v
नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ ?→ नेपालगञ्ज
v
नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन ?→ निर शाह
v
नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन ?→ सेतुराम श्रेष्ठ
v
नेपाल भाषामा PHD गर्ने प्रथम जर्मन नागरिक को हुन ?→ डा.क्वयलभर
v
नेपालमा प्रजातन्त्रका प्रथम प्रवर्तक कसलाई भनिन्छ ?→ सुव्वा देवी प्रसाद सापकोटा
v
रेडियो नेपालको प्रातकालिन शंखधुन कसले तयार गरेको हो ?→ उस्ताद गोविन्दलाल श्रेष्ठ(वि.सं.
२०१६ रेकर्ड)
v
रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ? → हरिप्रसाद रिमाल
v
नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ? → नेपाल गार्जियन
v
राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का
प्रतिपादक को हुन् ? → कौटिल्य
v
दिगो विकासका लागि नेपालमा सर्वप्रथम लागू भएको रणनीति कुन हो ? → राष्ट्रिय संरक्षण रणनीति
v
एजेण्डा २१ मा आधारित दिगो विकास कार्यक्रम कुन कुन तीन जिल्लाहरुमा
लागू छ ? → दाङ, सुर्खेत र कैलाली
v
नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरु
पाइन्छन् ? → ११८ प्रकार
v
नेपालको लालीगुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ? → तिनजुरे-मिल्के-जलजले, तेह्रथुम
v
नेपाल जीन बैंकको स्थापना कहिले भएको हो ? → वि.सं. २०६७ असोज २१
v
नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ? → मकालु बरुण संरक्षण क्षेत्र
v
शुक्लाफाँटा घाँसे मैदान कति क्षेत्रफलमा फैलिएको छ ? → ५४ व.कि.मि.
v
नेपालमा सबैभन्दा बढी हाब्रो अर्थात् रेडपाण्डा भएको जिल्ला कुन हो ? → ताप्लेजुङ
v
जलप्रकोपका कारण हुने क्षतिमा नेपाल विश्वका कतिऔं स्थानमा रहेको छ? → ३०
v
क्योटो घोषणा पत्रमा कति धारा रहेको छ ? → २७ धारा
v
काठमाण्डौं महानगरपालिकालाई कहिले प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा
गरिएको हो ?
→ 2072
असार 1 (घोषणा 2072.01.01 तर लागु भएको 2072.03.01)
v
नेपालमा कुन दिनलाई वनस्पति दिवसको रुपमा मनाइन्छ ? → चैत्र २९
v
नेपालमा पहिलो पटक कुन बिरुवाको DNA परीक्षण गरिएको हो ?
→ चिराइतो
v
नेपालमा वातावरण संरक्षण नियमावली कुन वर्षदेखि लागू भयो ? → वि.सं. २०५४
v
‘नर्मदा बचाउ’ अभियान कुन
व्यक्तिसँग सम्बन्धित छ ? → मेघा पाटेकर
v
ह्युगो कार्ययोजना केसँग सम्बन्धित छ ? → प्राकृतिक प्रकोप व्यवस्थापन
v
वातावरण परिवारको अध्यक्ष को हुन्छ ?
→ प्रधानमन्त्री
v
नेपाल मा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ? → वि:स २०५७ जेठ १३
v
काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।
v
ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा
पुर्याइएको थियो ।
v
गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घटेको
थियो।
v
नेपालको मरुभूमी भन्नाले कुन ठाउँलाई चिनिन्छ ? → मुस्ताङ
v
बिश्वको जनसंख्या कहिले सात अर्ब पुगेको थियो? → 2011 october 31
v
नागरीक लगानी कोषमा वैङ्क तथा वित्तिय संस्थाहरुको शेयर स्वामित्व कति
हुन्छ? → 20 %
v
विश्व गरिबि निबारण दिवश (अक्टुबर 17)
v
अनौपचारिक शिक्षा - वि.स२०६३
v
2068 को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्? → 123
0 comments:
Post a Comment