- हाल विश्वको कूल जनसंख्याको कति प्रतिशत हिस्सा सहरी क्षेत्रमा बसोबास गरेको पाइन्छ ? → ४३%
- दिगो विकासका लागि नेपालमा सर्वप्रथम लागू भएको रणनीति कुन हो ? → राष्ट्रिय संरक्षण रणनीति
- एजेण्डा २१ मा आधारित दिगो विकास कार्यक्रम कुन कुन तीन जिल्लाहरुमा लागू छ ? → दाङ, सुर्खेत र कैलाली
- नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरु पाइन्छन् ? → ११८ प्रकार
- जैविक विविधताको हिसाबले विश्वको सबैभन्दा धनी मुलुक कुन हो ? → इण्डोनेसिया
- नेपालको लालीगुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ? → तिनजुरे-मिल्के-जलजले, तेह्रथुम
- नेपाल जीन बैंकको स्थापना कहिले भएको हो ? → वि.सं. २०६७ असोज २१
- नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ? → मकालु बरुण संरक्षण क्षेत्र
- शुक्लाफाँटा घाँसे मैदान कति क्षेत्रफलमा फैलिएको छ ? → ५४ व.कि.मि.
- नेपालमा सबैभन्दा बढी हाब्रो अर्थात् रेडपाण्डा भएको जिल्ला कुन हो ? → ताप्लेजुङ
- ओजन तह कसले पत्ता लगाएका हुन् ? → जे.सि. फारम्यान
- जलप्रकोपका कारण हुने क्षतिमा नेपाल विश्वका कतिऔं स्थानमा रहेको छ? → ३०
- रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी निस्कन्छ ? → १० डेसिबल
- क्योटो घोषणा पत्रमा कति धारा रहेको छ ? → २७ धारा
- विश्व बाघ दिवस कहिले मनाइन्छ ? → जुलाई २९
- PH को पूरा रुप के हो ? → Potential of Hydrogen
- काठमाण्डौं महानगरपालिकालाई कहिले प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको हो ? → 2072 असार 1 (Declared in 2072.01.01 but later amended to 2072.03.01)
- नेपालमा कुन दिनलाई वनस्पति दिवसको रुपमा मनाइन्छ ? → चैत्र २९
- नेपालमा पहिलो पटक कुन बिरुवाको DNA परीक्षण गरिएको हो ? → चिराइतो
- नेपालमा वातावरण संरक्षण नियमावली कुन वर्षदेखि लागू भयो ? → वि.सं. २०५४
- ‘नर्मदा बचाउ’ अभियान कुन व्यक्तिसँग सम्बन्धित छ ? → मेघा पाटेकर
- ह्युगो कार्ययोजना केसँग सम्बन्धित छ ? → प्राकृतिक प्रकोप व्यवस्थापन
- वातावरण परिवारको अध्यक्ष को हुन्छ ? → प्रधानमन्त्री
- बहुचर्चीत चीपको आन्दोलनका अगुवा को हुन् ? → सुन्दरलाल बहुगुणा
- क्योटो सम्मेलन कहिले भएको थियो ? → सन् 1997
- वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो? → नोभेम्वर रेन
- बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए? → 7 Dec, 2015
- राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो? → डा. गोविन्द के.सी.
- Go Go foundation (Good Governace) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ? → डा. भगवान कोइराला
- नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो? → २०७२ मंसिर १६ गते
- रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ? → डा. छविलाल गजुरेल
- नेपालमा विकास सहायता नीति कहिले जारी भयो? → २०७१/०२/०३
- फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्योा? → जर्मन चाल्सलर एन्जेला मर्केल
- CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्? → म्यागी डोयन, (अमेरिका)
- टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो? → नोभेम्वर २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)
- युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ? → २६.१५ प्रतिशत
- रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ? → अक्टोबर-३१, २०१५
- ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो? → नोबेम्वर १३, २०१५
- बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो? → स्टान्डर्ड चार्टर बैंक
- अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ? → २०७२/०८/०८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)
- नेपाल सरकारले आ.व. ९७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्योर? → २०७२ श्रावण ७
- भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ? → २०७२ असार १०
- नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो? → २०७२ मंसिर ४ गते
- एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो? → नेपाली सेनाका भीम बहादुर गुरुंङ
- उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो? → २०७२।०७।१४ गते
- राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो? → २०७२/०७/११
- ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन? → २०७२/०६/२९
- विश्वको सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो ? → प्रशान्त महासागर
- विश्व बसोबास दिवस २०१५ को नारा के रहेको छ ? → Public spaces for all अर्थात सबैका लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)
- सन् २०१५ अक्टोबर ५ मा सम्पन्न तेन्जिङ हिलारी खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ? → पुरुष तर्फ : भीम गुरुङ ( नेपाली आर्मी) र महिला तर्फ : आङदामी सेर्पा (सोलुखुम्बु )
- सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कति स्थानमा नयाँ सहर निर्माण गर्ने योजना तय गरेको छ? → १० (पाँचथरको फिदिम , तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी , तनहुँको डुम्रेभन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी , दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन गरी १० स्थान )
- नेपालले विश्वको ० .०३ प्रतिशत भू-भाग ओगटेको छ भने एसियाको कति प्रतिशत भू-भाग ओगटेको छ ? → ० .३ प्रतिशत (दक्षिण एसियाको ३ प्रतिशत भूभाग ओगटेको । )
- विश्वको कुन घटना पश्चात सरकार र निजी क्षेत्रवीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ? → सन् १९३० को आर्थिक मन्दी
- ज्येष्ठ नागरिकहरुलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने निर्णय कहिले भएको हो ? → वि .सं. २०७१ माघ २१
- लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ? → वि .सं. २००८
- तेह्रौ त्रिवर्षिय योजना (२०७०/७१-२०७२/७३ को अन्त्यसम्ममा नेपालीको औसत आयु कति पुर्याउने लक्ष्य रहेको छ ? → ७१ बर्ष
- साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा स्थापित चक्रपाणि स्मारक पुरस्कार ( वि.सं. २०७२ मा) कसलाई प्रदान गरिने भएको छ ? → कथाकार तथा स्तम्भकार ध्रुब मधिकर्मी
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Staff Collage) को स्थापना कहिले भएको हो ? → वि .सं. २०३९
- सन् २०१५ सम्ममा विश्वभरबाट भोकमारीको अन्त्य गर्ने उद्देश्यका साथ सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियान नेपालमा औपचारिक रुपमा कहिलेदेखि सुरु भएको हो ? → वि .सं. २०७१ पुस ४
Home
सामान्य ज्ञान
लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- तिन !!
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment