राष्ट्रिय बाणिज्य बैकमा फेरी २४९ जना कर्मचारीको माग !!!

राष्ट्रिय बाणिज्य बैकले आफ्नो केन्द्रीय, क्षेत्रीय तथा शाखा स्तरीय कार्यालयहरुमा रिक्त रहेको सहायकस्तर देखी अधिकृत स्तरका विभिन्न २४९ पदहरुको लागि स्थायि पदपूर्ति गर्न कर्मचारी माग गरेको हो । बैकले सहायक प्रवन्धक (तह ६), वरिष्ठ सहायक, बरिष्ठ सहायक नगद तथा बरिष्ठ सहायक कम्प्यूटर (तह ५) तथा सहायक र सहायक नगद पदमा आवेदन खुल्ला गरेको हो । साथै बैकले मिति २०७३ असोज २८ गतेसम्म आफ्नो केन्द्रीय कार्यालय सिंहदरबार प्लाजाबाट फारम भरी आवेदन दिन सूचित गरेको छ ।
  • पद
    • सहायक प्रवन्धक (तह ६)    – ६९       Download Syllabus
    • वरिष्ठ सहायक (तह ५)    –    १९         Download Syllabus
    • बरिष्ठ सहायक नगद (तह ५)    – ५०
    • बरिष्ठ सहायक कम्प्यूटर (तह ५)  ६     Download Syllabus
    • सहायक (तह ४)    –  ५५
    • सहायक नगद (तह ४)    –  ५०
  • फारम पाइने र बुझाउने  स्थान : बैकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा वा  Download Form Here
  • फारम भर्ने अन्तिम मिति: २०७३।०६।२८ तोब्बर दस्तुर २०७३।०७।०५
बैकको बिस्तृत सूचना हेर्नुहोस्

राष्ट्रिय बाणिज्य बैक सूचना





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment