बिज्ञान सँग संम्बन्धित केहि प्रश्न-उत्तरहरु !!

v  Blue Marble भनेर कुन ग्रहलाइ चिनिन्छ ?    -  पृथ्वी
v  डाइनोसरको विकास कुन कालमा भएको थियो ?      -  जुरेसिक काल
v  तोरिको बैज्ञानिक नाम के हो ?   -  ब्रासिका कम्पेस्ट्रिस
v  केटी देख्न बित्तिकै बिरामी हुने बैग्यानिक को थिए ?    -  हेनरी_केभिण्डस
v  जन्म देखि मुत्यु सम्म बढिरहने हाड कुन हो ?     - Beauty_Bone
v  अन्तरिक्षमा जन्मेको पहिलो जीव कुन हो ?    -   धानचरी
v  सबै भन्दा बढी अक्सिजन दिने रुख कुन हो ?     -   पिपल
v  सबै भन्दा ठुलो स्तनधारी जनावर कुन हो ?    -   नीलो  हवेल
v   सूर्यबाट पृथ्वीले प्रतिसेकेण्ड प्रतिवर्गमिटर कति कि वा शक्ति प्राप्त गर्दछ ??   -  1.4
v  सामर्थ्यको एकाइ  कुन हुन्छ ??   -  J/s

v  पृथ्वीमा ६ केजी पिण्ड भएको वस्तुको पिण्ड चन्द्रमामा कति हुन्छ ??   - ६ के जि 
v  आवृत्ति के मा नापिन्छ ??   -  हर्ज
v  न्युटनको जन्म सन १६४२ मा कुन देशमा भएको थियो ??   -  बेलायत
v  गुडिरहेको कारमा एस्सिरलेटर दबाउँदा कारको प्रवेग बढ्दै जानुलाई न्युटनको चाल सम्बन्धि कुन नियम भनिन्छ ??   -  दोस्रो
v  तारहरू नाप्न प्रयोग गरिने एकाइ १ केवलमा कति फिट हुन्छ ??   -  600
v  कुनै एक ठाउँमा उभिदा आफू माथि ठिक सिधा रहेको आकाशको बिन्दुलाई के भनिन्छ ??  -   नतांश
v  निश्चित दिशातिर पार गरेको दुरीलाइ के भनिन्छ ??    -  स्थानान्तरण
v  लम्बाइ लाई एस आइ प्रणालीमा कुन एकाइमा नापिन्छ ??   -  मिटर
v  के को गुरुत्वाकर्षणले गर्दा समुद्रमा ज्वारभाटा आउँछ ??   -  चन्द्रमा
v  सुनको शुद्ता नापने इकाईलाई के भन्निछ ?   - कैरट
v  अन्नको आयतन नापने इकाईलाई के भन्निछ ?   -  बुसेल
v  सामथ्र्य नाप्ने इकाईलाई के भन्निछ ?    - हर्स पावर
v  समुद्रको गहिराई पत्ता लगाउने यन्त्रलाई के भन्निछ ?   - रूयाथोमिटर

v  उडेको बिमानको उचाई पत्ता लगाउने यन्त्रलाई के भन्निछ ?    - Altimeter
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment