गणतन्त्र नेपालका केही ऐतिहासिक महत्वपूर्ण दिनहरु:-
- १२ बुदे समझदारी –२०६२ मंसिर ७
- शान्तिपूर्ण जनआन्दोलन –२०६२ चैत्र २६
- प्रतिनिधिसभा पुनःस्थापना –२०६३ बैशाख ११
- प्रतिनिधिसभा घोषणा –२०६३ जेष्ठ ४
- बिस्तृत शान्ति सम्झौता –२०६३ मंसिर ५
- अन्तरिम संविधान जारी –२०६३ माघ १
- पहिलो संविधान सभाको निर्वाचन –२०६४ चैत्र २८
- पहिलो संविधान सभाको बैठक /गणतन्त्र कार्यान्वयन –२०६५ जेष्ठ १५
- पहलिो संविधान सभाको अवसान –२०६९ जेष्ठ १४
- दोस्रो संविधान सभाको निर्वाचन –२०७० मंसिर ४
- दोस्रो संविधान सभाको पहिलो बैठक –२०७० माघ ८
- चार दल बिच १६ बुदे राजनैतिक सहमति –२०७२ जेष्ठ २५
- संविधानको पहिलो एकिकृत मस्यौदा निर्माण –२०७२ आषाढ १७
- मस्यौदामा जनताको सुझाव संकलन –२०७२ श्रवण ४ र ५
- परिमार्जित बिधेयक तयार –२०७२ भाद्र ६
- संविधान विधेयक पारित –२०७२ भाद्र ३०
- संविधान प्रमाणिकरण –२०७२ असोज १
- नेपालको संविधान, २०७२ को घोषणा –२०७२ असोज ३
- नेपालको संविधान, २०७२ लागु –२०७२ असोज ३
विश्वका इतिहास:-
- अमेरिकी स्वतन्त्रता संग्राम: सन 1775 - 1783(8 बर्ष)
- बेलायति औद्योगिक क्रान्ति: सन 1760 - 1840
- फ्रान्सेलि राज्य क्रान्ति: सन 1789
- रूसी राज्यक्रन्ति: सन 1917
- भारतिय स्वतन्त्रता संग्राम: सन 1885 - 1947(62बर्ष)
- भारत स्वतन्त्र: सन 15 अगस्ट, 1947
- पाकिस्तान स्वतन्त्र: सन 14 अगस्ट, 1947
- प्रथम विश्व युद्ध सुरु: सन 28 जुलाई, 1914
- प्रथम विश्युद्ध अन्त्य: सन 19 नोभेम्वर, 1918
- प्रथम विश्व युद्ध चलेको: 1561 दिन
- दोस्रो विश्व युद्ध सुरू: सन 1 सेप्टेम्वर, 1939
- दोस्रो विश्व युद्ध अन्त्य: सन 2 सेप्टेम्वर, 1945
0 comments:
Post a Comment