१. विश्व महिला दिवस कहिले मनाइन्छ ?
उत्तरः- मार्च ८
२. वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ?
उत्तरः- अंगुरबाबा जोशी
३. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ?
उत्तरः- ILO
४. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ?
उत्तरः- प्रशान्त महासागर
५. ओलम्पिक खेलको शुरुवात कुन देशबाट भएको हो ?
उत्तरः- ग्रिस
६. Islamic state कुन देशसँग सम्बन्धित छ ?
उत्तरः- सिरिया
७. "ग्रामी अवार्ड" कुन क्षेत्रसँ सम्बन्धित छ ?
उत्तरः- संगीत
८. विज्ञानका पिता (Father of science) भनी कुन वैज्ञानिकलाई भनिन्छ ?
उत्तरः- अल्वर्ट आइन्सटाइन
९. 'Black Box' भन्नाले के बुझिन्छ ?
उत्तरः- हवाइजहाजको दुर्घटनाको कारण पत्ता लगाउँन प्रयोग गरिने यन्त्र
१०. रातो मच्छिन्द्रनाथको भोटो देखाउँने जात्राकसले चलाएका हुन् ?
उत्तरः- नरेन्द्रदेव
११. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ ?
उत्तरः- ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर
१२. "नेपालको संविधान विधेयक, २०७२" मा कतिजना सभासदहरुले हस्ताक्षर गरेका थिए ?
उत्तरः- ५३७
१३. नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ?
उत्तरः- २०६५ जेष्ठ १५
१४. वि.सं. २०७१ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
उत्तरः- विजयकुमार पाण्डे
१५. वि.सं. २०६८ को जनगणना अनुसार हाल नेपालमा सबैभन्दा दोस्रो कम जनसंख्या भएको जाति कुन हो ?
उत्तरः- नुराङ
[जनसंख्या कम भएका पाँचवटा जातिः कुनुराकलो (कुसुण्डा), नुराङ, राउटे, कलार, ल्होमी]
[जनसंख्या कम भएका पाँचवटा जातिः कुनुराकलो (कुसुण्डा), नुराङ, राउटे, कलार, ल्होमी]
१६. विनाशकारी महाभूकम्प २०७२ बाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला कुन हो ?
उत्तरः- सिन्धुपाल्चोक
१७. नेपाली क्रिकेट टिममा विदेशी प्रशिक्षक कुन देशका हुन् ?
उत्तरः- श्रीलंका
१८. नेपालको सबैभन्दा पूरानो शिलालेख कहाँ छ ?
उत्तरः- बज्रयोगिनी मन्दिर
१९. काठमाण्डौंदेखि रसुवाको धुन्चेसम्मको लोक मार्गलाई के भनिन्छ ?
उत्तरः- पासाङल्हामु मार्ग
२०. सन् २०१५ को अर्थशास्त्रतर्फ को नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
उत्तरः- आङ्गस डेटन
२१. प्रहरी नायब महानिरीक्षक पद कुन श्रेणीभित्र पर्दछ ?
उत्तरः- विशिष्ट
२२. प्रहरी नियमावली, २०७१ बमोजिम समावेशीतर्फ दलितको लागि कति प्रतिशत पद आरक्षणको लागि छुट्याउँने व्यवस्था रहेको छ ?
उत्तरः- १५ %
२३. प्रहरी सहायक निरीक्षक पदमा नियुक्त गर्ने अधिकार कसलाई हुन्छ ?
उत्तरः- प्रहरी अतिरिक्त महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक
२४. डण्डा क्रस खुकुरीमाथि एक तारा भएको दर्ज्यानी चिन्ह कुन दर्जाको प्रहरीले पाउँछ ?
उत्तरः- प्रहरी नायब उपरीक्षक
२५. प्रहरी सेवामा कतिवटा श्रेणी रहेका छन् ?
उत्तरः- दुइ
0 comments:
Post a Comment