- १२ औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ? → निमा घर्ती मगर
- जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ? → एडिस एजिप्टाई
- लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ? → अमात्य
- प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ? → १३ वटा
- अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ? → १४ औं
- सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ? → कतार
- नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ? → नेपाल सरकारले
- कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ? → ९ जना
- भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ? → Royal Monitory Authority
- नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ? → वि .स.२०७२/६/३
- मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ? → १५ वटा
- सार्कका प्रथम महासचिव कुन देशका थिए ? → बंगलादेश
- ट्रानसपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ? → १३० औं
- नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ? → ३५ भाग
- चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ? → वि.स. २०७२/३/ २९ मा
- चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ? → ३,००,०००/-
- मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ? → डा. लुझेन्द्र ओझा
- इतिहास शिरोमणि कसको उपनाम हो ? → बाबुराम आचार्य
- नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ? → १४७ औं
- कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ? → अर्थ मन्त्रालय
नेपालको बन सम्बन्धी समसामयिक जानकारी !!!
- हाल बनक्षेत्र → 44.74% (कुल भुभागको)
- पहिले वनक्षेत्र → 39.6% (सन 1990)
- प्रतिवेदन सार्बजनिक → 2072-11-24 (2016)
- घना जंगल → 40.36%
- बुट्यान क्षेत्र → 4.38%
- मध्यपहाडी क्षेत्रमा → 37.80%
- उच्च पहाडी-हिमाली क्षेत्र → 32.25%
- तराईमा → 6.90%
- चुरे क्षेत्रमा → 23.04%
- आर्थिक तथा प्राबिधिक सहयोग → फिन्ल्याण्ड
- प्रतिबेदन → वन मन्त्रालय
0 comments:
Post a Comment