बिभिन्न अंगका वर्तमान प्रमुखहरु र नेपालका प्रमुख राजमार्गको लम्बाई


बिभिन्न अंगका वर्तमान प्रमुखहरु

  •  लोकसेवा आयोग – उमेश प्रसाद मैनाली
  •  मानब अधिकार आयोग – अनुपराज शर्मा
  •  अ.दु.अ.आ प्रमुख – लोकमान सिँह कार्की
  •  महान्यायधिवत्ता – हरीकृष्ण कार्की
  •  प्रमुख निर्वाचन आयुत्त – अयोधि प्रसाद यादब
  •  राष्ट्रिय पुनःनिर्माण प्रा. का प्रमुख – शुसिल ज्ञवाली
  •  प्रधान न्यायधिस – कल्याण श्रेष्ठ
  •  महालेखापरीक्षक – भानुप्रसाद शर्मा
  •  त्रि.वि उपकुलपति – प्रा.डा. तिर्थ खनिया
  •  नेपाल प्रहरीका महानिरीक्षक – उपेन्द्रकान्त अर्याल
  •  स.प्र. कामु महानिरीक्षक – दुर्जबहादुर राई
  •  शि.से.आ अध्यक्ष – ताना गौतम
  •  म.प.वि.वि उपकुलपति – डा. उपेन्द्र प्रसाद कोईराला
  •  सु.प.वि.वि उपकुलपति – भुषण श्रेष्ठ
  •  सुचना आयोग आयुक्त – कृष्णहरी बाष्कोटा
  •  प्रधानसेनापति – राजेन्द्र क्षेत्री
  •  मुख्य सचिव – डा. सोमलाल सुवेदी
  •  रास्ट्र बैंकका गभर्नर – डा. चिरञ्जीवी शर्मा
  •  रास्ट्रयिय योजना आयोगका उपाध्यक्ष – डा. युवराज खतिवडा
  •  संस्कृत बिश्व बिद्यालयको उपकुलपति – कुल प्रसाद कोइराला


नेपालका प्रमुख राजमार्गको लम्बाई

  •  मध्य पाहाडी राजमार्ग – 1776 KM
  •  पुर्वपश्चिम हुलाकि राजमार्ग – 1400 KM (करीब)
  •  महेन्द्र राजमार्ग – 1027.67 KM
  •  महाकली राजमार्ग – 325 KM
  • मेची राजमार्ग, जोडिने स्थान - मेची अञ्चलका ४ जिल्ला , दुरी - २६८ कि. मि.
  •  कर्णाली राजमार्ग – 232 KM
  • त्रिभुवन राजपथ, जोडिने स्थान - काठमाण्डौ - वीरगंज ,  दुरी - १८८.७९ कि. मि. र सहयोग - भारत
  • सिद्धार्थ राजमार्ग, जोडिने स्थान - सुनौली - पोखरा,  दुरी - १८१.२२ कि. मि. र सहयोग - भारत
  • पृथ्वी राजमार्ग, जोडिने स्थान - पोखरा - काठमाण्डौ , दुरी - १७३.४३ कि. मि. र सहयोग - चीन
  •  राप्ति राजमार्ग – 169 KM
  • अरनिको राजमार्ग, जोडिने स्थान - काठमाण्डौ - कोदारी , दुरी - ११२.८३ कि. मि. र सहयोग - चीन






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment