नेपालभित्रकै बिभिन्न जानकारी हरु !!

  •  नेपालको हिमाली प्रदेशमा कति जिल्ला रहेका छन् ?     १६ जिल्ला
  •  निलगढ गाड कुन नदीमा मिसिन्छ ?     महाकाली
  •  नेपालको सर्बोच्च हिमश्रोत भएको नदी कुन हो ?     दूधकोशी
  •  पोकली झरना कुन जिल्लामा रहेको छ ?     वखलढुङ्गा
  •  सप्तगण्डकी नदीको कुल लम्बाइ कति छ ?     ३३८ कि मी
  •  चक्राकार नदी भनेर कुन नदीलाइ चिनिन्छ ?     कालीगण्डकी
  •  जगतीपुर दरवार कुन जिल्लामा पर्दछ ?     जाजरकोट
  •  उग्रतारादेवीको मन्दिर कुन जिल्लामा पर्दछ ?     डडेल्धुरा
  •  नेपालमा हात्ती सुचना केन्द्र कहाँ रहेको छ ?     चितवन
  •  नाम्जा भन्ज्याङ कुन जिल्लामा पर्दछ ?     मुगु
  •  मकालु हिमालको अर्को नाम के हो ?     जन्नु हिमाल
  •  पिरामिड हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?     कन्चनजंघा
  •  वेडेन पावेल स्काउट पिक कुन जिल्लामा पर्दछ ?     रसुवा
  •  सगरमाथाको अधार शिविरको उचाइ कति छ ?     ५३५६ मि
  •  जैतुनका लागी प्रसिद्द जिल्ला कुन हो ?     बाजुरा
  • सप्तगण्डकी नदीलाई अकों के नामले चिनिन्छ?     नारायणी
  • चाँगी विमानस्थल कुन देशमा पर्छ?     सिंगापुर
  • कविराजा भन्नाले कसलाई भनिन्छ?     जयदेव प्रथम
  • टाइम पत्रिकाले बीसौँ शताब्दीका लागि शताब्दी पुरुस Person of the Century भनेर कसलाई घोषित गर्यो?      अल्बर्ट आइन्सटाइन
  • हिन्दु धर्म परम्परामा कति परम्पराका विवाह पद्ती रहेको पाइन्छ?      8प्रकारका
  • नेपालको कुन जातिको दुलाहा बिहेपछि 6 महिनासम्म ससुरालीमै बस्नुपर्छ?     लेप्चा
  • नेपालका जात्राहरुमध्ये सबैभन्दा कान्छो जात्रा कुन हो?     रातो मच्छिन्द्रनाथको जात्रा
  • Stolen Images of Nepal नामक पुस्तक कसले लेखेका हुन्?      लैनसिंह बाङ्देल
  • कदम कुन साहित्यकारको उपनाम हो?     भैरवनाथ रिमाल
  • शिरीषको फूलले कति सालमा मदन पुरस्कार प्राप्त गरेको थियो?      वि.सं.2022
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment