- नेपालको दौत्य सम्बन्ध सबैभन्दा पछि कायम भएको सार्क मुलक कुन हो? – भुटान
- सबैभन्दा पछि रामसार सुचिमा सुचिकृत हुने ताल कुन हो? – माईपोखरी
- सर्बप्रथम कमलरीमुक्त जिल्ला कुन जिल्लालाई घोषणा गरिएको छ? – दाङ
- जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलन बाट प्रस्तुत गरिएको हो? – रियो सम्मेलन
- भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले कहिले प्रधानमन्त्रीकोसपथ लिएका हुन? – २६ मे २०१४
- बैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ? -पाल्पा
- बर्तमान मुख्य सचिब डा. सोमलाल सुवेदी नेपालका कतिऔमुख्य सचिब हुन? – २१ औं (नियुक्त २०७२ साउन २०)
- नेपालमा महिला राष्ट्रपती भएको केही महिना भित्रै कुन मुलकमा प्रथम महिला राष्ट्रपती निर्बाचित भएकी थिइन ? – ताईवान(साइ ईङ वेन-२०१६ जनावरी १६)
- नेपालमा सगरमथा दिबस कहिले मनाउन थालिएको हो? -२००८
- नेपाली चलचित्र जगतका प्रथम नेपाली नायक को हुन? -शिबशंखर मानन्धर
- नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक को थिए? -कृष्णाप्रसाद सिटौला
- बाताबरणिय क्षेत्रको सबैभन्दा ठुलो पुरस्कारको नाम के हो? -ग्लोबल ५००
- जैबिक बिबिधताको हिसाबले बिश्वको सबैभन्दा धनी देश कुन हो? -ईन्डोनेशिय
- बि.स.२०७१ सालको मदन पुरस्कार जित्न सफल कृति कुन हो? -खुशी
- टाईम बर्ष ब्यक्ती २०१५ को भएका छन? -एन्जेला मार्केल
- २०१५ को CNN हिरो अवार्ड बाट सम्मानित ब्यक्ती को हुन? -म्यागी डोयन
- प्रतिभा पुरस्कार २०७१ कसलाई प्रदान गरियो? -डा.गोपाल भण्डारी
- मिस वर्ल्ड २०१५ को हुन? -मेरिया लालागुना रोयो
- मिस नेपाल २०१५ को उपाधी जित्ने युवती को हुन? -ईभाना मानन्धर
- मानव बिकाश सुचाकाङ्कमा बिश्वको अग्रस्थानमा रहेको देश कुन हो? -नर्बे
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment