- सार्बजनिक प्रशासनमा वैधानिक उपागम(Leagel Apporch) कती कती औ उपागम हो? → दोस्रो
- नेपालको कुन अदालत सर्बोच्चो अदालतको मातहत रहने छैन ? → संबिधान सभा अदालत
- प्रशासक बाट संन्चालित प्रशासन लाई कस्तो प्रशासन रुपमा लिइन्छ ? → परम्परागत् प्रशासन
- Essay on liberty" कसले लेखेका हुन ? → J.s.Mill
- "व्यक्ती साध्य हो र राज्य साधन मात्र हो राज्य अन्तिम संस्था होइन" यो भनाइ कसको हो ? → माहात्मा गान्धी
- १५८ वटा राज्यको अध्ययन पछि अरस्तुले लेखेको पुस्तक को नाम के हो ? → THe Politics
- सर्बोच्च अदालतले कहिले मत पत्रमा नै(Right to reject or NO fo vote) सबै उम्मेदार लाई(Right to reject or NO fo vote) गर्न सरकार लाई आदेश दिएको छ ? → २०७० पौष २१ गते
- राज्य संन्चालन गर्ने संस्था के हो ? → सरकार
- राज्य स्वतन्त्र बन्नको लागि के चाहिन्छ ? → सम्प्रभुता
- ''जसले बढी मत प्राप्त गर्छ उसकै बिजय हुन्छ भन्ने कस्तो निर्वाचन प्राणाली हो ? → First Past Post
- राजनैतिक वैद्धता के सँग सम्बन्धित छ ? → राजनैतिक प्ररिबर्तन
- Democray मा केले राजनैतिक वैद्धता मापन गरिन्छ ? → निर्वाचन
- "सबै खाले क्रान्तिको मुख्य कारण असमानता हो" यो भनाइ कसको हो? → अरस्तु
- नजिरको पानी भित्र सुन हो भने बिद्दायिका कानुनको तत्काल प्रयोगमा आउने मुलुकको मुद्रा हो" यो भनाइ कसको हो? → साल्मण्ड
- संबिधान २ किसिम को हुन्छ!
- "समान उदेस्यका लागि प्रत्येक मानव संघको एक रुप नै संगठन हो "यो भनाइ कसको हो? → जे. डि .मुने
- "सरकार एउटा संस्था वा मेसिन हो! जसबाट राज्यको इच्छा व्यक्त हुन्छ? → गार्नर .
- "राजनिती शास्त्रमा जती लेखक छन त्यती नै परिभाषा छन" यो भनाइ कसको हो ? → सुल्जे
- राज्यको मानविय आधार के हो ? → जनसंख्या
- राज्यको भौतिक मानविय आधार के हो ? → भुभाग
- सरकार लाई जनआधार केले प्रधान गर्छ ? → व्यवस्थापिका
- नागरिक वडापत्रको प्रचलन कुन देशबाट सुरु भएको हो ? → बेलायत
- लोकसेवा आयोगको अध्यक्ष वा सदस्यको नियुक्ति कसरि हुन्छ ? → संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले
- महालेखा परिक्षक को पदावधि कति बर्षको हुन्छ ? → ६ बर्ष
- कानुन बनाउने काम व्यवस्थापिकाको हो भने कानुन लागू गर्ने काम कुन अंगको हो ? → कार्यपालिका
- कुन संविधानमा सर्वप्रथम पब्लिक सर्भिस कमिसन [ लोक सेवा आयोग ] को व्यवस्था गरिएको थियो ? → नेपालको अन्तरिम शासन विधान , 2007
- मन्त्रिपरिषदले गरेको निर्णय कसले प्रमाणिकरण गर्दछ ? → मुख्य सचिव
- "The History of florence"का लेखक को हुन? → मेकयावेली
- राजनितीशास्त्रले सरकारको मात्र अध्ययन शास्त्र मान्ने हरु को को हुन ? → शिले र लीलक
- 'म नै राज्य हु ' भन्ने राजा को थिए ? → लुइ १४औ
- बिकास प्रसाशनका जन्मदाता को हुन? → Edward W.Weidner
- सुगौली संधिले नेपालको तराइ क्षेत्रको कति तिहाइ भाग गुमेको थियो ? → २
- ब्यबस्थापिकाको नियन्त्रणमा कार्यपालिका रहनु नपर्ने सकार कुन हो ? → राष्ट्रपतिय सरकार
- सरकार प्रमुख र राज्य प्रमुख एउटै व्यत्की कुन सरकारमा हुन्छ? → राष्ट्रपतिय सरकार
- नेपालको संबिधान २०१९ पहिलो पटक सार्बभौमिकता सम्बन्धी व्यबस्था गरेको थियो ?
- "राज्यमा हुने प्रत्येक परिवर्तन एक राजनैतिक प्रयोग मान्ने"भनाइ कसको हो? → अगस्ट कम्टे
- "कानुन सम्प्रभु एक आदेश हो",भनाइ कसको हो? → अस्टइन
- सार्क कृषी सुचना केन्द ढाकामा रहेको छ भने सार्क सुचना केन्द काठमाडौँमा रहेको छ ।
- संयुक्त राष्ट्रसंघको सचिवालय कहाँ रहेको छ ?? → न्यूवर्क(Newyork)
- प्रसिद्द पूर्वीय राजनीतिक चिन्तक एंव अर्थशास्त्री कौटिल्यको वास्तविक नाम के थियो ? → विष्णु गुप्त
- लुथर गुलिक र लेण्डलले "Science of Administration"नामक कार्यपत्रमा "POSDCoRB" बारेमा उलेल्ख कहेले गरेका हुन? → 1937 AD
- "सबै खाले क्रान्तिको मुख्य कारण असमानता हो" यो भनाइ कसको हो? → अरस्तु
- "समान उदेस्यका लागि प्रत्येक मानव संघको एक रुप नै संगठन हो "यो भनाइ कसको हो? → जे. डि .मुने
- नेपालमा निर्वाचन आयोग कति छन् ? → १
- दोस्रो बिश्व युद्धमा नेपालले कसलाई सहयोग गरेको थियो ? → बेलायत
- दोस्रो संबिधान सभाको पहिलो बैठक कसले आहवान गरेका थिए ? → खिलराज रेग्मी
- हालसम्म UNO को कतिजना महासचिवले नेपाल भ्रमण गरेका छन् ? → ५
- विश्वको इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन् क्रान्तिलाइ चिनिन्छ ? → फ्रान्सेली राज्यक्रान्ति
- कुनै निस्चभु-भाग मा राजनीति रुपले संगठित जनसमुदायलाई राज्य भनिन्छ? → ब्लन्स्ली
- सार्कका अङग ६ वटा रहेका छन!
- UNO. को महसचिब को पदाब धि ५ बर्ष को हुन्छ.!
- प्रशासक बाट संन्चालित प्रशासन लाई कस्तो प्रशासन रुपमा लिइन्छ ? → परम्परागत प्रशासन
- तेर्हौ योजना को अबधिमा गरीबको रेखा मुनी रहेको जनसंख्या कतिमा झार्ने लक्ष्य राखिएको छ ? → १८ प्रतिशत
- "मानिसहरुको सर्बोच्च भलाइ गर्ने उच्च संगठन राज्य हो" यो भनाइ कसको हो ? → अरस्तु
- सरकारको प्रकृतिका आधारमा राज्यलाई कति भाग बिभाजन गरिएको छ ? → २ भाग
- बिश्वमा बहुल कार्यपलिका भएको मुलुक कुन हो ? → स्विजरल्यान्ड
- "Mixed System" भएको मुलुक कुन हो ? → फ्रान्स
- "सरकार एउटा संस्था वा मेसिन हो! जसबट राज्यको इच्छा व्यक्त हुन्छ "यो भनाइ कसको हो ? → गार्नर
- "मानिसहरुको सर्बोच्च भलाइ गर्ने उच्च संगठन राज्य हो" यो भनाइ कसको हो ? → अरस्तु
- १५८ वटा राज्यको अध्ययन पछि अरस्तुले लेखेको पुस्तक को नाम के हो ? → THe Politics
- "अरस्तु त्यस्ता घोडाको बच्चा समान छन जसले दुध पिइ सके पछि आफ्नो आमा लाई त्याग्छ "यो भनाइ कसको हो?? → प्लेटो
- अमेरिकाको मन्त्री मन्डल लाई कुन नाम ले चिनिन्छ ? → Kichen Cabinet
- "स्वतन्त्रता अति शासन विपरीत हो" यो भनाइ कसको हो ? → शिले
- विश्वमा धैरै प्रचलन रहेको शासन कुन हो ? → राष्ट्रपतिय
- नाम मात्रै कार्यपालिका भएको मुलुक कुन हो ? → जापान
- "Life,Liberty,Property '' अर्थात "जीवन, स्वतन्त्रता, सम्पत्ति" कसको भनाइ हो ? → जोन लक
- Life,Liberty and Pursuit of Happiness" कसको भनाइ हो? → थोमश जोफर्सन
- संसदिय कार्य प्रणाली मोडेल कुन हो ? → West minister Model
- क्षेत्रफल तथा जनसंख्या दुवै हिसाबमा सार्क मुलुकमा सबैभन्दा ठूलो सार्क मुलुक कुन हो ? → India
- संसदिय प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? → अप्रत्यक्ष प्रजातन्त्र
- "The Rule ofConstitution" कसले लेखेका हुन ? → AV DAYASHI
- हिन्दूहरु मनुलाई के को रुपमा मान्छ्न ? → प्रथम कानुन दाता
- तेश्रो विश्व मान्यता कसले स्थापित गरेका हुन ? → माओ
- भारत छोड आन्दोलन गान्धी कहिले शुरु गरेका हुन ? → १९४२ अगस्त ९ मा
- बुद्दले दिएको पहिलो उपदेश लाई के भनिन्छ ? → धर्म चक्र प्रबर्तन
- कार्ल मार्क्स को जन्म कुन परिवार भएको थियो ? → यहूद्दी
- अतिरिक्त मुल्य सिद्दान्त कसले प्रतिपादन गरेका हुन ? → कार्ल मार्क्स
- कार्ल मार्क्स ले युग लाई कति भागमा बिभाजन गरेका छन ? → ५ भाग मा
- अरस्तुले कति वटा राज्य व्यवस्था अध्ययन पछि तुलनात्मक पदतिको बिकास गरेका थिए ? → १५८ वटा राज्य
- "ईतिहास भनेको भुतकालको राजनीति र राजनीति भनेको वर्तमानको ईतिहास" यो भनाइ कसको हो ? → फ्रेम्यान
- राजनीतिशास्त्रमा आचारणवादी आन्दोलनका बौदिक धर्म पिता को हुन ? → चाल्र्स् मेरियस
- आधुनिक राजनीतिशास्त्रमा प्रमुख २ धारा के के हुन ? → उदारबाद र मार्क्सबाद
- बेलायत को तल्लो सदन लाई के भनिन्छ ? → हाउस of कमन्स
- संयुक्त राष्ट्रसंघको बढापत्रमा कती शब्दहरु रहेका छन? → १०,००० शब्द
- "कानुन नियम हो जसलाई न्यायिक अदालत स्विकृत तथा लागु गर्छ" भनाइ कसको हो? → साल्मण्ड
- केलाई नेपाली जनताको म्याग्नाकार्टा भनेर चिनिन्छ ?? → प्रतिनिधि सभाको घोषण २०६३
- निर्बाचन आयोगले संबिधान् सभा- २ को पूर्ण नतिजा कहिले सार्वजनिक गरेको हो? → २०७० पौष १८
- जनगणना २०६८ अनुसार परिवार संख्या कति रहेको छ ? → ५४,२७,३०२
- माडिवा कुन विश्व प्रसिद्ध ब्यक्तिको उपनाम हो? → नेल्सन मन्डेला
- नेपालमा पहिलो पटक Computer प्रयोग गर्ने व्यक्ती को हुन ? → निल कण्ठ उप्रेती
- जैविक विविधताको हिसावले नेपाल विश्वमा कति औ स्थानमा रहेको छ ? → २५ औ
- नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ? → त्रिभुवन राजमार्ग
- म्याग्नकार्टामा कति धारा रहेको छ? → ६३ धारा छ
- चिनको संबिधानमा १३८ वटा धारा रहेको छ !
- "धर्म बिना जीवन को अस्तीतव छैन"भन्ने को हुन? → माहात्मा गान्धी
- नेपालमा संबिधान सभा बाट बनेको संबिधान कतिऔ हो? → सातौ
- राज्य स्वतन्त्र बन्न को लागि के चाहिन्छ ? → सम्प्रभुता
- राज्य संचालन गर्ने संस्था कुन हो ? → सरकार
- संसदिय व्यबस्थामा संसद र कार्यपालिका को प्रती उतरदायि हुन्छ ? → संसद प्रती
- राज्यका तत्व के के हुन ? → जनसंख्या, क्षेत्रफल ,राज्य,सम्प्रभुता
- "it should be large enough to be self sufficient and small enough to be well governed"भन्ने को हुन? → Aristotle
- कानुनलाई मानबिय आचारण लिने चिनतक को हुन ? → ह्ल्याण्ड
- सम्प्रभुता शब्दको अर्थ के हो ? → सर्बोच्च शक्ती
- सार्वजनिक प्रशासन भन्नाले कुन लाई जनाउछ ?(नासु २०७०) → सरकारी मामिलाको प्रशासन
- "Parties are inevitable, No free large country has been with out them" भनाइ कसको हो? → Bryce
- "The Sprit of Law" नामक कृतिका लेखकको हुन्?? → मन्टेस्क्यु
- "Commentaries on the law of England"नामक कृतिका लेखकको हुन्?? → Black stone
- संबैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने गर्दछ !
- "कानुन सम्प्रभु आदेश मात्र होइन,त्यो त व्यक्ती चेतनामा अन्तनिर्हित एउटा तत्व हो "भनाइ कसको हो? → लास्की
- नेपाल मानव अधिकार आयोगलाई संवैधानीक अंगको रुपमा मान्यता दिने पहिलो संविधान कुन हो ??? → अन्तरीम संविधान २०६३
- म नै राज्य हुँ राज्य नै म भन्ने फ्रान्षेली राजा लुइ चौधौ हुन् ।
- चर्खा आन्दोलनका सञ्चालक महात्मा गान्धिको हत्या नाथुराम गोड्से गरेका थिए ।
- भारतबाट 14 अगस्त 1947 मा पकिस्तान छुट्टिएको थियो ।
- अक्टोबर 27,1947 मा कश्मिर भारतमा विलय भएको घोषणा गरिएको थियो ।
- जनवरी 26,1950 भा भारत गणतन्त्रात्मक राष्ट्र घोषणा भइ पहिलो गणतन्त्रात्मक संविधान घोषित भएको थियो ।
- भारतका पहिलो राष्ट्रपति डा . राजेन्त्रप्रसाद हुन् ।
- सन् 1942 मा महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन भएको थियो ।
- महात्मा गान्धिलाई भारतका राष्ट्रपिता मानिन्छ ।
0 comments:
Post a Comment