सामान्यज्ञान .................


1. वृहस्पति ग्रहका उपग्रहहरु कति ओटा छन् ?
- 63
2. अस्ट्रेलियाको घाँसे मैदानलाई के भनिन्छ ?
- डाउन्स
3. सबैभन्दा धेरै भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?
- युरोप
4. तराई प्रदेशमा देशको कति प्रतिशत कृषि भूमि रहेको छ ?
- 53 %
5. मकवानपुरको भैँसे के का लागि प्रसिद्ध छ ?
- चुनढुङ्गा
6. सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?
- वि.स. 2032
7. नेपालमा चिया खेतिको शुरुवात कहिले भएको थियो ?
- वि.स. 1920
8. अमेरिकाले जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो ?
- 6 Aug 1945
9. नेपालको इतिहासमा कुन युगलाई स्वर्ण युगले चिनिन्छ ?
- लिच्छवि काल
10. भगवान वुद्धले पहिलो उपदेश कहाँ दिएका थिए ?
- सारनाथ
11. नेपालमा सर्वप्रथम सर्वसाधारणबाट प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?
- मातृका प्र. कोइराला
12. धेरै श्लोक भएको पुराण कुन हो ?
- स्कन्द पुराण
13. कौरा नाच कुन जातिसँग सम्बन्धित छ ?
- मगर
14. नेपालमा ललितकला संस्थाको स्थापना कहिले भयो ?
- वि.स. 2022
15. हाल नेपालमा पर्यटकको सरदर वसाई अवधि कति छ ?
- 12. 87 दिन
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment