- बाणिज्य महासागर भनेर कुन महासागरलाई चिनिन्छ ? -आन्ध्र महासागर
- दिएका मध्ये कुन क्षेत्रिय सँगठन होइन ? -UN (दिइएका मध्ये)
- सुम्निमा कृति कसको रचना हो ? -बि. पी. कोइराला
- गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री को हुन ? -पुष्पकमल दाहाल ‘प्रचन्ड’
- धान नाच कुन जातिले नाच्ने गर्छन् ? -लिम्बु
- दिएका मध्ये 22 से र 24 से राज्य कुन होईन ? -मकवानपुर (दिइएका मध्ये)
- प्रसिद्ध काँक्रेबिहार कहाँ पर्छ ? -सुर्खेत
- नेपालको दोस्रो ठूलो बिकाशक्षेत्र कुन हो? - पश्चिमान्चल बिकाश क्षेत्र
- 20औँ बिश्वकप फुटवल प्रतियोगिता 2014 कहाँ सम्पन्न भएको थियो ? -ब्राजिल
- मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला को हुन ? -पारिजात
- वन ऐन अनुसार वनको वर्गिकरण कती प्रकारमा गरिएको छ ? – सात प्रकारमा
- Calcium को कार्य के सँग सम्बन्धित छ ? -हाड र दाँत सँग सम्बन्धित
- B C G खोप शरीरको कुन भागमा लगाइन्छ ? -दायाँ हातको माथिल्लो पाखुरामा लगाइन्छ ।
- पासाङलामु चुली कुन हिमाललाई नामाकरण गरिएको छ ? -जासम्बा हिमाल
- दास प्रथा अन्त्य कहिले भएको थियो ? – बि.स. 1981
- नेपालमा जनमत संग्रह कहिले सम्पन्न भएको थियो ?– बि.स. 2037/01/ 20
- औद्योगिक क्रान्ति सुरु कुन देशबाट भएको हो ? -बेलायत
- भूकम्पबाट मानबिय क्षति भएको दोस्रो जिल्ला कुन हो ?– काठमाडौं
- “प्रत्येक कार्यमा बराबर र बिपरीत प्रतिक्रिया हून्छ ।” न्युटनको चाल सम्बन्धी कुन नियम हो ? –तेस्रो नियम
- चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लाग्दछ ? -27 दिन 7 घण्टा
- स्वेज नहरको गहिराइ कति छ ? -24 मिटर
- चालु त्रिवर्षीय योजनामा गरिविको रेखामुनी रहेको जनसंख्या कती प्रतिशत पुर्याउने लक्ष्य छ ? – १८ %
- महिला हिंसा बिरुद्धको दिवस कहिले मनाइन्छ ? – नोभेम्वर २५
- UNO को पुस्तकालय लाई के भनेर चिनिन्छ ? — ड्यागह्यामर पुस्तकालय
- दास क्यापिटल कुन सर्जकको कृति हो ? – कार्ल मार्क्स
- २०७१ सालको अल्ट्रा म्याराथन जित्ने खेलाडी को हुन ? – सुदिप गुरुङ्
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment