खरिदार तथा सुब्बाको तयारीमा रहेकाहरुको लागी सहयोगी जानकारी - भाग दुई


  • दित्तिय विश्वयुद्धमा जर्मनी ,इटाली जापान सम्मिलित गुटलाइ धुरी राष्ट्र भनिन्थ्यो ।
  • अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो ।
  • अमेरिकाले फ्याट म्यान नामक अणुबम 1945 अगस्त 9 मा हिरोसिमामा खसालेको थियो ।
  • भारत 1947 अगस्त 15 मा बेलायति उपनिवेशबाट मुक्तभएको थियो ।
  • चर्खा आन्दोलनका सञ्चालक महात्मा गान्धिको हत्या नाथुराम गोड्से गरेका थिए ।
  • भारतबाट 14 अगस्त 1947 मा पकिस्तान छुट्टिएको थियो ।
  • अक्टोबर 27,1947 मा कश्मिर भारतमा विलय भएको घोषणा गरिएको थियो ।
  • जनवरी 26,1950 भा भारत गणतन्त्रात्मक राष्ट्र घोषणा भइ पहिलो गणतन्त्रात्मक संविधान घोषित भएको थियो ।
  • भारतका पहिलो राष्ट्रपति डा . राजेन्त्रप्रसाद हुन् ।
  • सन् 1942 मा महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन भएको थियो ।
  • महात्मा गान्धिलाई भारतका राष्ट्रपिता मानिन्छ ।
  • महानगरपालिका हुनका लागि बार्षिका 40 करोड आम्दानी हुनुपर्छ।
  • नेपालको राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुसुण्डा हो।
  • सार्क सचिवालयको खर्च दोस्रो धेरै हिस्सा बिहोर्ने देश पाकिस्तान हो।
  • सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न 499.012 सेकेण्ड लाग्छ।
  • लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
  • Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
  • नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
  • २०७२ को बिनाशकारी भुकम्पबाट भत्किएको धरहरा भित्र 213 खुट्किला रहेका थिए
  • नेपालमा 3 संवत् अकिँत मुद्रा वि.सं. 2043/08/12 मा निष्काशित भएको थियो।
  • म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो।
  • लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
  • रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो।
  • EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।
  • सिजिमे ताल ताप्लेजुङमा पर्दछ।
  • नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए ।
  • नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए ।
  • प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन ।
  • लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक, न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।
  • लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .
  • लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।
  • लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो ।
  • मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।
  • पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन ।
  • यक्ष मल्लले ‘नेपाल मण्डलेश्वर’ उपाधी धराण गरेका थिए ।
  • गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।
  • ‘निर्वाणानन्द स्वामी ‘ उपाधी लिने राजा रणबहादुर शाह हुन ।
  • नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए ।
  • सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
  • नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो ।
  • सुगौली संधिले नेपालको तराइ क्षेत्रको २ तिहाइ भाग गुमेको थियो ।
  • नेपालको तर्फबाट २८ नोबेम्बेर १८१५ मा राजगुरु गजराज मिस्रले हस्ताक्षर गरेका थिय।
  • अंग्रेजको तर्फबाट २ डिसेम्बर १८१५ मा जनरल ब्राड शाँ ले हस्ताक्षर गरेका थिए ।
  • गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घतेको थियो।
  • कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।
  • अलौ पर्व १९०४ मा बिरगन्जको अलौ भन्ने ठाउमा भएको थियो।
  • भारतको सिपाही बिद्रोहमा सहयोग गरेवापत १ नोवेम्बर १८६० मा ४४ बर्षपछी बाँके बर्दिया ,कैलाली र कंचनपुर जिल्ला नेपाल ले फिर्ता पाएको थियो।
  • शान्ती श्री भन्नले प्रचन्डदेव लाई जनाउदछ।
  • बालकको सालनाल कट्ने चलन अंसुबर्माले चलाएका हुन ।
  • दिल्लिका मुगल सम्राटबाट ‘शाह’ उपाधी धारण गर्ने अनुमती पाएका ब्यक्ती कुल्मण्डल खान हुन।
  • नेपालको ईतिहासमा २०३६ साल जेठ १० जनमत संग्रहको घोषणा भएको थियो ।
  • पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा नरेन्द्रदेव हुन।
  • नेपाल र भारत बिचको कोशी सम्झौता २०११ वैशाख १२ गते भएको थियो।
  • नेपाल र भारत बिचको गण्डक सम्झौता २०१६ मंसिर १९ मा भएको थियो ।
  • आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन ।
  • बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।
  • सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।
  • नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।
  • सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
  • सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
  • धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
  • हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
  • UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
  • सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।
  • किसान जातिको मुख्य बशोबास झापा र मोरङ् जिल्लामा रहेको छ।
  • बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मक मुलुक मोनाको हो।
  • “खोल्साको सुन” भनेर अलैँचीलाई चिनिन्छ।
  • सुर्यबाट नजिक रहेको तारा “प्रोक्जिमा सेन्चुरी” हो।
  • राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
  • सुकरातले पिएको बिष ” हेमलक ” हो।
  • सन् 2012 को साहित्यतर्फको नोबेल पुरस्कार चिँनिया कथाकार ” मो यान ” लाई प्रदान गरियो ।
  • Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने ” In the Life of Fire ” पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
  • ” बाचन प्रविण ” भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ।
  • महिला अधिकार सम्बन्धी काम गरे बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय ग्रुबर पुरस्कार प्रदान गरिएको थियो। उनी उत्त पुरस्कार पाउने पहिलो दक्षिण एसियाली महिला हुन् ।
  • “आवाज” नेपालमा प्रकाशित भएको पहिलो दैनिक पत्रिका हो। बि.सं. 2007 फाल्गुन 8 गतेबाट प्रकाशित।
  • विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ ।
  • “धीरगन” को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।
  • अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
  •  सुगौली सन्धिमा 9 धारा छन्।
  •  सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।
  •  सगिँत सामबेदबाट आएको हो।
  •  सर्वाङ्गिण राष्ट्रिय शिक्षाको सुरुवात बि.सं. 2018 सालबाट भएको हो।
  • BIMSTEC को पुरा रुप Bay of Bengal Initiative for Multi Sectorial Technical and Economic Cooperation हो।
  •  HIV AIDS सर्वप्रथम अमेरिकामा देखा परेको थियो । (कहि कहि अफ्रिका भनिएता पनि अमेरिका सहि उत्तर हो । ) 
  • नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।
  • नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्।
  •  सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।
  •  नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्।
  • “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन् ।
  •  नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ ।
  •  नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो ।
  •  राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।
  •  महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची हो।
  •  शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ।
  •  बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ भने 167 मिटर लामो छ।
  •  बिश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो।
  •  नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन् । सेतो गुराँसलाई चिमाली भनिन्छ।
  •  अधिक वर्ष पत्ता लगाउने व्यत्ति जुलियस सिजर हुन्।
  •  सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ।
  •  कर्माधर्मा नृत्य झाँगड जतिको प्रसिद्द नृत्य हो।
  •  Stolen Images of Nepal नामक पुस्तकका लेखक लैनसिँह वाङ्देल हुन् भने Land Ownership in Nepal पुस्तकका लेखक महेशचन्द्र रेग्मी हुन् ।
  •  मसिँर महिनामा मात्र बिहे गर्ने अनौठो चलन रामेछापका थामी जातिमा छ।
  •  टोकियो शहरको पुरानो नाम राँडो हो।
  •  तराई जंगललाई झोडा भनिन्छ भने लेकको जंगललाई पाताल भनिन्छ।
  •  लामखुट्टेको 42 ओटा दाँत हुन्छन् ।
  •  सगरमाथाको चौडाई 6 x 12 फिट छ ।
  •  बिधुवाले हातमा लगाउने धातुको चुरालाई रैया भनिन्छ ।
  •  नेपालमा मोवाईल सेवाको सुरुवात वि.सं. 2056 मा भएको हो ।
  •  म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो ।
  •  लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो ।
  •  वि स २०६६ माघ ५ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो ।
  • नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।
  •  गोरखापत्र २०६४ आस्विन १ गते बाट नेपालका बिभिन्न मात्रिभासामा प्रकाशन हुन थालएको हो ।
  •  कवी निबन्धकार एवम उपन्यासकारहरुको अन्तरराष्ट्रिय संस्थालाई पेन भनिन्छ ।
  •  हलिया प्रथा नेपालबाट २०६५ भाद्र २१ देखी उन्मुलन भएको थियो ।
  •  वि स २०६८ मा भएको गैंडा गणनामा नेपालमा ५३४ वटा गैंडा फेला परेका थिए।
  •  नेपाल सम्बतलाई २०६५ मङ्सिर ८ मा नेपाल सरकारले राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।
  •  नेपालमा वि स २०६३ देखी १० कक्षाको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ।
  •  राष्ट्रपती डा रामवरण यादबले २०६५-४-८ मा पदभार सम्हलेक थिए ।
  •  काठमाडौं उपत्यका खानेपानी लिमिटेड २०६४ फागुन १ गते देखी विधिवत सन्चालनमा आएको थियो ।
  •  जनगणना २०६८ का अनुसार नेपालको नयाँ धर्म बोन मान्ने नेपालीको संख्या १३,००६ रहेको छ ।
  •  CIA World Factbook को सन २०१२को अंकका अनुसार एसियामा १२ वटा ,युरोपमा १५ वटा , अफ्रिकामा १६ वटा र दक्षिण अमेरिकामा २ वटा गरी जम्मा ४५ वटा भुपरिवेस्ठीत राष्ट्र छन ।
  • नेपालमा सडक यातायात पुगेको ७३ औ जिल्ला मुगू हो ।
  •  मुगूमा २०६९ पुष १ गते सडक सन्जाल पुगेको थियो ।
  •  कुल ५५७ मिटर लम्बाइ भएको कुश्मा बलेवा यान्त्रिक पुल २०६९ मङ्सिर २९ गते देखी सन्चालनमा आएको छ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment