- म्याग्नाकार्टामा जम्मा कति दफा रहेका छन् ? – ६३ दफा
- फ्रान्समा कहिले गणतन्त्रको घोषणा गरियो ? –सन् १७९२
- अमेरिकी स्वतन्त्र सग्राम कुन बर्गको आन्देलन भनेर मानिन्छ ? –मध्यम बर्गको
- रुसी क्रान्तीको नेतृत्व कसले गरेका थिए ? –वोल्सिभिकहरुले
- प्रथम विश्वयुद्धमा कति सैनिक परिचालन भएका थिए ? –६ करोड ५० लाख
- प्रथम विश्वयुद्धको बखत नेपालमा प्रधानमन्त्री को थिए? –चन्द्र समशेर
- लिग अफ नेशन्स कहिले भङ्ग गरियो ? –१८ अप्रिल १९४६
- भारत छोड आन्दोलनको घोषणा कहिले भयो ? –१९४२ जुलाइ १४
- नया सबिधान मार्फत भारतलाइ गणतन्त्रात्मक राष्ट्र घोषणा कहिले गरियो ? –२६ जनवरी १९५०
- बिश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको राष्ट्र कुन हो ? - चिन
- बिश्वको सबैभन्दा ठूलो भूपरीवेष्ठित राष्ट्र कुन हो ? - मंगोलिया
- बिश्वमा सबैभन्दा बढी सुती कपडा ऊत्पादन गर्ने देश कुन हो ? - चिन
- प्रहरी र जेल नभएको देश कुन हो ? - आईसल्याण्ड
- बिश्वमा सबैभन्दा बढी गर्मी हुने ठाँऊ कुन हो ? - लिबियाको अजिजिया
- बिश्वमा सबैभन्दा बढी जाडो हुने ठाँऊ कुन हो ? - रूसको भर्खियाङकस
- बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ? - कछुवा(300 वर्ष)
- बिश्व सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? - भटमास
- बिश्वको सर्वाधिक ऊचाईको रेलमार्ग कहाँ निर्माण गरीएको छ ? -चिन
- हाल बिश्वको सबैभन्दा धेरै जनसङख्या भएको सहर कुन हो ? - टोकियो
- बिश्वको सबैभन्दा ठूलो टापु कुन हो ? - ग्रिनल्याण्ड
- संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? - ह्वाङगो (चिन)
- बिश्वको कुन नदीमा माछा पाँईदैन ? - जोर्डन
संसारले गुमाएका २०१५ का केहि हस्तीहरू
- उमर अब्दुल हमिद करामी
लेबनानका वरिष्ठ राजनीतिज्ञ तथा दुई पटक प्रधानमन्त्री भैसकेका उमर अब्दुल हमिद करामीको ८० वर्षको उमेरमा जनवरी १ मा निधन भयो ।
- जोजेफ ओलेस्की
पोल्यान्डका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी गठनबन्धनका नेता ओलेस्कीको जनवरी ९ मा ६८ वर्षको उमेरमा निधन भयो ।
- गुन्टर ग्रास
विश्व प्रसिद्ध जर्मन कवि तथा साहित्यकार गुन्टर ग्रासको १३ अप्रिलमा ८७ वर्षको उमेरमा देहान्त भयो । सन् १९९९ मा नोबेल पुरस्कारद्वारा सम्मानित ग्रासका दर्जनौं विश्व चर्चित कृति छन् ।
- सिस्टर निर्मला
मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको २२ जुनमा ८१ वर्षको उमेरमा निधन भयो ।
डा. अब्दुल कलाम
गणतन्त्र भारतका एघारौं राष्ट्रपति डा. अब्दुल कलामको ८४ वर्षको उमेरमा २७ जुलाईमा निधन भयो ।
- सइद जाफरी
हिन्दी चलचित्र तथा ब्रिटिस रंगमञ्चका चर्चित कलाकार सइद जाफरीको ८६ वर्षको उमेरमा १५ नोभेम्बरमा निधन भयो ।
- रवीन्द्र जैन
भारतीय चलचित्रका संगीतकार तथा गीतकार रवीन्द्र जैनको ७१ वर्षको उमेरमा ९ अक्टुबरमा निधन भयो ।
- मुल्लाह ओमार
अफगानी तालिबानका नेता मुल्लाह ओमारको अगस्ट २ मा निधन भयो ।
- दिमितार लिऐभ पोपोभ
बुल्गेरियाका प्रथम प्रधानमन्त्री तथा न्यायाधीश पोपोभको ८८ वर्षको उमेरमा डिसेम्बर ५ मा निधन भयो ।
- जवार अलताफ
पाकिस्तानका पूर्व क्रिकेटर, अर्थशास्त्री तथा प्रशासक जवार अलताफको ७४ वर्षको उमेरमा डिसेम्बर ५ मा निधन भयो ।
0 comments:
Post a Comment