२०१३ साल देखी हालसम्म मदन पुरस्कार पाउने ब्यक्तित्वहरू !!

मदन पुरस्कार नेपालको प्रतिष्ठित पुरस्कार मध्यको एक हो । हामिले यहाँ २०१३ सालदेखी २०७२ सालसम्म मदन पुरस्कार प्राप्त गर्नेहरुको सुचि तयार गरेका छौ । आसा छ यो तपाईहरुलाई धेरै उपयोगी हुनेछ । 



१ वि सं २०७१ :- ख़ुशी विजयकुमार पाण्डे 
२ वि.सं. २०७०: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल 
३ वि.सं. २०६९: दमिनी भीर – राजन मुकारुङ 
४ वि.सं. २०६८: सेतो धरती – अमर न्यौपाने 
५ वि.सं. २०६७: जीवन काँडा कि फूल – झमक घिमिरे 
६ वि.सं. २०६६: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद 
७ वि.सं. २०६५: एक हातको ताली – युवराज नयाँघरे 
८ वि.सं. २०६४: अन्तर्मनको यात्रा – जगदीश घिमिरे 
९ वि.सं. २०६३: छापामारको छोरो – महेशविक्रम शाह 
१० वि.सं. २०६२: राधा – कृष्ण धारावासी 
११ वि.सं. २०६१: पल्पसा क्याफे – नारायण वाग्ले 
१२ वि.सं. २०६०: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली 
१३ वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी 
१४ वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ 
१५ वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी 
१६ वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय 
१७ वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द 
१८ वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ 
१९ वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल 
२० वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स 
२१ वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरदचन्द्र शर्मा भट्टराई 
२२ वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका 
२३ (वि.स. २००७):- सयदिन – डा. भवेश्वर पंगेनी 
२४ वि.सं. २०४९: पागल बस्ती – सरुभक्त 
२५ वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल 
२७ वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम 
२८ वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलतविक्रम विष्ट 
२९ वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा 
३० वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय – नयनराज पन्त 
३१ वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा 
३२ वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी 
३३ वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम 
३४ वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित 
३५ वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला 
३६ वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा 
३७ वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल., करुणाकर वैद्य 
३८ वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे 
३९ वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी 
४० वि.सं. २०३२: आगत – भवानी भिक्षु 
४१ वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य 
४२ वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – इश्वरवल्लभ 
४३ वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजङ्गबहादुर सिंह, सत्यमोहन जोशी 
४४ वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा 
४५ वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना सर्मा 
४६ वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा 
४७ वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान 
४८ वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्म बहादुर देवकोटा 
४९ वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन : प्याज – शंकर लामिछाने 
५० वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित 
५१ वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर 
५२ वि.सं. २०२२: शिरीषको फूल – पारिजात 
५३ वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ 
५४ वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज  चालिसे 
५६ वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय 
५७ वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल 
५८ वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा 
५९ वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी 
६० वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल 
६१ वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल 
६२ वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी 
६३ वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी 
६४ वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे 
६५ वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती 
६६ वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान 
६७ वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य 
६८ वि.सं. २०१४: मन – लीलाध्वज थापा 
६९ वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी 
७० वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली 
७१ वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी 


नोट ः- वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. nepal ma diyene anya puraskaar tiniharuko raashi ko baare ko link dina milxa

    ReplyDelete