विज्ञान बिषयसँग सम्बन्धित केहि प्रश्न-उत्तरहरु !!



  • - आयोडिन सामुन्द्रिक झारपात बाट प्राप्त हुन्छ
  • - नुनमा आयोडिन पाइन्छ
  • - ग्लास बनाउन सिलिकाको प्रयोग गरिन्छ
  • - तामा र जस्ताको धातु मिसाएर जर्मन... गोल्ड (German Gold) बनाइन्छ
  • - Acetic Acid एक कार्बनिक Acid हो
  • - सामान्य इथाइललाइ फर्मेंटेसन गरि Acetic Acid बनाइन्छ
  • - किटनासक औसधि कार्बनिक र अकार्बनिक गरि २ प्रकारका हुन्छन
  • - DDT एक कार्बोनिक किटनासक औसधि हो
  • - BHC, DDT आदि Pesticides रसायन हुन्
  • - Pests र weeds नियन्त्रण गर्न Pesticides रसायनको प्रयोग हुन्छ
  • - क्याल्सियम क्लोराइड = CaCl2
  • - म्याग्नेसियम क्लोराइड = MgCl2
  • - एकै प्रकारको औसधि लामो समयसम्म प्रयोग गर्दा किराहरुले प्रतिरोध क्षमता बिकाश गर्छन
  • - किटनासक औसधिले हानिकारक जीवाणु नस्ट गर्नुका साथै मानब तथा अन्य लाइ असर गर्दछ
  • - एनोफिलिस प्रजातिको लामखुट्टेले औलो, मलेरिया सार्छ
  • - क्युलेक्स प्रजातिको लामखुट्टेले हात्तिपाइले रोग सर्दछ
  • - तोरीको जिबनचक्रमा भाले अंग Anther फुटेर परागकण निस्किन्छ
  • - तोरीको जिबनचक्रमा एन्थर Ovule र Anther को मिलन हुनु नै गर्भाधान हो
  • - जलीय पारिस्थितिक पिरामिड स्थलीय पिरामिडको उल्टो हुन्छ
  • - नेपालमा हाल सम्म ११८ पारिस्थितिक प्रणाली फेला परेको मानिन्छ
  • - पोखरीको पारिस्थितिक पिरामिडले जलीय पिरामिडलाइ इंकित गर्दछ
  • - जलीय पारिस्थितिक प्रणालीमा उत्पादक, उपभोक्ता र विच्छेदकको संयोजन हुन्छ
  • - स्वास प्रस्वास क्रियामा ७८% नाइट्रोजन सेवन गरिन्छ भने त्यतिनै बाहिर फ्याकिन्छ
  • - स्वास लिदा ०.०३% कार्बनडाइ अक्साइड लिइन्छ भने ४.०४% बाहिर फ्याकिन्छ
  • - ठुलो मस्तिस्कको काम बौद्धिक विचार गर्ने हो
  • - सानो मस्तिस्कको काम इच्छाधिन मांसपेसीको गतिलाइ नियन्त्रण र समन्वय गर्ने हो
  • - Reflex Action को मुख्य केन्द्र सुसुम्न्ना हो
  • - Spinal Cord को नेपालि रुप सुसुम्ना हो
  • - मुटु Cardiac Muscle बाट बनेको हुन्छ
  • - सामान्यतया मानबमुटुमा चार कोठा हुन्छन
  • - 2H2 + O2 = 2H2O (सन्तुलित समीकरण)
  • - H2 +O2 = HO4 (गलत समीकरण)
  • - जेनेरेटरमा क्वाइलमा तारको फन्काको संख्या बढाएर बिद्युतको मात्रा बढाउन सकिन्छ
  • - डाइनामो र जेनेरेटर एउतै प्रबिधि प्रयोग गरि निर्माण भएका उपकरण हुन्
  • - 20 Hz > Infra Sound
  • - 20 KHz < Ultra Sounds
  • -काेषकाे शक्ति गृहलाई के भनिन्छ ?           Mitochondria...
  • - R.B.C काे अायु कति दिनको हुन्छ ?          १२० Days
  • - पाइरेक्स ग्लासकाे अर्को नाम के हाे ?          Boro-Silicate glass
  • - घामपानी परेको बेला ईन्द्रधनुष देखिनुकाे कारण के हाे ?          प्रकाश विच्छेदन
  • - घरायसी रक्सी कुन विधिबाट बन्दछ ?          Distiliation
  • - वनस्पति घ्यू बनाउन कुन Element प्रयाेग गरिन्छ?          hydrogen 
  • - उतरी धुव्रमा सबैभन्दा लामो दिन कहिले हुन्छ ?          21st June
  • - शरीरमा चिन्हमात्र बाँकी रहेको तर कार्य नगर्ने अङ्गलाई के भनिन्छ ?          Vestigial Organs
  • -सी हर्ष कुन क्लासमा पर्छ ?          Pisces
  • - Grey Matter कुन अंगसँग सम्बन्धित छ ?          Brain








Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment