- संवैधानिक परिषदको सचिव को हुन्छ ? - मुख्य सचिव
- वान की मुन नेपाल भ्रमण गर्ने कतिऔँ राष्ट्र संघ महासचिव हुन् ? - पाँचौ
- कालो टोपीको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो ?? - भक्तपुर
- विश्व मानचित्रमा नेपालसंग मिल्दोजुल्दो आकृति भएको देश कुन हो ? - पोर्चुगल
- बि.सं. 2070 सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ? - राधा पौडेल
- हाल मदन पुरस्कारको राशी कति छ ? - 2 लाख
- "छापामारको छोरो" कुन साहित्यकारको कृति हो ? - महेशविक्रम शाह
- "कर्णाली ब्लुज" कसको कृति हो ? - बुद्धि सागर
- चीन संग मात्र सिमान जोडिएका नेपालका जिल्ला कतिवटा छन् ? - 13
- लिच्छविकालमा कृषिमा लगाइने करलाइ के भनिन्थ्यो ? - भाग
- जटायु रेष्टुराँ के संग सम्बन्धित छ ? -गिद्द
- नेपालको कुन जिल्लामा सार्क गरिबि निवारण नमुना परियोजना सञ्चालन गरिएको छ ? - मकवानपुर
- अप्रवासन दर कुन एकाइमा नापिन्छ ? - प्रति हजार
- कुन संवैधानिक आयोगको अध्यक्ष र सदस्यकालागी उमेरको हद तोकिएको छैन ? - राष्ट्रिय मानव अधिकार आयोग
- Atomic number उहि तर atomic weight फरक भएका तत्वहरूलाई के भनिन्छ ?? - Isotope elements
- नेपाल नामक गाउँ विश्वको कुन देशमा पर्दछ ?? - जापान
- नेपालको उत्तरदेखि दक्षिण सम्मको न्यूनतम चौडाई कति छ ? - 145 किलो मिटर
- हिन्दूहरुको पवित्र ग्रन्थ महाभारतमा कतिवटा पर्वहरु रहेका छन् ? - 18
- घण्टाघरको निर्माण कसले गरेका हुन् ?? - विरसम्सेर
- मदन पुरस्कार प्राप्त गर्ने पूर्व प्रधानमन्त्री को हुन् ?? - लोकेन्द्र बहादुर चन्द
- गोग्राहा बजार नेपालको कुन सहरको पुरानो नाम हो ?? - विराटनगर
- दिन र रात बराबर हुने दिन कुन हो ?? - सेप्टेम्बर २३ र मार्च २१
- युगकवी भनेर कसलाई भनिन्छ ?? - सिद्धिचरण श्रेष्ठ
- रानी पोखरीको निर्माण कहिले भएको हो ?? - वि सं १७२७
- नेपालमा पहिलोपटक कहिले राष्ट्रिय औद्योगिक नीति ल्याइएको हो ? – वि.सं २०१६
- नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ? – वि.सं २०५५ पौष १६
- ओद्योगिक प्रर्वद्न बोर्डको अध्यक्ष को हुन्छ ? – उद्योग मन्त्री वा उद्योग राज्यमन्त्री
- गोरखापत्रले कहिलेबाट आफ्नो दैनिक प्रकाशन थालेको हो ? – वि.सं २०१७ फागुन ७ गते
- नेपाल टेलिभिजन २ को प्रशारण कहिलेबाट शुरु भएको हो ? – वि.सं २०५८ असोज १० गते
- नेपालमा औद्योगिक गणना कति बर्षको अन्तरालमा लिइन्छ ? – ५ बर्ष
- चन्द्रसूर्य अंकित झण्डा बनाउने व्यक्ति को हुन् ? – शंकरनाथ रिमाल
- नेपालको हवाई सम्झौता भएको पहिलो राष्ट्र कुन हो ? – भारत
- नेपालमा खुल्ला दिसामुक्त क्षेत्र घोषित पहिलो जिल्ला कुन हो ? – कास्की
- क्यासिनो व्यवस्थापन नियमावली ०७१ ले पहिलेपटक क्यासिनोमा जितेको रकमबाट कति प्रतिशत आयकर लाग्ने प्रावधान लागू रहेको छ ? – २५ प्रतिशत
- सन् १९५६ मा गठन भएको इन्टरपोलको सदस्यता नेपालले १०० औ सदस्यका रुपमा कहिले लिएको हो ? – वि.सं २०२४
- नेपालमा सर्वप्रथम निजीकरण गरिएको संस्थान कुन हो ? – चण्डेश्वरी टेक्सटायल
- विदेशी दक्ष जनशक्तिले उद्दोगमा कमाएका कुल कति प्रतिशत रकम विदेशी मुद्रामा स्वदेश लैजान सक्छ ? – ७५ प्रतिशत
- वैदेशिक रोजगार सल्लाहकार समितिको अध्यक्ष को हुन्छ ? – श्रममन्त्री
- कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ? – वि.सं २०१७
- नेपाल सरकारले कुटनीतिक आचार संहिता कहिले जारी गर्यो ? – वि.सं २०६८ भदौ १
- खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनेपछि सर्वोच्च अदालतका कार्यकारी प्रधान न्यायाधीश को बने ? – दामोदर शर्मा
- नेपाल संयुत्त राष्ट्र संघको सदस्य हुँदा नेपालका प्रधानमन्त्री को थिए ? – टंकप्रसाद आचार्य
- काठमाडौ टुँडिखेलको घोडेजात्रा जस्तो जात्रा हिमालपारि मनाङ्मा पनि मनाइन्छ । उक्त जात्राको नाम के हो ? – यार्तुङ
- काठमाडौंमा सर्वप्रथम टिकट काटेर मुत्तक सुनाउने साहित्यिक कार्यक्रम कहिले आयोजना भएको थियो ? – वि.सं २०७० साल साउन ५ गते
- नेपालको प्रसिद्द कुन साहित्यकारको जन्मघरलाई २०७० साल साउन ५ गते संग्राहलयमा रुपान्तरण गरियो ? – चित्तधर हृदय
- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा वामपन्थी आन्दोलनमा पहिलो पुस्ताका अगुवा नरबहादुर कर्माचार्यको ८९ बर्षको उमेरमा कहिले निधन भयो ? – वि.सं २०७० साल साउन 9 गते
- वर्तमान विश्वमा जम्मा उर्जा उपयोगको कति प्रतिशत उर्जा जीवावशेष उर्जा हो ?? - 80 %
- फ्रान्समा कहिले भएको वैज्ञानिकको भेलाले एकाइको अन्तरराष्ट्रिय प्रणाली अपनाउने निर्णय गरेको हो ? - सन १९६०
- नेपालमा पाइने उच्च स्तरको कोइला एन्थ्रासाइट कुन जिल्लामा फेला परेको छ ?? -- दाङ
- नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?? - फर्पिङ ज. वि. आ.
- मृत लासलाई बादर मार्ने जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ? – राउटे
- चासोक चाड कुन जातीले मनाउने चाड हो ? – लिम्बु
- नाईल नदीको बरदानको उपनामले चिनिने देश कुन हो ? – इजिप्ट
- नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा कुन अवधिका लागि निर्वाचित भएको थियो ? – सन् २०१३ जनवरी देखि सन् २०१५ डिसेम्बर
- २० बर्षे दिर्घकालिन कृषि योजनाको अवधि कुन आ.व देखि समाप्त हुदैँछ ? – आ.व ०७२\७३
- आलम देभी मन्दिर कुन जिल्लामा पर्दछ ? – स्याङजा
- दक्षिण एसियाली राष्ट्रहरुले कहिलेदेखि सार्क बर्ष घोषणा गर्न शुरु गरेका हुन् ? – सन् १८८९
- विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ? – सन् १९९५ जनवरी १
- दोभानचौर कुन जिल्लाको पुरानो नाम हो ? – सुर्खेत
- धातुबाट नामाकरण गरिएको देश कुन हो ? – अर्जेन्टिना
- नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु
- रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेर्कड गराउने गायक को हुन् ? – महाशंकर सापकोटा
- नेपालमा प्रथमपटक मुटुको शल्यक्रिया कहिले गरिएको थियो ? – वि.सं २०५३ फागुन ८ गते
- स्व. स्वर सम्राट नारायण गोपालको स्मृति दिवस कहिले मनाइन्छ ? – हरेक बर्षको मंसिर १९ गते.
Home
बस्तुगत सामाग्री
सामान्य ज्ञान
लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! - भाग-तिन
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment