हालै सम्पन्न ओस्कार २०१६ का बिजेताहरू !!

  • उत्कृष्ट फिल्म इडिटिङ्ग       मार्गरेट सिक्सेल (म्याड म्याक्सः फ्यूरी रोड)
  • उत्कृष्ट पोशाक डिजाइन      जेनी बीभन (म्याड म्याक्सः फ्यूरी रोड)
  • उत्कृष्ट मूल गीत     ‘स्पेक्टर’ बाट ‘राइटिङ्ग’स अन द वाल’ (जिमी नेप्स र स्याम स्मिथ)
  • उत्कृष्ट साउण्ड इडिटिङ्ग     मार्क मङ्गीनी र डेभिड ह्वाइट (म्याड म्याक्सः फ्यूरी रोड)
  • उत्कृष्ट चलचित्र      स्पटलाइट
  • उत्कृष्ट नायिका      ब्रिए लार्सन (रुम)
  • उत्कृष्ट नायक     लियोनार्दो दिक्याप्रियो (द रेभनेन्ट)
  • उत्कृष्ट सहयोगी नायिका     अलिसिया विकाण्डर (द डेनिस गर्ल)
  • उत्कृष्ट सहयोगी नायक     मार्क राइलेन्स (ब्रिज अप स्पाइज)
  • उत्कृष्ट निर्देशक     एलिजान्द्रो जी. इनारितु (द रेभनेन्ट)
  • उत्कृष्ट एनिमेटेड फिचर फिल्म      इनसाइट आउट
  • उत्कृष्ट मूल पटकथा      जोश सिङ्गर र टम मेककार्थी (स्पटलाइट)
  • उत्कृष्ट छायाँकन     ईम्यान्यूएल लुबेज्की (द रेभनेन्ट)
  • उत्कृष्ट भिजुअल इफेक्ट्स      एण्ड्रिउ ह्वाइटहर्स्ट, पौल नोरिस, मार्क आर्डिङ्गटन र सारा बेनेट (एक्स मसिना)
  • उत्कृष्ट मेकअप र हेयर स्टाइल: लेज्ली भ्यान्डरवाल्ट, एल्का वार्डेगा र डेमियन मार्टिन (म्याड म्याक्सः फ्यूरी रोड)
  • उत्कृष्ट साउण्ड मिक्सिङ्ग      क्रिस जेन्किन्स, ग्रेग रुडलोफ र बेन ओस्मो (म्याड म्याक्सः फ्यूरी रोड)
  • उत्कृष्ट निर्माण डिजाइन      कोलिन गिब्सन, लिसा थम्प्सन (म्याड म्याक्सः फ्यूरी रोड)
  • उत्कृष्ट ओरिजिनल स्कोर     एन्नियो मोरिक्कोन (द हेटफूल एट)
  • उत्कृष्ट साभारित पटकथा     चार्ल्स राण्डल्फ र एडम मेकके (द बिग सर्ट)
  • उत्कृष्ट बाह्य भाषा फिल्म     सन अफ सौल (हङ्गेरी)
  • उत्कृष्ट एनिमेटेड लघु चलचित्र      बियर स्टोरी
  • उत्कृष्ट लाइभ एक्सन लघु चलचित्र     स्टटरर
  • उत्कृष्ट फिचर डकुमेन्ट्री     एमी
  • उत्कृष्ट लघु डकुमेन्ट्री     अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment