- बालकमा बानी निर्माण तथा परिवर्तनका लागि उपयोगमा ल्याउन सकिने प्यावलभको प्रयोग कुन सिद्दान्तमा आधारीत छ ? (नमूना प्रश्न,विद्यालय निरिक्षक) - शास्त्रीय सम्बन्धको सिद्दान्त
- माघी पर्व कुन जातीको मुख्य पर्व हो ? - थारु
- धनको धब्बा नामक पुस्तकका लेखक को हुन? - डायमन श. ज.ब.रा.
- बंगाली भाषाका सर्वश्रेष्ठ साहित्यकार को हुन? - रवीन्द्रनाथ टैगोर
- मुर्तिकार अरनिकोको जन्म कुन जिल्लामा भएको थियो ? - पाल्पा
- सैक्षिक कार्यक्रम सन्चालन भईरहेको अवस्थामा गरिने मुल्याङ्कन कुन हो ? (विनि / प्रास / नासुशिक्षासास्त्र) - अन्तरिम मुल्याङ्कन
- सबैका लागि शिक्षा कार्यक्रमका लागि नेपालले कती किसिमका रणनितीहरु तय गरेको छ ? (विनि / प्रास / नासु शिक्षाशास्त्र) - ३
- नेपालमा राष्ट्रिय मानव अधिकार आयोग ऐन कहिले जारी गरिएको हो ?? - २०५३ पुस २४
- 'स्वर्गद्वारी' कुन अञ्चल कुन अञ्चलको पुरानो नाम हो ?? - राप्ति
- वस्तुबाट ध्वनि उत्पन्न हुन के आवश्यकता पर्दछ ?? - कम्पन
- पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिलेनामाकरण गरियो ?? -- २०१५ असार १६
- सगरमाथा आरोहण गर्ने एकजना आरोही बराबर कति के.जी फोहोर आधार शिविरसम्म अनिवार्यरुपमा ल्याउनुपर्ने नियम छ ?? - ८ केजी
- नेपालमा भूतपूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको सरकारी सेवा सुविधा फिर्ता दिनुपर्ने आदेश सर्वोच्च अदालतले कहिले जारी गरेको थियो ?? - वि.सं २०६८ मंसिर २२ गते
- कसले दरवार स्कुल जनताको लागि खुला गराए ? - विरसम्सेर
- What is the full form of NATO ?? - North Atlantic Treaty Organization
- विस्वकप फूट्बलको सन २०१८ को २१ औं संसकरण कहाँ आयोजना हुने भएको छ ?? - रुस
- विश्वकप फुटबल प्रतियोगीता 2014 मा FIFA Fair Play Award जित्ने राष्ट्र कुन हो ?? - कोलम्बिया
- सिन्धुपाल्चोकमा सयौँको मृत्यु हुनेगरि पहिरो कहिले गएको थियो ?? - २०७१ साउन १७
- प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ? - ६५ बर्ष
- नेपाल नामक टोल बिश्वको कुन देशमा पर्छ ? -जापान
- मध्यरातमा सुर्योदय हुने देश कुन हो ? - नर्वे
- सबभन्दा ठूलो स्थल जिव कुन हो ? - हात्ती
- सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? - तामा
- बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ? - कछुवा(300 वर्ष)
- नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ? - हेटौडा औद्योगिक क्षेत्र
- डा.रामबरण यादव नेपालको प्रथमरास्ट्रपतिका रूपमा कहिले निरवाचित भए? -२०६५-४-०३ गते
- हलिउड फिल्ममा अभिनय गर्ने पहिलो नेपाली अभिनेत्री को हुन? -स्वेता लामिछाने
- नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हो? - बिसेश्वर प्रसाद कोइराला
- रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ? - ईन्फ्रा रेड रे
- खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ? - क्याप्टाईसिन
- चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ? - ब्रेथलाईजर
- रेडियोका अबिष्कारक को हुन ? - गुग्लिल्मो मार्कोनी
- What is fullform of CDMA ? - Code Division Multiple Access
- सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ? - गृह मन्त्रालय
- What is full form of ROBERT - Rocket Borne Emergency Radio Transmeter
- सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिव कुन हो ? - माकुरो
- पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ? - सि क्याप्टेन
- मोबाईल फोनमा प्रयोग गरीने SIM Card को पुरा रूप के हो ? - Subbscriber Identification Modules
- चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ? - नेपाल
- संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगार दिने संस्थान कुन हो ? - भारतीय रेलसेवा
- नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ? - सुनौली
- 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतया कति बर्ष लाग्छ ? - करिब 400 बर्ष
- सबैभन्दा बढीक्रियासिल धातु कुन हो ? - फ्रान्सियम
- प्रकाशले 1 सेकेण्डमा कति दुरी पार गर्छ ? - 3 लाख किलोमिटर
- सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ? - 8 मिनेट 20 सेकेण्ड
- सबैभन्दा मंहगो धातु कुन हो ? - रेडियम
- ऊड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ? - चमेरो
- ECG नामक यन्त्र कुन अङगको परीक्षणका लागी प्रयोग गरीन्छ ? - मुटु
- काठमाँडौबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ? - थिम्पु
- नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नाले कुन ठाँऊलाई मात्र बुझिन्थ्यो ? - काठमाडौं ऊपत्यका
- सुनको शुद्दता कुन एकाईमा नापिन्छ ? - क्यारेट
- बिश्वमा सबैभन्दा बढी हतियारको ब्यापार गर्ने राष्ट्र कुन हो ? - अमेरिका
- मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ? - दाँतको रोग
- सय वर्षको अवधीलाई के भनिन्छ ? - शताब्दी
- पहाडको अध्यन गर्ने बिज्ञानलाई के भनिन्छ ? - ओरोलोजी
- What is full form of CNN ? - Cable News Network
- हाल बिश्वको सबैभन्दा अग्लो भवन कुन हो ? - बुर्ज खलिफा, दुबई(160 तलायुक्त)
- बिश्वमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याऊने देश कुन हो ? - भारत
- जय नेपाल प्रयोग गर्ने पहिलो ब्यक्ति को हुन ? - सहिध शुक्रराज शास्त्री
- जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ? - एपोलो ११
- नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ? - -ओसामा विन लादेन
- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ? - डिसेम्वर,९
- घुम्ने मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ?- - भुपी शेरचन
- नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ? --२०६३ माघ १
- नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू रहेका थिए ? -- २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
- अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ? -- लक्ष्मी प्रसाद देवकोटा
- एनफाका कति जिल्लामा साखा रहेका छन ? - 45
- नेपालमा मात्र पाइने चरा कुन हो ? --काँडे भ्याकुर
- केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ? -- हेनरी केभिन्डस
- सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ --ढाका‚बंगलादेश
- नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ? - ४६ शब्द र १२८ अक्षर
- संसारमा सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ? -चाइनिज
- विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ? --सोमीलीया
- मुलुकी ऐन, २०२० हालसम्म कति पटक संशोधन भएको छ ? -१२
- संसारकै पहिलो बाघ विशेषज्ञ कुन नेपाली हु्न् ? -डा. प्रल्हाद योञ्ज
- सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ? --बाँस
- पञ्चायतको मलामी कसलाई भनिन्छ ? --मरीचमान सिंह
- सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ? --Dolly
- मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? --तलेजु भवानी
- सिद्द गुफा काहा परछ ? - -तनहु
- विश्वमा सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ? --अमेरीका
- लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ? --बिधुवा
- प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ? --भाष्कर मल्ल
- चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ? --Salicylic acid
- सबै भन्दा सानो उपग्रह कुन हो ? --लीडा
- मरियाना ट्रेन्चको गहिराई कति छ ? --11,776 मि.
- सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो? --बैकाल ताल
- कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ? --के
- सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ? -३
- टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ? --वीडल टेष्ट
- सिंह र बघिनीबाट जन्मेका बच्चालाई के भनिन्छ ? - लाईगर
- नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ? --जंग बहादुर राणा
- टेलिफोनका आविष्कारक को हुन् ? – अलेक्जाण्डर ग्राहम बेल
- टेलिभिजनका आविष्कारक को हुन् ? – जे.यल.वेयर्ड
- सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ? – निकोलस कोपर्निकस
- टेलिस्कोपका आविष्कारक को थिए ? – ग्यालिलियो ग्यालिलि
- पेन्सिलिनका आविष्कारक को थिए ? – अलेक्ज्याण्डर फ्लेमिङ्ग
- नेपालको यस्तो एउटा जिल्लाको नाम भन्नुहोस जसबाट सुरुका २ अक्षेरबाट देवता र अन्तिमका अक्षेरबाट लगाउने कपडाको नाम बन्छ ??? - kalikot
- नेपालमा कुटनैतिक आचारसंहिता कहिले जारी गरिएको हो ? – वि.सं २०६८ भाद्र १ गते
- २०६७ साल पुस ११ गते पहिलो कूटनीतिक एम.आर.पी कसलाई प्रदान गरियो ? – राष्ट्रपति रामबरण यादव
- नेपालको अन्तरिम संविधान २०६३ को १२ औं संशोधन कहिले गरिएको थियो ? – वि.सं २०६९ जेठ ७ गते
- ५९ जना साहित्यकारको अन्तर्वार्ता संग्रह सिर्जना र दृष्टिकोण समेटिएको कृतिको संकलन र सम्पादक को हुन् ? – सूर्य सुवेदी
- दरवार हाइ स्कुलको स्थापना कहिले भएको हो ? -वि सं १९१० असोज २७
- आइमाई = Gynophobia भए पुरुष = ?? -Androphobia
- नेवारको गुभाजु भए जस्तै लिम्बूको के ? -फेदाङ्मा
- संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ? -५ पटक
- वान कि मुन भन्दा अगाडि संयुक्त राष्ट्र संघको महासचिव को थिए ?? -कोफि अन्नान
- कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ? -सौकी
- आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन् ? -१५ वटा (नेपाल सहित)
- अपराधको गतिविध अनुसन्धान गर्न र फोन गरेको सम्वन्धित ठाउँको पहिचान गर्न सहज हुनअवलम्वन गरेको नयाँ प्रविधी मोवाइलको एप क्राईसिस कल कुन प्रहरी कार्यालयले २०७० मंसिर १६ देखि प्रयोगमा ल्याएको छ ? -महानगरिय प्रहरी वृत वौद्ध
- पहिलो शाह राजा कुलमण्डन शाहले कास्कीका कुनराजाको हत्या गरी आधुनिक शाहवंशीय राज्यको सुरु गरेको मानिन्छ ? -ब्रम्ह घले
- नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो? -अक्षरांक शिक्षा
- हरियो ग्रह भन्नले कुन ग्रहालाई चिनिन्छ ? - अरुण (पृथ्वीलाई निलो ग्रह र मंगललाई रातो ग्रह भनिन्छ )
- जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ? -२९
- नेपाल मा जनगणना कार्य कहिलेदेखी सुरु भएको हो? -१९६८ देखी (१९६८ मा नेपालको जनसंख्या ५६,३८,७४९ थियो)
- नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ? -१३ जिल्ला
- उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ? -प्रेयरी
- नेपालमा लोकतन्त्र स्थापना गराउन महत्वपूर्ण भूमिका रहेको तत्कालिन नेकपा माओवादी र सात दल बिचको १२ बुंदे सम्झौता कहिले भएको थियो ?? --वि.स-२०६३ मंसिर ५
- पानीमा घुल्ने भिटामिन कुन कुन हुन ?? - Vitamin B & C
Home
बस्तुगत सामाग्री
खरिदार तथा नायव सुब्बाको तयारीमा रहेकाहरुको लागी सहयोगी बस्तुगत सामाग्री - भाग चार !!
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment