- डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड
- नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३
- चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस
- खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली
- मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु
- जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो
- मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका
- संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा
- भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर
- याहुका संस्थापक को–को हुन् ? > डेविड फिलो र जेरी याङ्ग
- सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? > स्पेन
- असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ? > भेनेजुयलामा
- अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? > ४ डलर
- सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ? > प्रसिद्धजङ्ग राणा
- विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ? > गुल्मी
- नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? > गोपाल प्रसाद रिमाल
- विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो? > जापान
- भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो? > मूल सर्वास्ति विनय
- लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो? > ईश्वरको पार्टी
- अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ? > नेपालको चितवनमा
- संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? > माइक्रोसफ्ट कर्पोरेशन
- सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ? > सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
- लोटस–१२३ केसँग सम्बन्धीत छ ? > कम्प्युटर
- अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो? > इजरायल
- प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ? > चाल्र्स डार्बिन
- अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ? > कृष्णकुमार पाण्डे
- पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ? > ०.९ सेकेन्ड
- कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ? > अस्ट्रेलियाको सिड्नी
- सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ? > नेदरल्याड
- नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ? > वि.सं. २०६६ मंसीर १ गतेबाट
- फिलामेन्ट बत्तीको आयु कति हुन्छ? > १००० घण्टा
- नेपालको पहिलो सर्च इन्जिन कुन हो? > Ebuzzasia.com
- हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ? > हेलियम
- भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ? > दुर्गा मल्ल
- जटापोखरी ताल कुन जिल्लामा पर्दछ ? > सिन्धुपाल्चोक
- लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ? > कलैया (बारा)
- नेपालको सबैभन्दा होचो भाग कुन हो ? > मुसहरनिया ५९ मि.(धनुषा)
- इतिहासका पिता भनि कसलाई भनिन्छ ? > हेरोडोटस
- क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ? > पास्कल
- घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? > ३० डेसिबल
- नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? > वि.सं. २०६३ माघ १
- संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ? > विजया लक्ष्मी पण्डित (भारत)
- पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ? > स्टेट बैंक अफ पाकिस्तान
- विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ? > भारत
- नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ? > सर एडमण्ड हिलारी
- ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ? > जे.के.रोलिङ
- प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ? > लेबनान
- नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ? > ४६ शब्द र १२८ अक्षर
- संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ? > बेलायत
- अठारौं सार्क शिखर सम्मेलन कहाँ भएको थियो ? > काठमाडौं (नेपाल)
- (सन् 2012) हाल चीनको प्रधानमन्त्री को हुनुहुन्छ ? > बेनजिया बाओ
- विश्वको प्रथम लिखित संविधान कुन देशको हो ? > अमेरिकाको
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment