- पहिलो कन्या पाठशालाको स्थापना १९८० मा भएको हो ।
- पास जाँच अड्डाको स्थापना १९६७ मा भएको हो ।
- पहिलो टेक्निकल स्कुलको स्थापना १९६७ मा भएको हो ।
- पहिलो शैक्षिक कानुन "शिक्षा ईस्तिहास –१९९६ ” हो ।
- वीर पुस्तकालयको स्थापना १९५७ मा भएको हो ।
- रानिपोखरी पाठ्शालाको स्थापना १९३४ मा भएको हो ।
- किन्डर्गार्टन स्कुल फ्रोब्रेलले १९३७ मा खोलेका थिए ।
- पेसागत मन्च भनेर ‘ अगुवा श्रोतकेन्द्र ‘ LRC लाई भनिन्छ ।
- देशभरी अगुवा श्रोतकेन्द्र ४६ वटा र १०९१ वटा अन्य श्रोत केन्द्रहरु छन् ।
- विद्यालय शिक्षक किताबखानाको स्थापना २०५४ चैत १६ गते भएको हो ।
- शैक्षिक गुणस्तर परिक्षण केन्द्रको स्थापना २०६६ कर्तिक १३ गते भएको हो ।
- उच्च मध्यामिक शिक्षा परिषदको स्थापना २०४६ फल्गुण १२ गते भएको हो ।
- कलेज अफ एजुकेसनको स्थापना २०१३ भदौ २४ गते भएको हो ।
- त्रिभुवन चन्द्र कलेजबाट त्रिचन्द्र कलेज भनी १९८० मा नामाकरण गरिएको हो ।
- नेपालमा राष्ट्रिय साक्षरता अभियान आ. व. २०६५/०६६ बाट सुरु भएको हो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment