नेपालमा कुन जिल्लामा कुनकुन तालहरु रहेका छन त !! - नेपालका तालहरु !!


  • कास्की   →        फेवा, बेगनास, दिपाङ, मैदी, बढुवा, स्यार्खु, खास्ते, शान्तिकुण्ड
  • दाङ   →        बाह्रकुने ताल, स्याङलाङ दश, भोटे दह, चरिङ्गे दह, किचकी दह
  • रसुवा   →       भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, नागकुण्ड
  • बगलुङ   →       रुद्र ताल, जलपा ताल, गनाउने भुइँफुट्टा ताल
  • म्याग्दी   →       भाले बास्ने ताल 
  • चितवन   →        कसरा ताल, नन्दभाउनजु ताल, गडुवा ताल, तमोरघैला ताल, मुजुरा ताल, वीसहजार ताल, सोह्रहजार ताल
  • डोप्ला   →       तृथा दह, जगदुल्ला, फोक्सुण्डो
  • पाल्पा   →       सुके ताल, नन्दन ताल, सत्यवती ताल
  • पर्वत   →       खरीवराह ताल
  • मुगु   →       रारा ताल, ऋणमोक्ष दह, पापकुण्ड, छायानाथ दह
  • गोरखा   →       कल्छुमन ताल, रुक्चेताल, कालता, नागताल
  • काठमाडौं   →       टौदह, कमलपोखरी, नागपोखरी, रानीपोखरी, पानीपोखरी, कटुवाताल, दह
  • सिन्धुपाल्चोक   →       तरा खसेको पोखरी, सिपा पोखरी
  • मुस्ताङ   →       दामोदर कुण्ड
  • मनाङ   →       तिलिचो ताल, पुगेन ताल
  • कैलाली   →       घोडाघोडी ताल
  • खोटाङ   →       बराह ताल
  • संखुवासभा   →       सभापोखरी, सिद्धपोखरी, मत्स्यपोखरी
  • भोजपुर   →       सात्ल्पापोखरी, बाराहीपोखरी
  • डोटी   →       खप्तड ताल, सुन दह
  • बारा   →       कामिनी दह
  • धनुषा   →       ज्ञानकुण्ड, गंगासागर, धनुषासागर, रामसागर, रत्नसागर
  • धादिङ   →       गंगाजमुना कुण्ड
  • जुम्ला   →       गिरी दह, शेखदह, विष्ट दह
  • कञ्चरपुर   →       बेतकोट दह, झिलामिला ताल, बन्दा ताल, रानी ताल
  • लमजुङ   →       देउपोखरी, इन्द्रपोखरी
  • रुकुम   →        स्यार्पु दह, रुक्मिणी दह, रुकुमकोट दह
  • पाँचथर   →       जोरपोखरी
  • बर्दिया   →       बुढैया ताल
  • ओखलढुङ्गा   →       दुध कुण्ड
  • अर्घाखाँची   →       ठाडा दह, स्याङ्लाङ दह
  • पर्सा   →       बञ्जारी ताल, घरिअर्वा ताल, छपकैया पोखरी, बैघीमाई पोखरी
  • सिराह   →        पातारी पोखरी
  • सुनसरी   →       सूर्यकुण्ड
  • मोरङ   →       चुलीपोखरी
  • रामेछाप   →       दिमी पोखरी
  • रुपन्देही   →       गजेडी ताल
  • तेह्रथुम   →        चिङ्लिङ पोखरी
  • उदयपु   →       रोताहा पोखरी, जोगी दह
  • ताप्लेजुङ   →       सिज्मे ताल, जलजले पोखरी 

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment