सामान्यज्ञान ......... ।


1.संयुक्त राष्ट्रसंघमा सबैभन्दा पछि मान्यता पाएको भाषा कुन हो ?
- अरबी
2.पहिलो पटक संयुक्त राष्ट्र संघमा "भिटो" प्रयोग गर्ने मुलुक कुन हो ?
- बेलायत
3.हालसम्म सार्कमा कतिवटा केन्द्रहरु स्थापना गरिएको छ ?
- 5 वटा
4.AIDS हो भनी निश्चित निदान गर्न गरिने जाँच कुन हो ?
- Western Blot Test
5.आउँ (Dysentry) कुन किटाणुबाट लाग्छ ?
- Antiamoeba Histolytica
6.सगरमाथा शिखरमा ओलम्पिक ज्योति कहिले पुर्याइएको हो ?
- 2065, वैशाख 26
7.माइती नेपालको स्थापना कहिले भएको हो ?
- 2049 सालमा
8.झ्यालमा सिसा राख्ने चलन कसले चलाएका हुन् ?
- रणजीत मल्ल
9.जय प्रकाश मल्लकी रानी दयावती हुन् भने छोरा को हुन् ?
- ज्योति प्रकाश मल्ल
10.विश्वको चौथो ठूलो टापु माडागस्कर कुन महासागरमा पर्दछ ?
- हिन्द महासागर
11.सुमेरु महासागर (arctic Ocean) को सबैभन्दा गहिरो स्थान कुन हो ?
- युरेसिया बेसिन (5,625 मि.)
12.भारत रत्न पाउने सबैभन्दा कान्छा सचिन तेन्डुलकर पुरस्कार पाउँदा कति वर्षका थिए ?
- 40 वर्ष
13.विश्वको सबैभन्दा ठूलो वन कहाँ छ ?
- कोणधारी वन (रुस)
14.विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
- एटोसा (नामिबिया)
15.विश्वको सबैभन्दा धेरै सैनिक विद्रोह भएको देश कुन हो ?
- बोलिभिया
16.अष्ट्रियाको राजधानी शहर "भियना" कुन नदीको किनारमा पर्छ ?
- डेन्युब
17.भारतको बगैंचा भनेर कुन शहरलाई चिनिन्छ ?
- बंङ्गलोर
18.ल्याण्ड अफ गोल्डेन फाइबर भनेर कुन देशलाई चिनिन्छ ?
- बंगलादेश 
19.हालसम्म जीवित मानिने नेपालका राजा को हुन् ?
- योगनरेन्द्र मल्ल
20.कला बहादुर भनेर कसलाई चिनिन्छ ?
- माथवरसिंह थापा
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment