केहि प्रश्न उत्तर हरु !! बिधुत, खरिदार, बैक तयारीमा रहेका सबैको लागी उपयोगी !!

► नेपालमा कम्प्युटरको सर्वप्रथम प्रयोग कहिले भएको थियो ? →    वि.सं. २०२८
► नेपालका प्रथम प्रधानमन्त्री को हुन ? →    भिमसेन थापा
►सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? →   जलेश्वर
► हाइना (Hyena) को बैज्ञानीक नाम के हो ? →    Hyaenidae Carnivora
► लोक सेवा आयोग ले लिने परिक्षा को पाठ्यक्रम कसले निर्धारण गर्दछ ? →   लोक सेवा आयोग
► सबैभन्दा पुरानो धातु केलाइ मानिन्छ ? →   तामा
► समुन्द्र को गहिराइ नाप्ने यन्त्र लाइ के भनिन्छ ? →    फेदोमिटर
► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ? →   कछुवा
► सबैभन्दा धेरै आँखा हुने जीव कुन हो ? →   पुतली
► ग्रहहरु कति वटा छन् ? →    ८
► विषमता को महादेस भनेर कुन महादेस लाइ चिनिन्छ ? →    एसिया
► नयाँ संसार भनेर कुन महादेस लाइ चिनिन्छ ?  →    उत्तर अमेरिका
► देशान्तर बराबर कति समयको फरक पर्छ ? →    ४ मिनेट
► संविधान अन्तर्गतका नियुक्ति र अन्य सूचना राजपत्रको कुन भागमा प्रकाशित हुन्छ ? →    भाग–४
► तिलिचो ताल कति उचाइमा अवस्थित छ ? →   ४९१९ मीटर
► कम्प्युटरको गति नाप्ने एकाई कुन हो ? →   bytes
► भूगोल का पिता कसलाई मानिन्छ ? →    इरेटस्थनिज
► गाडीको पांग्राले तय गरेको दूरी नाप्ने यन्त्रलाई के भनिन्छ ? →    आडोमिटर
► सगरमाथा को सफल आरोहन गर्ने पहिलो नेपाली नायिका को हुन ? →    निसा अधिकारी
► अन्तरीक्षको कोलम्बस भनेर कसलाइ चिनिन्छ ? →   यूरी गागरिन
► सूर्यको प्रकाश सात (७) रंगका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन् ? →   न्यूटन
► नेपालको काठमाण्डौं स्थित मिनभवनमा रहेको निजामती अस्पतालकुन देशको सहयोगमा बनेको हो ? →   चीन
► आकाशमुनि दुई तारा, दुई तारामुनि दुई धारा, दुई धारामुनि भैंसी बस्ने ठूलो आहाल, के हो ? →    अनुहार (मुख)
► थाहा हुने जतीले बिश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ लेख्नुहोला ? →   ८८४८ मीटर
► फ्लोरेन्स नाईटीङगलको जन्म कुन देशमा भयको थियो ? →   इटाली
► अफगानिस्तानको राष्ट्रिय जनाबर कुन हो ? →    भेडा
► साईकल को सुरुवात कुन देशबाट भयको हो ? →   चीन
► हाल विश्वमा अतिकम विकसित राष्टको सूचिमा कति राष्ट सूचिकृत रहेका छन् ? →    ४८
► टेलिफोनमा Hello शव्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ?  →   थोमस एल्वा एडिसन
► What is the fullform of VDC ? →   Village Development Comity
►फलूफल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? →   Pomology
►सार्क उर्जा केन्द्र कुन देशमा रहेको छ ? →   पाकिस्तान
► दुरदृष्टिको कमजोरि भएको मानिसले कुन लेन्स भएको चस्मा प्रयोग गर्नुपर्दछ ? →    convex
► आल्पस पर्वत कुन महादेशमा पर्छ ? →    युरोप
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment