Ø
सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो? -चीन
Ø
विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश
कुन हो?
-चीन
Ø
विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश
कुन हो?
-मेक्सिको
Ø
विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो? -भारत
Ø
सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो? -अफगानिस्थान
Ø
ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने
देश कुन हो?
-नेदरल्याण्ड
Ø
सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो? -भारत
Ø
पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद
कहाँबाट भएको हो?
-फ्रान्स
Ø
विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो? -भारत
Ø
कुन महासागर 'S' आकारको छ ? - आन्ध्र
Ø
चिलिमा गएको हालसम्मकै ठूलो भुकम्प कति रेक्टर
स्केलको थियो ?
- 9.5
Ø
विश्व धुम्रपान नियन्त्रण दिवस कहिले मनाइन्छ ? - मे 31
Ø
तिसौँ ग्रीष्मकालिन ओलम्पिक कुन देशमा आयोजना
गरिएको थियो ?
- बेलायत
Ø विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश
कुन हो?
-मेक्सिको
Ø
ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने
देश कुन हो?
-नेदरल्याण्ड
Ø
विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश
कुन हो?
-बङ्गलादेश
Ø
विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन
हो?
-भारत
Ø
विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश
कुन हो?
-जर्मनी
Ø
० अर्थात शुन्यको
आविष्कार गर्ने देश कुन हो?
-भारत
Ø
संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ? - ताइवान
Ø
विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन
हो?
-भारत
Ø
बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश
कुन हो?
-जापान
Ø
विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश
कुन हो?
-भारत
Ø
विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश
कुन हो?
-ब्राजिल
Ø
विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश
कुन हो?
-भारत
Ø
रङ (colour) को अविष्कारक को हुन ? - शालिमार
Ø
UNDP
को
पुरा रुप केहो ??
-- United Nations Development Program
Ø
'भीयना'कुन देशको राजधानी हो ?? - अष्ट्रिया
Ø
विश्वप्रसिद्द वैज्ञानिक लुई पाश्चरको जन्म कुन
देशमा भएको थियो ??
- फ्रान्स
Ø
अमेरिकी कानुनले कति बर्षमुनिका बालबालिकालाई
फेसबुक चलाउन दिदैन ?
– १३
बर्ष मुनिका
Ø
पृथ्वीमा भएको अक्सिजन मध्ये कति प्रतिशत
अक्सिजन ब्राजिलको अमेजन जंगलमा उत्पादन हुन्छ ? – ३० प्रतिशत
Ø
सन् २०१३ जुलाई २१ तारिख बेल्जियमका राजा
अल्बर्ट द्दितीयले गद्दी त्यागेपछि त्यहाँ को राजा भए ? – राज कुमार फिलिप
Ø
फिलिप बेल्जियमका कतिऔ राजा हुन् ? – सातौं
Ø
विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा
पर्दछ ?
– दक्षिण
अमेरिका
0 comments:
Post a Comment