केही चर्चित नेपाली कृतिहरुको नाम तथा तिनका लेखक


अन्तर्मनको यात्रा जगदिश घिमिरे
जुनकिरीको संगीतखगेन्द संग्रौला
छापामारको छोरोमहेश विक्रम शाह
पल्पसा क्याफेनारायण वाग्ले
उर्गेनको घोडायुग पाठक
एक हातको तालीयुवराज नयाँघरे

नेपालका वालिनाली र तिनको दिगो खेती
नर बहादुर साउद
नयाँ इश्वरको खोजीगोपाल पराजुली
मेरो मकृष्ण प्रसाद भट्टराई
पाण्डु लिपीकृष्ण धारावासी
छापामार युवतीको डायरीतारा राई
सेतो धरतीअमर न्यौपाने (२०६८ सालको मदन पुरस्कार प्रदान गरिएको कृति)
जीवन काँडाकी फूल झमक घिमिरे (२०६७ सालको मदन पुरस्कार प्रदान गरिएको कृति
सोच,खोज ,म,सक्छु ,पल ,मोजकर्ण शाक्य
You Can Winशिव खेडा

Image result for जीवन काँडाकी फूल image







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment