लोकतन्त्र
- कुनै एक वर्गमा शासन शक्ति नरही समाजका सबै सदस्यहरूमा समान रुपमा शक्ति निहित रहने शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ । – एभी डायसी
- जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको सरकार प्रणालीलाई लोकतन्त्र भनिन्छ । – अब्रहाम लिंकन
लोकतन्त्रका विशेषता
- स्वतन्त्रता
- समानता
- कानूनी शासन
- जनताको सार्वभौमसत्ताको सर्वोच्चता
- मौलिक हक तथा मानवअधिकारको विद्यमानता
- जनसहभागिता
- बहुमतीय शासन प्रणाली
- आवधिक निर्वाचन
- स्वतन्त्र न्यायपालिका
- शक्ति पृथकीकरण, सन्तुलन तथा नियन्त्रण
- नागरिक शिक्षा
लोकतन्त्रिक मूल्य र मान्यता
- आधारभूत मानव अधिकारको संरक्षण
- कानूनी सर्वोच्चता र कानूनी समानता
- सुशासन
- स्थानीय स्वायत्त शासन
- उत्तरदायी सरकार
- शासनमा जनसहभागिता
- अल्पमतको कदर
- बहुलवाद
- स्वतन्त्र न्यायपालिका
- प्रेस स्वतन्त्रता
- समावेशीकरण
- शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलन
- जागरुक नागरिक समाज
- अभिव्यक्ति तथा सांगठनिक स्वतन्त्रता
0 comments:
Post a Comment