- चनारा जातिकाे मुख्य बसाेवास रहेको जिल्ला कुन हो? → गाेरखा
- मध्यपश्चिमाञ्चल विकास क्षेत्रकाे ठूलाे र सानाे जिल्ला कुनकुन हुन ? → डाेल्पा र प्यूठान
- थार मरुभूमिकाे अर्को नाम के हो? → ग्रेट ईन्डियन डिजर्ट
- भर्सेलिज सन्धि कति वर्षकाे लागि गरिएकाे थियोे ? → २० वर्ष
- विश्व इतिहासमा मानवअधिकारकाे सम्बन्धमा पहिलो लिखित दस्तावेज कुन हाे? → मानवअधिकारकाे विश्वव्यापी घाेषणापत्र
- २०६८ काे जनगणना अनुसार लैंगिक अनुपात कति छ? → ९४.१६
- कुन मुलुक दोस्रो विश्वयुद्दकाे अन्तसँगैे विभाजन भयो र शीत युद्धकाे अन्त्यसँगै पुन:एकीकरण भयो ? → जर्मनी
- अल्वर्ट ताल कहाँ पर्छ? → अफ्रिका
- मलाया भन्नाले कुन देशलाई चिनिन्छ ? → मलेसिया
- विमेस्टेकमा नेपालले कहिले अाैपचारिक रुपमा प्रवेश पायाे? → फेब्बुअरी २००४
- विश्वकाे सबैभन्दा महङ्गो कफि काेपिलुवा कुन देशमा उत्पादन हुन्छ ? → इण्डाेनेसिया
- विश्वमा महिला विश्वकप फुटबल कुन देशबाट थालनी भयो ? → चीन
- इन्टरपाेलकाे प्रधान कार्यलय कहाँ रहेको छ? → लियाेन,फ्रान्स
- बाैद्ध धर्म अनुसार सिद्धार्थ गाैतम बुद्ध बन्नु अघिकाे अवस्थालाई के भनिन्छ ? → दीपाङ्कर
- नेपालले यूनेस्ककाे सदस्ययता कहिले प्राप्त गरेको हाे? → सन् १९५३
- मानवनिर्मित पहिलो तत्व कुनलाई मानिन्छ ? → पाेलाेनियम
- बिमस्टेकका प्रथम महासचिव सुमथ नाकनदाला कुन देशका नागरिक हुन ? → श्रींलका
- उच्च समस्थलीकाे महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? → अफ्रिका
- चुरे क्षेत्रले दुईभागमा विभाजन गरेको जिल्ला कुन हाे? → नवलपरासी
- चम्पा कुन देशकाे पूरानाे नाम हाे? → भियतनाम
- नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ? → ७० वटा
- मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो भन्ने भनाई कसको हो ? → गौतम बुद्द
- दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास घिसिङको निधन कहिले भयो ? → वि.सं २०७१ माघ १५ गते
- एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन एसियाली मुलुकका नागरिकमा रहेको छ ? → चीन
- एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ? → २०२५ मा
- अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिद दार भएको अवस्थालाई के भनिन्छ? → मोनोब्सनी
- लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ? → ९८ औं
- मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ? → उभय
- जटजटिन नाच कुन जातिमा प्रचलित छ ? → थारू
- कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ? → ल्होमी
- वाल्मीकि आश्रम कहाँ रहेको छ ? → नवलपरासी (नारायणी नदीको किनारमा)
- कौटिल्यको वास्तविक नाम के हो ? → विष्णु गुप्त
- नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ? → वि.सं २०७१ माघ १५
- टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका हुन् ? → ३०२ हप्ता
Home
सामान्य ज्ञान
लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !!! भाग-एक !!
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment