द्र : गोदावरी, ललितपुर
- गोहि प्रजनन केन्द्र: चितवन र बर्दिया रा. निकुञ्ज
- जैबिक विविधता सूचना केन्द्र: टिकौली, चितवन
- जटायु रेष्टुरेन्ट : कावासोती र पिठौली, नवलपरासी
- चमेरा सरक्षण क्षेत्र: देवानगढिया, कपिलवस्तु
- सर्प सग्राहलय : दमक, झापा
- अन्तरास्ट्रिय पर्वतिय उधान: ककनी, नुवाकोट
- गिद्द प्रजनन केन्द्र : कसरा, चितवन
- हात्ती प्रजनन केन्द्र: मेधौली, चितवन
- जिन बैंक : खुमलटार, ललितपुर
बार्हौ साग सम्बन्धी केही जानकारी
- आयोजक राष्ट्र : भारत
- साग अवधि : 2016 February 5 – 16
- उद्घाटन समारोह
- Feb 5, गुवाहाटी – इन्धिरा गान्धी रंगशाला
- Feb 6, सिलोङ – जवाहरलाल नेहरु रंगशाला
- उद्घाटनमा नेपालको झण्डा बोक्ने :स्नेहा राज्य लक्ष्मी राणा
- नेपालले भाग लिएको खेल संख्या : 23 खेल
- नेपाली खेलाडी संख्या : 384 जना
- नेपाली टिमको सेफ दि मिसन : केशवकुमार विष्ट
- नेपालले हात पार्न सफल पदक संख्या : कुल 60 -, 3 स्वर्ण 23 रजत 34 कास्य
- नेपालबाट स्वर्ण पदक विजेता खेलाडीहरु :
पहिलो खेलाडी :
नाम : निमा घर्तीमगर
उमेर : 16 वर्ष, रुकुम
खेल : उसु (थाउलो, 16.91 अङ्कले)
मिति : Feb 8 मा
दोस्रो खेलाडी :
नाम : फूपु ल्हामु खत्री
खेल : जुडो
मिति : Feb 15 मा
तेस्रो :
पुरुष फुटबल टिम
मिति : Feb 15 मा भारतलाई 2-1 ले पछि पार्दै ।
- नेपालबाट रजत पदक विजेता खेलाडी :
पहिलो खेलाडी :
नाम : विकास थापा
खेल : भारत्तोलन
समूह : 63 केजी (कुल 242 केजी उचालेर)
दोस्रो खेलाडी :– सुस्मिता तामाङ
तेस्रो खेलाडी :– विवेक सिन्जाली
- नेपालबाट कास्य पदक विजेता खेलाडी :
पहिलो खेलाडी :
नाम : देवी चौँधरी
खेल : भारत्तोलन
समूह : 53 केजी (कुल 126 केजी उचाल्दै)
दोस्रो खेलाडी – सरोज यादव (कुस्ती)
- नेपालबाट सर्वाधिक पदक विजेता - गौरी सिंह (1 रजत 3 कास्य)
- नेपालबाट पहिलो पदक विजेता खेलाडी : देवी चौधरी र दोस्रो :- विकास थापा
- विजेता राष्ट्रहरु :
- प्रथम : भारत
- द्धितिय : श्रीलंका
- तृतिय : पाकिस्तान
- नेपालको स्थान - छैटौँ (भुटान र माल्दिभ्स भन्दा अघि)
- 13 औँ साग - नेपालमा हुने, सन् 2018 मा ।
0 comments:
Post a Comment