समावेशी लोकतन्त्रका आधारहरू


समावेशी लोकतन्त्रका आधारहरू

(सम्पादन) मोहन मैनाली

Bottom of Form
सोसल साइन्स बहा:ले वैशाख २०६० मा काठमाडौमा द एजेन्डा अफ ट्रान्सफर्मेसन : इन्क्लुजन इन नेपाली डेमोक्रेसी नामक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो। सो सम्मेलनमा नेपालका जल्दाबल्दा विषयमा स्वदेशी तथा विदेशी विद्वानहरूले तीसभन्दा बढी प्रस्तुति गरेका थिए। ती प्रस्तुति र छलफललाई आम नेपालीसम्म पुर्‍याउनुपर्छ भन्ने ठानेर यो पुस्तक प्रकाशन गरिएको हो।

Author(s)
(सम्पादन) मोहन मैनाली
Place of Publication
नेपाल
Publisher
सोसल साइन्स बहा:
Publication year
2011
Editor(s)
मोहन मैनाली
Total pages
१८९
Language
नेपाली








पुस्तक पढ्नको लागी (To Read This Book ) :-  





















































Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment