नयाँ नेपालको परिकल्पना !!


नयाँ नेपालको परिकल्पना

(सम्पादन) मोहन मैनाली


.......... सम्मेलनको उद्धेश्य कुनै घोषणपत्र जारि गर्नु थिएन । यसले माथी उल्लेखित तिनओटा शिर्षकमा तर्कसङ्गत छलफललाई अघि बढाउन चाहेको थियो । त्यसैले ति बिषयमा भएका छलफल एउटा कोठामा सिमित नरहुन् भनेर यो प्रतिबेदन प्रकाशित गरिएको छ । सम्मेलनका क्रममा गरिएका प्रस्तुति र भएका छलफलमा उठेका कुरालाई सम्पादन गरेर यहाँ राखिएको छ । 

नयाँ नेपालको परिकल्पना : शान्ति, पुनर्निर्माण तथा विकास विषयक काठमाडौँमा २०६३ असोज १०-११ गते सोसल साइन्स बहा: र एक्सन एड नेपालद्वारा आयोजित राष्ट्रिय सम्मेलनको प्रतिवेदन।

Author(s)
(सम्पादन) मोहन मैनाली
Place of Publication
नेपाल
Publisher
सोसल साइन्स बहा:
Publication year
2006
Editor(s)
मोहन मैनाली
Total pages
१२६
Language
नेपाली





पुस्तक पढ्नको लागी (To Read This Book ) :-  







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment