नेपालका विभिन्न वस्तुहरुका लागि प्रख्यात स्थान !!


  •  गैँडा, हात्ती →    चितवन
  •  नासपति →     फर्पिङ
  •  माछा →     बाह्रबिसे , कुलेखानी
  •  चामल →     सिकरबेसी, नुवाकोट
  •  स्याउ →     मुस्ताङ , जुम्ला , हुम्ला
  •  ढाका कपडा  →     पाल्पा ,तेर्हथुम
  •  माटाका भाँडा →     भक्तपुर
  •  तरकारी →     ठिमी, भक्तपुर
  •  ताप्के →     विरगञ्ज, पर्सा
  •  राडीपाखी →    ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
  •  तेल →     खोकना
  •  भादगाउँले कालोटोपी →     भक्तपुर
  •  चिउरा →     टिकनीबोडे
  •  कफी →     गुल्मी
  •  खुकुरी →     भोजपुर, आठराई
  •  च्याखुरा →     पिपलबोट गोरखा
  •  दुम्जाली खाडी →     दुम्जा
  •  गलबन्दी  →     कास्की
  •  अम्बा →     घुनीबेसी
  •  छाला →     दैलेख
  •  उखु →     घुनीबेसी
  •  तोरी →     चितवन
  •  अदुवा →     मालनेटा, सल्यान
  •  असल सख्खर →     बैतडी
  •  सुन्तला →     धनकुटा, पोखरा , स्याङ्जा
  •  दहि →     भक्तपुर
  •  हुक्काको नली →     बागलुङ, डोटी
  •  चाकु →     टोखा, काठमाडौँ
  •  कपास →     बाँके , बर्दिया , दाङ
  •  करुवा, अम्खोरा →     पाल्पा
  •  शालिग्राम →     कालगण्डकी
  •  घरबुना कपडा →     कीर्तिपुर
  •  काठको ठेकी →     मकवानपुर
  •  खाना खाने होटल →     मुग्लिङ
  •  सानु दुधालु गाई →     अछाम
  •  मुला →     चित्लाङ
  •  चिया →     इलाम, झापा

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment