1. वृहस्पति ग्रहका उपग्रहहरु कति ओटा छन् ?
- 63
- 63
2. अस्ट्रेलियाको घाँसे मैदानलाई के भनिन्छ ?
- डाउन्स
- डाउन्स
3. सबैभन्दा धेरै भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?
- युरोप
- युरोप
4. तराई प्रदेशमा देशको कति प्रतिशत कृषि भूमि रहेको छ ?
- 53 %
- 53 %
5. मकवानपुरको भैँसे के का लागि प्रसिद्ध छ ?
- चुनढुङ्गा
- चुनढुङ्गा
6. सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?
- वि.स. 2032
- वि.स. 2032
7. नेपालमा चिया खेतिको शुरुवात कहिले भएको थियो ?
- वि.स. 1920
- वि.स. 1920
8. अमेरिकाले जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो ?
- 6 Aug 1945
- 6 Aug 1945
9. नेपालको इतिहासमा कुन युगलाई स्वर्ण युगले चिनिन्छ ?
- लिच्छवि काल
- लिच्छवि काल
10. भगवान वुद्धले पहिलो उपदेश कहाँ दिएका थिए ?
- सारनाथ
- सारनाथ
11. नेपालमा सर्वप्रथम सर्वसाधारणबाट प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?
- मातृका प्र. कोइराला
- मातृका प्र. कोइराला
12. धेरै श्लोक भएको पुराण कुन हो ?
- स्कन्द पुराण
- स्कन्द पुराण
13. कौरा नाच कुन जातिसँग सम्बन्धित छ ?
- मगर
- मगर
14. नेपालमा ललितकला संस्थाको स्थापना कहिले भयो ?
- वि.स. 2022
- वि.स. 2022
15. हाल नेपालमा पर्यटकको सरदर वसाई अवधि कति छ ?
- 12. 87 दिन
- 12. 87 दिन
0 comments:
Post a Comment