नयाँ संविधानका पैतिस भागहरू ............

  • प्रारम्भिक
  • नागरिकता
  • मौलिक हक 
  • राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
  • राज्यको संरचना र राज्यशक्ति बाँडफाँड
  • राष्ट्रपति र उपराष्ट्रपति
  • संघिय कार्यपालिका
  • संघिय व्यवस्थापिका
  • संघिय व्यवथापन कार्यविधि
  • संघिय आर्थिक कार्यप्रणाली
  • न्यायपालिका
  • महान्याधिवक्ता 
  • प्रदेश कार्यपालिका
  • प्रदेश व्यवस्थापिका
  • प्रदेश व्यवस्थापन कार्यविधि
  • प्रदेश आर्थिक कार्यप्रणाली
  • स्थानीय कार्यपालिका
  • स्थानीय व्यवस्थापिका
  • स्थानीय आर्थिक कार्यप्रणाली
  • संघ, प्रदेश, स्थानीय तहबीच अन्तरसम्बन्ध
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • महालेखापरीक्षक
  • लोकसेवा आयोग 
  • निर्वाचन आयोग
  • राष्ट्रिय मानवअधिकार आयोग
  • राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग
  • अन्य आयोगहरु
  • राष्ट्रिय सूरक्षा सम्वन्धी व्यवस्था
  • राजनीतिक दलसम्बन्धि व्यवस्था
  • संकटकालिन अधिकार
  • संविधान संशोधन
  • बिबिध 
  • संक्रमणकालिन अधिकार
  • परिभाषा र व्याख्या
  • संक्षिप्त नाम, प्रारम्भ र खारेजी
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment