v
कश्मिर भारतमा विलय भएको घोषणा कहिले गरिएको थियो ? → अक्टोबर 27,1947
v
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको प्रथम महिला राष्ट्रपतिमा
विद्यादेवी भण्डारी कहिले निर्वाचित भइन् ??
→ वि.स. 2072 कार्त्तिक 11 गते
v
संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ? → ट्रिग्वेली,
नर्वे
v
सिउँडीको पूजा गर्ने जाती कुन हो ? → मेचे
v
हलो क्रान्ति नेपालको कुन जिल्लामा भएको थियो ? → लमजुङ
v
सार्कमा जलपरिवष्ठित राष्ट्र कतिवटा छन् ? → माल्दिभ्स र श्रीलंका
v
१ देखि ५० सम्मको जोड संख्याको योगफल कति हुन्छ? → ६५०
v
१८औं सार्क शिखर सम्मेलनका क्रममा ३ वटा केन्द्रहरु खारेज भएका हुन्।
(सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अनुसन्धान केन्द्र) २०१६
डिसेम्बर ५ देखी लागू हुने।
v
नेपालमा सबैभन्दा बढि पर्वतारोहण कुन महिनामा गरिन्छ? → मे
महिनामा
v
विवादित सीमावर्ती क्षेत्रका हजारौं बासिन्दाले दुईमध्ये कुनै एक
मुलुकको नागरिकता लिन सक्ने गरी भारत र बंगलादेशबीच भुमि सम्बन्धि ऎतिहासिक
सम्झौतामा हस्ताक्षर कहिले भयो? → २०१५ जुन ०६
v
उरै भञ्ज्याङ् बझाङमा पर्दछ भने व्यास भञ्ज्याङ् कहाँ पर्दछ? → दार्चुला
v
विश्वको सबैभन्दा लामो सविंधान कुन देशको हो ? → बोलीभिया
v
वि. स २०७२ मा सविंधान सभाले निर्माण गरेको नेपालको वर्तमान सविंधानको
नाम के हो ? → नेपालको सविंधान
v
सुवास नेम्वाङबाट नेपालको सविंधान कहिले जारी भएको हो ? → २०७२ असोज १ गते
v
नेपालको सविंधान बिधेयक सविंधान सभावाट कहिले पारित भएको हो ? → २०७२ भाद्र ३० गते
v
नेपालको सविंधान मस्यौदा समितिका अध्यक्ष को थिए ? → कृष्ण प्रसाद सिटौला
v
नेपालको सविंधान राष्ट्रपति रामवरण यादवबाट कहिले हस्ताक्षर भइ जारी
भएको हो ? → २०७२ असोज ३ गते
आइतबार
v
नेपालको सविंधान मस्यौदामा कतिजना सदस्य थिए ? → ७३ जना
v
नेपालको सविंधानमा कति भाग कति धारा र कति अनुसुचीको व्यबस्था रहेको छ
?
→ ३५ भाग ,३०८
धारा र ९ अनुसुची
v
नेपालको सविंधानमा प्रदेश र सम्बन्धित रहने जिल्लाहरु अनुसुची कतिमा
व्यबस्था रहेको छ ? → अनुसुची ४ मा
v
सबैभन्दा बढि जिल्ला रहेको प्रदेश कुन हो र कति जिल्ला रहेका छन् ? → प्रदेश न. १ जसमा १४ जिल्ला रहेका छन् ।
v
सबैभन्दा कम जिल्ला रहेको प्रदेश कुन हो र कति जिल्ला रहेका छन् ? → प्रदेश न.२ जसमा ८ जिल्ला रहेका छन्
v
रुकुम जिल्लाको पुर्वि भाग प्रदेश न. कतिमा पर्दछ ? → प्रदेश न.५ मा
v
वर्तमान सविंधान अनुसार स्थानिय तह अन्र्तगत पर्ने निकायहरु के–के हुन् ? → गाउँपालिका , नगरपालिका र जिल्ला सभा
v
कहिलेदेखि वर्तमान सविंधानसगं बाझिने कानुन स्वत अमान्य हुने व्यवस्था
रहेको छ ? → सघिंय संसदको पहिलो
अधिवेशन बसेको मितिले १ वर्ष भित्र
v
सविंधानको कार्यान्वयनमा बाधा अड्काउ फुकाउने व्यवस्था कहिलेसम्म
प्रयोग गर्न पाइने व्यवस्था छ ? → संघिय संसदको निर्वाचन भइ त्यसको पहिलो अधिवेशन
प्रारम्भ नभएसम्मको लागि मात्र ।
v
वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने
अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो? → नोभेम्वर रेन
v
नेपालमा विकास सहायता नीति कहिले जारी भयो? → २०७१/०२/०३
v
युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा
बेरोजगारी कति रहेको छ? → २६.१५ प्रतिशत
0 comments:
Post a Comment