- - आयोडिन सामुन्द्रिक झारपात बाट प्राप्त हुन्छ
- - नुनमा आयोडिन पाइन्छ
- - ग्लास बनाउन सिलिकाको प्रयोग गरिन्छ
- - तामा र जस्ताको धातु मिसाएर जर्मन... गोल्ड (German Gold) बनाइन्छ
- - Acetic Acid एक कार्बनिक Acid हो
- - सामान्य इथाइललाइ फर्मेंटेसन गरि Acetic Acid बनाइन्छ
- - किटनासक औसधि कार्बनिक र अकार्बनिक गरि २ प्रकारका हुन्छन
- - DDT एक कार्बोनिक किटनासक औसधि हो
- - BHC, DDT आदि Pesticides रसायन हुन्
- - Pests र weeds नियन्त्रण गर्न Pesticides रसायनको प्रयोग हुन्छ
- - क्याल्सियम क्लोराइड = CaCl2
- - म्याग्नेसियम क्लोराइड = MgCl2
- - एकै प्रकारको औसधि लामो समयसम्म प्रयोग गर्दा किराहरुले प्रतिरोध क्षमता बिकाश गर्छन
- - किटनासक औसधिले हानिकारक जीवाणु नस्ट गर्नुका साथै मानब तथा अन्य लाइ असर गर्दछ
- - एनोफिलिस प्रजातिको लामखुट्टेले औलो, मलेरिया सार्छ
- - क्युलेक्स प्रजातिको लामखुट्टेले हात्तिपाइले रोग सर्दछ
- - तोरीको जिबनचक्रमा भाले अंग Anther फुटेर परागकण निस्किन्छ
- - तोरीको जिबनचक्रमा एन्थर Ovule र Anther को मिलन हुनु नै गर्भाधान हो
- - जलीय पारिस्थितिक पिरामिड स्थलीय पिरामिडको उल्टो हुन्छ
- - नेपालमा हाल सम्म ११८ पारिस्थितिक प्रणाली फेला परेको मानिन्छ
- - पोखरीको पारिस्थितिक पिरामिडले जलीय पिरामिडलाइ इंकित गर्दछ
- - जलीय पारिस्थितिक प्रणालीमा उत्पादक, उपभोक्ता र विच्छेदकको संयोजन हुन्छ
- - स्वास प्रस्वास क्रियामा ७८% नाइट्रोजन सेवन गरिन्छ भने त्यतिनै बाहिर फ्याकिन्छ
- - स्वास लिदा ०.०३% कार्बनडाइ अक्साइड लिइन्छ भने ४.०४% बाहिर फ्याकिन्छ
- - ठुलो मस्तिस्कको काम बौद्धिक विचार गर्ने हो
- - सानो मस्तिस्कको काम इच्छाधिन मांसपेसीको गतिलाइ नियन्त्रण र समन्वय गर्ने हो
- - Reflex Action को मुख्य केन्द्र सुसुम्न्ना हो
- - Spinal Cord को नेपालि रुप सुसुम्ना हो
- - मुटु Cardiac Muscle बाट बनेको हुन्छ
- - सामान्यतया मानबमुटुमा चार कोठा हुन्छन
- - 2H2 + O2 = 2H2O (सन्तुलित समीकरण)
- - H2 +O2 = HO4 (गलत समीकरण)
- - जेनेरेटरमा क्वाइलमा तारको फन्काको संख्या बढाएर बिद्युतको मात्रा बढाउन सकिन्छ
- - डाइनामो र जेनेरेटर एउतै प्रबिधि प्रयोग गरि निर्माण भएका उपकरण हुन्
- - 20 Hz > Infra Sound
- - 20 KHz < Ultra Sounds
- -काेषकाे शक्ति गृहलाई के भनिन्छ ? → Mitochondria...
- - R.B.C काे अायु कति दिनको हुन्छ ? → १२० Days
- - पाइरेक्स ग्लासकाे अर्को नाम के हाे ? → Boro-Silicate glass
- - घामपानी परेको बेला ईन्द्रधनुष देखिनुकाे कारण के हाे ? → प्रकाश विच्छेदन
- - घरायसी रक्सी कुन विधिबाट बन्दछ ? → Distiliation
- - वनस्पति घ्यू बनाउन कुन Element प्रयाेग गरिन्छ? → hydrogen
- - उतरी धुव्रमा सबैभन्दा लामो दिन कहिले हुन्छ ? → 21st June
- - शरीरमा चिन्हमात्र बाँकी रहेको तर कार्य नगर्ने अङ्गलाई के भनिन्छ ? → Vestigial Organs
- -सी हर्ष कुन क्लासमा पर्छ ? → Pisces
- - Grey Matter कुन अंगसँग सम्बन्धित छ ? → Brain
0 comments:
Post a Comment