लोकसेवाको परिक्षामा सम्भावित केहि प्रश्न-उत्तरहरु !!!


  • २०७२ को मदन पुरस्कार प्राप्त गर्ने हो हुन् ?? – बिजय कुमार पाण्डे (खुसी )
  • २०७२ को जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरे  ?? – नेपालको पहिलो महिला प्रीन्सिपल अंगुरबाबा जोसि
  • निजामती सेवा एनको चौथो शंशोधन कहिले भयो ??  – २०७२ असार २९
  • सर्वोच्चले Right To Reject को ब्यबस्था कहिले गर्यो ??  –२०७० पौष २१
  • २०१५ को नोबेल पुरस्कार बिजेताहरु 
  1. साहित्य  -  स्वेतलाना अलेक्सिविच (बेलारुस)
  2. शान्ती    -   नेसनल डाइलग कार्टर (ट्र्युनेसियाली नागरिक समाज)
  3. अर्थशास्त्र   - अंगस डिटन (अमेरिका )
  • २०१५ को Everest म्याराथन बिजेता को हुन ??    -   भिम गुरुङ
  • युवराज खतिवडा योजना आयोगको उपाध्यक्षमा कहिले नियुक्त भए ??  – २०७२ कार्तिक १८
  • फ्रान्स को राजधानी पेरिसमा आंतककारी हमला कहिले भएको थियो ??    - २०१५ नोभेम्बर १३
  • CNN Hero २०१५ को बिजेता को हुन ?? – म्यागी डोयन (अमेरिका ) कार्यरत संस्था – कोपिला भ्याली सेवा समाज ,सुर्खेत
  • विस्वभर हस्तलिखित पास्पोर्ट अमान्य कहिले देखि भयो ??  – २०१५ नोभेम्बर २३
  • २०१५ को अन्तरास्ट्रिय हात्तिपोलो प्रतियोगिताको बिजेता को हो ?? – EFG स्विजरल्याण्ड (उपबिजेता: टाइगर टप्स होटल)
  • नेपालमा स्मार्ट कार्ड लागु कहिले देखि भयो ??   - २०७२ मंसिर १४
  • बिधुतिय हस्ताक्षर सुरु कहिले देखी भयो ??   -  २०७२ मंसिर १६
  • हालका  प्रधानसेनापतिको नाम के हो ??   -   राजेन्द्र क्षेत्री
  • ग्लोबल ५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन ??   -  कृष्ण कुमार पाण्डे
  • हाल नेपालका फुटबल प्रशिक्षक को रहेका छन ??   -   प्याट्रीक ओसेम्स
  • हाल नेपाली फुटबल टिमको  कप्तान को रहेका छन ??  --  अनिल गुरुङ (१५ औ कप्तान)
  • नेपालका हालको राष्ट्रपति कहिले निर्वचित भएकि हुन् ??     -   ०७२/७/११(बिद्यादेबि भण्डारी)
  • हालका प्रधानमन्त्री, प्रधानमन्त्रीमा कहिले निर्वाचित भएका हुन् ??   -  ०७२/६/२४( केपि वलि)
  • राष्टपती सर्बोत्कृष्ट पुरस्कार २०७२ को बिजेता को हो ???   -  कैलालिका कालु हमाल (कृषिमा, रु २ लाख)
  • NRN अध्यक्ष शेष घले पुन निर्वाचित कहिले भए ??   -  २०७२ असोज २९
  • म्यानबुकर पुरस्कार २०१५ कसले प्राप्त गरे  ??   – मार्लोन जेम्स(जमैका)
  • टाइम पत्रीकाका अनुसार २०१५ को बर्ष ब्यक्ती को हुन ??    – एन्जेला मर्केल (जर्मन चान्सलर)
  • भक्तपुर २० औ पुर्ण साक्षर जिल्ला घोषणा कहिले भएको हो ??   -  ०७२/मंसिर/२७
  • पछिल्लो दौत्य सम्बन्ध भएको मुलुक कुन हो ?? र कहिले भएको हो ??   -- जमैका (१४२ औ १ अक्टोबर २०१५, नोट: कतै १४०,१४१ भएपनी हाल सच्याइएको छ।)
  • रास्टिय सदाचार सम्मान २०७२ बाट को सम्मानित भए ??    – डा गोबिन्द केसि
  • ISIS ले रुसि बिमान इजिप्टमा खसालेको थियो ??    -  २०१५ अक्टोबर ३१
  • स्वामी प्रपन्नचार्यको निधन कहिले भयो ??    –२०७२/५/४ (९२ बर्समा)
  • भारतिय ११ औ राष्टपती अब्दुल कलाम को मृत्यु कहिले भयो ??   -  २०१५ जुलाइ २७
  • बैंक अफ दि इएर २०१५ बाट सम्मानित बैक कुन हो ??   -  स्टान्डर्ड चार्टर बैंक
  • चोयु हिमालको उचाई कति छ ?    - 8201 मि
  • धेरै धान उत्पादन हुने जिल्ला   -झापा
  • गिनिज बुक अफ वर्ल्ड रेकर्डस् कति भाषामा प्रकाशित हुन्छ?    - ३५
  • अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
  • प्रसिध्द राजनीतिक विचारक रुसो कुन देशका थिए ?   – स्वीटजरल्याण्ड
  • नेपालमा व्यक्तिगत घटना दर्ता गराउने चलन कहिलेबाट भयो ?  - २०३४।१।१
  • औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो ।
  • एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो?    - स्वेज नहर
  • सगरमाथा दिवस कहिले मानाइन्छ ?    -जेष्ठ १६
  • अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार)
  • divine comedy नामक पुस्तकका लेखक को हुन?   - दाँत
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment