माध्यमिक तह(२०७२)को परिक्षा मा सोधिएका प्रश्न-उत्तरहरु !!!


  • प्रत्येक व्यक्तिलाई निजविरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक़ हुनेछ, कुन मौलिक हकमा व्यवस्था गरिएको छ ?       न्यायसम्बन्धी हक 
  • संविधान सभाको अवहेलना गर्नलाई कारवाही        तीन महिना कैद र १० हजार 
  •  १० वर्ष सेवा गरेकालाई बिमावापत        पचास हजार
  • विद्यालय सुधार योजना को परिचय खन्डमा कति उपशिर्षक ?       ५
  • सेवा आयोगको नवौं संशोधन       २०७१/१०/२६
  • लाइसेन्सको व्यवस्था       २०५८/१०/२५
  • शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्दा       पहिलोपटक प्रकाशित मितिले ३६ औँ दिन
  • माध्यमिक तहमा पढाइ समय       १०५६ घन्टा
  • विद्यालय कोषमा कुन रकम हुन्न?       करवाट उठेको
  • विद्यालयको शैक्षिक भौतिक आर्थिक विवरण अद्यावधिक गर्ने       वि.व्य.स.
  • शिक्षक शिक्षा परियोजनाको उद्देश्य       शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्नु
  • हालसम्म १-५ सम्म कतिवटा मातृभाषामा सामग्री प्रकाशित छन् ?       २२
  • दिइएकामध्ये माध्यमिक तहको उद्देश्य       राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने
  • शैक्षिक सूचना २०७१ अनुसार मा.वि. खुद भर्ना दर       ५४.९
  • भुटान मा निशुल्क शिक्षा       ०-१०
  • दुई पल्ट एस एल सी       २००७ सालमा
  • किशोरावस्था........­.......       हर्लक
  • प्रयोगात्मक उत्तीर्णांक       १०
  • जिल्ला शिक्षा समिति विघटन गर्ने अधिकार       नेपाल सरकार मा
  • तेह्रौं योजनामा शिक्षाका उद्देश्य       ४

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment