लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- दुई !!



  •  बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास कुन हो ?       →       हाइट्रोजन
  •  अमेरीका कसले पत्ता लागएको हो ?       →       कोलम्बस
  •  नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?       →       बाग्लुङ्ग
  •  प्रसिद्ध धार्मिक स्थल 'बराह क्षेत्र' कुन जिल्लामा पर्छ ?       →       सुनसरी
  •  दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ?       →       दिक्तेल
  •  अक्टोपसका ३ वटा मुटु हुन्छन् भने कति वटा खुट्टा हुन्छन् ?       →       ८ वटा
  •  '३० रुपैयाँको नोट' नामक कृतिका लेखक को हुन् ?       →      हुदयसिँह प्रधान
  •  विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?       →       भारत
  •  बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ?        →       थोमस एल्बा एडिसन
  •  जुनार खेतीको लागि प्रसिद्द कमाएको जिल्ला कुन हो ?       →       सिन्धुली
  • Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?       →      भिटामिन C
  •  'देवताका वैज्ञानिक'को हुन् ?       →       विश्वकर्मा
  •  UNO मा शान्ति सेना पठाउने नेपाल कती औँ ठुलो राष्ट्र हो ?       →       ७ औँ
  •  पर्वतको सदरमुकाम कहाँ हो ?       →       कुस्मा
  •  पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?       →      श्रीलङ्का
  •  एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ?       →       नेपाल
  •  असार १५ मा कुन दिवस मनाइन्छ ?        →       धान दिवस
  •  भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ?        →       पान्चजन्य
  •  अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?       →      सर्वोच्च अदालत
  •  प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर हुन्छ ?       →       ३ लाख किलोमिटर 
  •  मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ?        →      साउन १
  •  राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?       →       १६.६ %
  •  इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को हुन् ?       →       जिसस क्रिस्ट
  •  राजधानी,मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?       →       जायर
  •  विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?       →       एसिया
  •  अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?        →       4 डलर
  •  विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?       →      गुल्मी
  •  सन् २०१४ को विश्वकप फुटबलमा कुन टिम उप– बिजेता भएको थियो ?       →       अर्जेन्टिना
  •  फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?        →       1000 घण्टा
  •  पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?       →      हल्याण्ड
  •  बुध ग्रहको एक दिन बराबर पृथ्वीमा कति दिन हुन्छ ?       →      90 दिन
  •  सूर्यलाई सिधा हेर्न सक्ने चरा कुन हो?       →      चिल
  •  हाल गोरखापत्रमा प्रकाशित हुने राष्ट्रिय भाषाहरुको संख्या कति छ?       →      30
  •  सबैजसो चराहरुको नक्कल गर्न सक्ने चरा कुन हो?       →      काँडे भ्याकुर
  •  रेफ्रिजेरेटरमा कुन ग्यास प्रयोग गरिन्छ?       →      एमोनिया
  •  नेपाली भाषालाई भारतको संविधानको कतिऔँ अनुशूचिमा राखिएको छ?       →      आठौँ
  •  नेपालमा सबैभन्दा बढी दृष्टिविहिन भएको अंचल कुन हो?       →      कर्णाली
  •  काठमाण्डूका अन्तिम मल्ल राजा को हुन्?       →      जयप्रकाश मल्ल
  •  भारतको ताजमहल कुन नदिको किनारामा छ?       →      यमुना
  •  शारदा सिचाइ आयोजना कुन जिल्लामा निर्माण गरिएको छ?       →      कैलाली
  •  काठमाण्डौ लाई वरीपरिबाट कती जिल्लाले घेरेका छन?       →      ७
  •  कुन देशको सैनिकलाई G.I. भनिन्छ?       →      अमेरिका
  •  हरेक साल राष्ट्रपतिको निर्वाचन हुने मुलुक कुन हो?       →      स्विजरल्यान्ड
  •  भारतको प्रथम मुगल सम्राट को थिए?       →      बहादुर शाह जफर
  •  केन्द्रिय बैंक नभएको मुलुक कुन हो?       →      पानामा
  •  सर्बप्रथम हावाइजहाज प्रयोग भएको युद्ध कुन हो?       →      प्रथम विश्वयुद्ध
  •  कुन भारतीय गायकको वास्तविक नाम केदार भट्टाचार्य हो?       →      कुमार सानु
  •  एउटा पनी हल नभएको देश कुन हो?       →      साउदी अरब
  •  कुन देशका महिलाहरुको विवाह हुनु भन्दा अगाडि एउटा बच्चा हुनु जरुरी छ?       →      भियतनाम
  •  कुन देशको आफ्नो कुनै सिक्का छैन?       →      पाराग्वे
  •  भियतनाम कुन देशबाट स्वतन्त्र भएको थियो?       →      फ्रान्स
  •  नेपालमा सबैभन्दा बढी अवधी भाषा बोलिने जिल्ला कुन हो?       →      कपिलबस्तु
  •  कुन समयमा मानिसको तापक्रम सबैभन्दा बढी हुन्छ?       →      बिहानको छ बजे
  •  पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो?       →      इटाली
  •  रासायनिक मल बनाउन प्रयोग गरिने ग्यास कुन हो?       →      नाइट्रोजन
  •  लहरै रहेका मोटरसाइकलमा एउटा सुरुबाट पनि र अन्तबाट पनि १५ औ स्थानमा छ भने त्यहा कतिवटा मोटरसाइकल छन?       →      २९ वटा
  •  साहित्यमा कतिवटा रस हुन्छन?       →      ९ वटा 
  •  सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो?       →      ब्रृहस्पती
  •  संसारमा सबै भन्दा बढी प्रजाती भएको जीब कुन हो?       →      जुका
  •  बायोटिन कुन भिटामिनको नाम हो?       →      भिटामिन यच
  •  ट्राकोमा रोग शरीरको कुन भागमा लाग्दछ?       →      आँखा
  • “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने सँस्था       →       UNESCO
  •  नेपालमा प्रत्येक वर्षमा कति तापक्रम बढ्दै गइरहेको छ ?       →       0.50 C
  •  WWF को पूरा रुप        →      World Wildlife Fund
  •  मनसुनी वायु कुन महासागरबाट शुरु हुन्छ ?       →       हिन्द महासागर (बंगालको खाडी)
  •  कुन महादेशलाई ‘Home of Man’ भनिन्छ ?       →       एसिया
  •  सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?        →       जंगबहादुर राणा
  •  नेपाली साहित्यको झर्रोवादी आन्दोलन कहाँबाट शुरु भएको हो ?        →       वनारस
  •  विमस्टेकको तेश्रो सम्मेलन कहिले भएको हो ?        →       2014 मार्च 14‚ म्यानमारको नेपिट शहरमा
  •  पछाडिबाट हिड्न नसक्ने जनावर के हो ?        →       कंगारू
  •  हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?        →       हिलीयम
  •  अमेरिका,रसिया,बेलायत,फ्रान्स,चीन र जर्मनि मा नमिल्ने कुन हो ?       →       जर्मनि
  •  नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हनु ?        →       प्रदिप कुमार राई'(ब्याकुल माईला’)
  •  सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक कुन रहेको छ ?        →       डेनमार्क ! (नेपाल 130 औ 2015 मा)
  •  नेपाल सरकारको निशाना छापमा लालीगुराँसका कति वटा थुँगाहरु रहेका छन् ?       →       १४ वटा
  •  ब्रिटिश उपनिवेशअन्तर्गतनभएर पनि कमनवेल्थको सदस्य हुने एकमात्र देश कुन हो ?        →       मोजाम्बिक
  •  तीनपटक बैंक अफ दि इयर घोषित हुने बैंक कुन हो ?        →       Nepal Investment Bank(2015 बिजेता standard chater Bank )
  •  सतार जातिको कुल देवतालाई के भनिन्छ ?       →      ठाकुर
  •  चिन्हो जान्हो ‘ कुन भाषामा प्रकाशितहुने पत्रिका हो ?       →      खाम्ची(राउटेले बोल्ने भाषा मा प्रकाशन हुन्छ )
  •  वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो?       →       Blue Planet Award
  •  पुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?       →       इलाम
  •  killer mountaion भनेर कुन हिमालयलाइ चिनीन्छ ?       →       मनास्लु
  •  नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?       →       वि.सं २०७१ माघ १५ गते
  • मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोस्सव कहिले सम्पन्न भयो ?       →       वि.सं २०७१ माघ १६–१८
  •  नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ?       →       ७०
  •  मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो भन्ने भनाई कसको हो ?       →       गौतम बुद्ध
  •  नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा पहिलो आईक्यान सम्मेलना कहिले र कहाँ सम्पन्न भयो ?       →       वि.सं २०७१ माघ १७–१८, काठमाडौं
  •  दोस्रो काठमाडौं अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले भएको छ ?       →       वि.सं २०७१ माघ १९ –२३
  •  साउदी नरेस अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा कहिले निधन भयो ?       →       सन् २०१५ जनवरी २३
  •  विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?       →       सन् १९९१
  •  समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र कहाँ भएको थियो ?       →       वि.सं १९४२ कार्तिक २५, इलाम
  •  तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?       →       वि.सं २०६६ मंसिर १६ गते
  •  वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?       →       ब्राहमण-क्षेत्री दुबै
  •  नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?       →       अम्बर गुरुङ
  •  राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?       →       सन् २०११
  •  सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?       →       भू-मध्य रेखा
  •  दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?       →       १११ कि.मि.
  •  नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?       →       भिक्टोरिया ताल
  •  पृथ्वीमा कति वटा महासागर रहेको छ ?       →       ५ वटा
  •  दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?       →       कुमेरु महासागर
  •  ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?       →       ८८.९ %
  •  त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?       →       प्रशान्त महासागर
  •  रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?       →       आन्ध्र महासागर
  •  अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?       →       पानामा नहर
  •  डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?       →       ७
  •  महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?       →       फिलिपिन्स
  •  नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?       →       उत्तर अमेरिका
  •  हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?       →       फिनल्याण्ड
  •  प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?       →       युरोप
  •  अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?       →       मिसिसिपी
  •  जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?       →       अन्टार्कटिका
  •  कुन महादेशमा मरुभूमि रहेको छैनन् ?       →       युरोप
  •  कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?       →       अफ्रिका
  •  भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?       →       उत्तर अमेरिका
  •  विश्वको दोश्रो ठुलो महादेश कुन हो ?       →       अफ्रिका
  •  विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?       →       अफ्रिका
  •  माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?       →       युरोप
  • नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?       →       वि.सं. २०६९ श्रावण १२
  •  पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?       →       ४

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment