- प्रत्येक व्यक्तिलाई निजविरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक़ हुनेछ, कुन मौलिक हकमा व्यवस्था गरिएको छ ? → न्यायसम्बन्धी हक
- संविधान सभाको अवहेलना गर्नलाई कारवाही → तीन महिना कैद र १० हजार
- १० वर्ष सेवा गरेकालाई बिमावापत → पचास हजार
- विद्यालय सुधार योजना को परिचय खन्डमा कति उपशिर्षक ? → ५
- सेवा आयोगको नवौं संशोधन → २०७१/१०/२६
- लाइसेन्सको व्यवस्था → २०५८/१०/२५
- शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्दा → पहिलोपटक प्रकाशित मितिले ३६ औँ दिन
- माध्यमिक तहमा पढाइ समय → १०५६ घन्टा
- विद्यालय कोषमा कुन रकम हुन्न? → करवाट उठेको
- विद्यालयको शैक्षिक भौतिक आर्थिक विवरण अद्यावधिक गर्ने → वि.व्य.स.
- शिक्षक शिक्षा परियोजनाको उद्देश्य → शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्नु
- हालसम्म १-५ सम्म कतिवटा मातृभाषामा सामग्री प्रकाशित छन् ? → २२
- दिइएकामध्ये माध्यमिक तहको उद्देश्य → राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने
- शैक्षिक सूचना २०७१ अनुसार मा.वि. खुद भर्ना दर → ५४.९
- भुटान मा निशुल्क शिक्षा → ०-१०
- दुई पल्ट एस एल सी → २००७ सालमा
- किशोरावस्था............... → हर्लक
- प्रयोगात्मक उत्तीर्णांक → १०
- जिल्ला शिक्षा समिति विघटन गर्ने अधिकार → नेपाल सरकार मा
- तेह्रौं योजनामा शिक्षाका उद्देश्य → ४
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment