शिक्षक सेवा आयोग-२०७० को परीक्षाको प्रश्न-उत्तरहरु, साथमा शिक्षण सिकाईका प्रमुख समस्या !!







शिक्षण सिकाईका प्रमुख समस्याहरुः-
  •  नियमित रूपमा बिद्यालय नखुल्नु
  •  शिक्षक विद्यार्थीको उपस्थीति कमि हुनु
  •  किताबी ज्ञानमा आधारित पठनपाठन
  •  परिक्षा मुखी पठनपाठन
  •  अबैज्ञानिक परिक्ष र मुलायंकन
  •  पाठ्य सामग्रीको आभाव
  •  आर्थिक असक्षमता
  •  अभिभावकमा चेतनामा कमि
  •  तालिम प्राप्त शिक्षक
  •  शिक्षकम जागिरे पद्धति
  •  कमजोर शिक्षिक व्यबस्थापन्
  •  प्रभाबकारी आनुगमन र सुपरिवेक्षणको अभाव



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment