लोकसेवा आयोगको पछिल्ला सुचना, विज्ञापन, लिखित नतिजा, सिफारिस, परीक्षा केन्द्र तथा बुलेटिन हरु !!


सूचना

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३।१।२६निजामती सेवा पत्रिका २०७३ असार अंकको लागि लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना ।डाउन्लोड गर्नुहोस
२०७३/१/२६सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/२४राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह पदको बढुवा प्रयोजनको लागि सेवा, समूह एवं कार्यालय रोजाइको प्राथमिकताक्रम फारामको ढाँचाडाउन्लोड गर्नुहोस



विज्ञापन

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२/१२/२४स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूह, चौथो तह र राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह (वढुवा, आ.प्र., खुला तथा समावेशी)डाउन्लोड गर्नुहोस
२०७२/११/२६राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह (आ.प्र., खुला तथा समावेशी)डाउन्लोड गर्नुहोस
२०७२/१०/२७स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूहका पाँचौ तह तथा निजामतीतर्फ विभिन्न सेवा, समूह, उपसमूहका राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरुको बढुवाको सूचनाका साथै आ.प्र., खुला तथा समावेशी पदहरुको विज्ञापनडाउन्लोड गर्नुहोस
२०७२/९/२९विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापनडाउन्लोड गर्नुहोस
२०७२/८/२३विभिन्न सेवाका राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापनडाउन्लोड गर्नुहोस
२०७२/७/२५विभिन्न सेवाका राजपत्रांकित तृतीय श्रेणी प्राविधिक पदहरुका वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन एवं स्वास्थ्य सेवाको अाठाैं र साताैं तहका विभिन्न पदहरूको बढुवाको सूचना र आ.प्र., खुला र समावेशी प्रतियोगिताको विज्ञापनहरुडाउन्लोड गर्नुहोस
२०७२/६/२७विभिन्न सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणी प्राविधिक र अप्राविधिक पदहरुका वढुवा सूचनाका साथै आ.प्र., खुला र समावेशी प्रतियोगिताको विज्ञापन एवं स्वास्थ्य सेवाको एघारौं र नवौं तहका विभिन्न पदको बढुवाको सूचना र आ.प्र., खुला र समावेशी प्रतियोगिताको विज्ञापनहरुडाउन्लोड गर्नुहोस
२०७१/१२/२५ स्वास्थ्य सेवा, चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) आ.प्र., खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन डाउन्लोड गर्नुहोस
२०७१/११/२७ रा.प.अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) को विज्ञापन प्रकाशन गरिएको सूचनाडाउन्लोड गर्नुहोस




लिखित नतिजा

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३।२।७लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४१/०७२।७३ (आ.प्र.), व्यवस्थापिका संसद सेवा, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको संशोधित नतिजाडाउन्लोड गर्नुहोस
२०७३।२।७लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४२/०७२।७३ (खुला), व्यवस्थापिका संसद सेवा, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।२।७लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४०/०७२।७३ (मधेसी), लेखापरीक्षण सेवा, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।२।७लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५३९/०७२।७३ (आ.प्र.), लेखापरीक्षण सेवा, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।२।६लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५३७-१६५३८/०७२।७३ (खुला तथा समावेशी), प्रशासन सेवा, राजश्व समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।२।५लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५३६/०७२।७३ (आ.प्र.), प्रशासन सेवा, राजश्व समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।२।२लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५३४-१६५३५/०७२।७३ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।१।३०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५३३/०७२।७३ (आ.प्र.), प्रशासन सेवा, लेखा समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।१।२६लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५२८-१६५३२/०७२।७३ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।१।२०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५२७/०७२।७३ (आ.प्र.), प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस





सिफारिस

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३।०२।०५केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०५७/०७२-७३ (आ.प्र.), नेपाल वन सेवा, बोटानी समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३/०२/०४म.क्षे.नि. कमलपोखरी, काठमाडौंको वि.नं. ११४६३/०७१-७२ (खुला), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि. उ. स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, अपरेटर इन्स्ट्रक्टर पदको सिफारिश सम्बन्धी संशोधित सूचनाडाउन्लोड गर्नुहोस
२०७३।०२।०४केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०५४/०७२-७३ (आ.प्र.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३।०१।३१केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०४४/०७२-७३ (आ.ज.), नेपाल कृषि सेवा, बागावानी समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७२।०१।३१बिज्ञापन नम्बर १७०४३/०७२-७३ (आ.प्र.), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३।०२।०३केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०५१/०७२-७३ (आ.प्र.), नेपाल कृषि सेवा, एगृकल्चर इकोनोमिक्स मार्केटिङ्ग एण्ड स्टाटिष्टिक्स समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३।०२।०२केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०५०/०७२-७३ (आ.ज.), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३।०२।०२केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०४९/०७२-७३ (आ.प्र.), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३।०२।०२केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०४८/०७२-७३ (महिला), नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७३।०२।०२केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०४७/०७२-७३ (आ.प्र.), नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प. व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस




परीक्षा केन्द्र

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३।२।७लोक सेवा आयोग सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह तथा स्वास्थ्य सेवाका चौथो तहका विभिन्न पदहरूको दिपायल परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३/०२/०७प.क्षे.नि. पोखराको वि.नं. १३११३-१३१७६/०७२-७३(खुला तथा समावेशी), रा.प.अनं.द्वितीय श्रेणी/स्वास्थ्य सेवाको चौथाे तह प्राविधिक खरिदार वा सो सरहका विभिन्न पदहरुकाे लिखित परीक्षाको परीक्षा भवन तोकिएकोडाउन्लोड गर्नुहोस
२०७३।१।१६लुम्बिनी अञ्चल कार्यालय,बुटवल, बि.नं. १३५०४-१३५१०/०७२-०७३ (खुला/समाबेशी)‚ रा.प. अन द्वितीय श्रेणी खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३।१।२४म.क्षे.नि. कमलपोखरीको वि.नं. ११३१५-११३२१/०७२-७३ (खुला/समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको परीक्षा केन्द्रगत नामावलीडाउन्लोड गर्नुहोस
२०७३।१।२१म.क्षे.नि. कमलपोखरीको वि.नं. ११३१५-११३२१/०७२-७३ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदमा काठमाडौं केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३/१/२२महाकाली अञ्चल कार्यालय,महेन्द्रनगर, बि.नं. १६१०२-१६१०९/०७२-७३(खुला/समाबेशी)‚ रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा प्रथम चरणको परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३/१/२२नारायणी अञ्चल कार्यालय,हेटैाडा, बि.नं. १२५५५-१२५६१/०७२-७३(खुला/समाबेशी)‚ रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा प्रथम चरणको परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३/१/२१जनकपुर अञ्चल कार्यालय,जलेश्वर, बि.नं. १२२०५-१२२१०/०७२-७३(खुला/समाबेशी)‚ रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा प्रथम चरणको परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३/१/२१धवलागिरी अञ्चल कार्यालय,बाग्लुङ्ग, बि.नं. १३८५४-१३८५९/०७२-०७३ (खुला/समाबेशी)‚ रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३/०१/१७राप्ती अञ्चल कार्यालय,दाङ, बि.नं. १४८०४-१४८०९/०७२-७३ (खुला/समाबेशी)‚ रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा परीक्षा भवन कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस





बुलेटिन

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३/२/५अ‌क ४३डाउन्लोड गर्नुहोस
२०७३/१/२९अ‌क ४२डाउन्लोड गर्नुहोस
२०७३/१/२२अ‌ंक ४१डाउन्लोड गर्नुहोस
२०७३/१/१५अंक ४०डाउन्लोड गर्नुहोस
२०७३/१/८अंक ३९डाउन्लोड गर्नुहोस
२०७३/१/१अंक ३८डाउन्लोड गर्नुहोस
२०७२/१२/२४अंक ३७डाउन्लोड गर्नुहोस
२०७२/१२/१७अंक ३६डाउन्लोड गर्नुहोस
२०७२/१२/१०अंक ३५डाउन्लोड गर्नुहोस
२०७२/१२/३अंक ३४डाउन्लोड गर्नुहोस







स्रोत ः-  psc.gov.np



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment